20240712

नानीका बा ले प्रधानमन्त्री पद छोड्न पर्दा सँसदमै बर्बराएछन, रुन मात्र बाँकी राखेछन । रोइदिएको भए अझ बढी सहानुभूति पाउँथ्यौ कि !

 नानीका बा ले प्रधानमन्त्री पद छोड्न पर्दा सँसदमै बर्बराएछन, रुन मात्र बाँकी राखेछन । रोइदिएको भए अझ बढी सहानुभूति पाउँथ्यौ कि ! अराजक, बेइमान, देश र जनताका खलनायक, तर देउवा र ओलीले बारम्बार काँध कुहिन्जेल पालै पालो बोकेका नानीका बा र उनको यो बर्बराहट, आरोप प्रत्यारोपमा मच्ची मच्ची टेबुल ठोक्ने उनका पिछलग्गु नयाँ जोगीहरू देख्दा कठै भन्न मन लाग्यो । जो होऊ जे गर हामी जनतालाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झैँ हो, अझ भनौँ जुनै जोगी आए पनि कानै चिरेका । तर प्रचण्ड र उनका छायाँहरुको बहिर्गमनमा दुःख मनाउने कुरै छैन । चेतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक