20240528

सामाजिक सन्जालका समर्थक, फलोअर, साथीहरु, पोस्टहरु र बतासको दिशा कुन बेला कता बहन्छन पत्तो हुन्न !

 सस्तो लोकप्रियताका लागि, सञ्जालमा भाइरल बन्नका लागि जे पनि बोल्ने, जे पनि गर्ने गरियो भने बुझ्नु पर्छ कि हाइ हाइ गर्ने हातहरूले क्षण भरमै  बाइ बाइ पनि गर्न सक्छन्, गर्न थाल्छन् । बन पाखामा लागेको डढेलो र वर्षा सँगै एकै छिन ठुलो आवाजका साथ गडगडाउने खहरे, सामाजिक सञ्जालका भाइरल र हाइ हाइ  टिकाउ हुन्नन् है । टिकाउ हुने भनेको सत्य, धर्म, इमान्दारिता, आफू सँग भएको गुण, क्वालिटी, योग्यता र क्षमता मात्र हुन । सत्य, धर्म, इमान्दारिता, आफू सँग भएको गुण, क्वालिटी, योग्यता र क्षमतामा मात्र विश्वाश गरौं, भर परौं । सामाजिक सन्जालका समर्थक, फलोअर, साथीहरु, पोस्टहरु र बतासको दिशा कुन बेला कता बहन्छन पत्तो हुन्न । अझ तपाईं हामी हिमाल, पहाडका शिखर तिर छौं भने त झन ख्याल गर्नु पर्छ नत्र हावाले ढलाउन, उडाउन, बढार्न बेर लाउँदैन । सत्य तितो लाग्न सक्छ ! 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page             

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक