20240519

रबी र गगनको दोहोरी छेडखान : गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफूमाथि लागेका आरोपको जबाफ दिंदै भने - जिबी राईले गरेका सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन

कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्दै भने - गृहमन्त्री रवि लामिछाने संसदीय छानबिन समितिबाट डराए, लौ न मेरोबारे छानबिन समिति बनाइदिनुस भन्दै दिए चुनौती राजनीति यति फोहोरी खेल रहेछ कि जहाँ झुठ, ठगी, बेइमानी, अनैतिकताकै चर्को स्वर हुने रहेछ । सर्पले सर्पको खुट्टा देख्छ भन्थे बुढापाकाहरु त्यो पनि सत्य रहेछ ।  
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक