20240520

राजाकै रुपमा ज्ञानेन्द्र शाहको ललितपुरस्थित पाटन दरबारको भ्रमण, हजारौंँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरे, भ्रमण कस्तो रह्यो ? हेर्नुस जस्ताको तस्तै


 राजाकै रुपमा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गर्नुभएको छ । राजा शाहले सोमवार अपरान्ह पाटन दरबारको भ्रमण गर्नुभएको हो । भ्रमणको क्रममा उहाँलाई हजारौंँ समर्थक तथा शुभचिन्तकहरुले  बाजागाजासहित राजाकै रुपमा स्वागत गरेका थिए । नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरुले राजा शाहको जयजयकार समेत गरेका थिए । भ्रमणका क्रममा उहाँले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पुजाआजा गर्नुभएको थियो ।  

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक