*अमेरिकाबाट प्रकाशित, अमेरिका र संसारभर रहेका नेपाली समुदायमा समर्पित, स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
20240411
बिस्तारै बिस्तारै भारतीय आँखा पनि खुल्न थालेको कुरा भारतीय Zee Channel को यो कभरेजले पनि पुष्टि गर्दछ !
दिल्लीमा सिल्लीहरूको १२ बुँदे कथित सम्झौता पछि खारेज गरिएको हिन्दु राष्ट्र नेपालले भारतलाई पनि कम असर परेको छैन, किनकि भारतमा हिन्दुहरूको सङ्ख्या अत्यधिक छ । त्यसैले बिस्तारै बिस्तारै भारतीय आँखा पनि खुल्न थालेको कुरा भारतीय Zee Channel को यो कभरेजले पनि पुष्टि गर्दछ । लुटतन्त्र लाई लोकतन्त्र, गलगाँड तन्त्रलाई गणतन्त्र मान्नेहरूलाई भन्नु केही छैन तर क्रिस्चियन, मुसलमानहरूको सङ्ख्या बढाउन हिदुरास्ट्र खारेज गराउने "राजनीतिक अपराधीहरू" र तिनका छायाँहरुलाई अलिकति धकेल्न जनता जाग्ने हो भने फेरी हिन्दु राष्ट्र कायम हुने कुरामा बिश्वस्त रहँदा हुन्छ ।
अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि चिरपरिचित, बिश्वासिलो र भरपर्दो रियल्टर चाहिए सम्झिनुस, म तपाईंलाई सहयोग गर्न सक्छु ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
No comments:
Post a Comment