20231014

डा. शेखर कोइराला पनि शेर बहादुर र रामचन्द्रकै अर्को संस्करण !

 प्रचण्डको पुच्छर भैसकेको काँग्रेसलाई डा. शेखर कोइरालाले भिरमा जान दिन्नन होला भनेको उल्टै भिरमा लगेर घुचेट्न थालेको देख्दा बिपी, गणेशमान र किशुनजीहरुले माथिबाट के सोँचिरहेका होलान ! डा. शेखर कोइराला पनि शेर बहादुर र रामचन्द्रकै अर्को संस्करण देखिए । त्यसको अन्तिम प्रमाण यो चिर्कटोले पुनः प्रमाणित गर्‍यो ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक