20231004

सहयोग गरिदिनुस, म बाँच्न चाहन्छु : धन प्रसाद शर्मा (लामिछाने), मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग गरि दोश्रो जीवन दिनुहुन अपिल !

सहयोग गरिदिनुस, म बाँच्न चाहन्छु भन्दै धन प्रसाद शर्मा (लामिछाने) को सहयोग याचना ईमेल र फेसबुकमा म्यासेज पनि आयो, मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग गरि दोश्रो जीवन दिनुहुन वहाँले अस्पतालको बेडबाट सबैमा अपिल गर्नुभएको छ कृपया सबै मित्रहरु आफु सक्दो सहयोग गरी वहाँको जिबन बँचाउन सहयोग गरौं । गो फन्ड मी को यो एकाउन्ट https://gofund.me/ea4640d7 मार्फत मैले पनि सहयोग गरें तपाईंले पनि आफुसक्दो सहयोग गरेर वहाँको जिबन बँचाउन सहयोग गरौं । धन्यवाद : रामप्रसाद खनाल
https://gofund.me/ea4640d7
 प्रिय मित्रहरु परिवार, दयालु परिचीत / अपरिचित हृदयहरु: आज म हजुरहरुको सामु भारीमन लिएर आएको छु। हजुरहरुको साथ सहयोग लिन आएको छु। मेरो नाम धन प्रसाद शर्मा लामिछाने हो। मेरो दुबै मृगौला बिग्रेको र मलाई मृगौला प्रत्यारोपणको आवश्यकता छ। म मृगौला रोग सँग लडिरहेको छु। मलाई दिनानु दिन समस्या बढी रहेको हुँदा जीवन मरणको दोसाधमा छु। मेरो स्वास्थ उपचारमा संलग्न स्वास्थ्य टिमको सल्लाह अनुसार मृगौला प्रत्यारोपण नै मेरो लागि दोश्रो जीवन भएको हुँदा मृगौला प्रत्यारोपण गरि बाँच्ने आशा छ। हाल हप्ताको दुई पटक हेमोडाईलाईसिस गरि प्राण मात्र धानेको छु ।

मृगौला प्रत्यारोपण गर्नको लागि परिवारमा आर्थिक समस्या छ। रु २० लाख रकम सहयोग प्राप्त हुन सके छिटो भन्दा छिटो प्रत्यारोण हुने थियो। मृगौला दिने ब्यक्ती तयार छन तर पैसा छैन। म मनकारी बिश्व समुदायसग यो अपिल गर्द्छुकि, मालाई आर्थिक सहयो जुटाउन सबै सहयोगी मनमुटुहरु सँग  जिवनदानको भिक्षा मागी रहेछु।

मृगौला रोग सँग जिवन एक भावनात्कक र आर्थिक चक्रमा घुमी रहेको छ। अस्पतालहरु भन्छन औषधि र उपचारले मेरो शारिरिक भावनात्मक स्वास्थ्यमा असर गरेको छ। मलाई सबैले साथ दिनुहुनेछ भन्नेमा म पुर्ण बिश्वास लिइएको छु। मलाई आर्थिक सहयोग गरि बचाउनु हुनेछ। आशा छ यहाँ हरुको अमुल्य सहयोग प्राप्त गरि म पहिलाको जस्तै स्वस्थ अवस्थामा फर्किन सक्नेछु।

यहाँहरुको सहयोगले मैले पुनर्जिबन पाउन सक्नेछु। हजुरहरुलाई मेरो अंतर आत्मा देखि धन्यवाद दिन चाहन्छु। 

हजुरहरुको साथ सहयोगले आगामी दिनहरु स्वस्थ्य, राम्रो बनाउनेछु खुशी हुनेछु। Gofund me मार्फत सहयोग गर्नुको लागि यहाँहरुले आफ्ना आफन्तजन, नातेदार साथिभाई सबै सबै माझ Share गरिदिनुहोला। ता कि मेरो उपचारको लागि २००००$ रकम उठ्न सकोस। अन्तमा मलाई सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक कृतज्ञता प्रकट गर्द्छु। यहाँ र यहाँको परिवारमा भग्वानले रक्षा गरून्!

धन्यवाद ।

- धन प्रसाद शर्मा लामिछाने

https://gofund.me/ea4640d7

वहाँका भाई शिव प्रसाद शर्माले दिनुभएको जानकारी : 

बिरामी धौलागिरी अञ्चल गण्डकी प्रदेश महाशिला गाउँपालिका पर्बत वडा २ भोक्सिङ्ग  निवासी श्रीधन प्रसाद शर्मा हो। उहाँ बर्ष ५५ को हुनुहुन्छ।

उहाँ बिगत ८ महिना देखि भैरहवा स्थिति universal Medical college को नेफ्रोलोजी बिभागको हेमोडाईलसिइसिस कक्षमा हप्ताको २ पटक हेमोडाईलाईसिस गराई रहनु भएको छ। उहाँको स्वस्थ्य अवस्था दिनानुदिन कम्जोर हुदै गएको छ।उहाँलाई हेरि रहेको Medical Tem ले छिटो भन्दा छिटो मृगौला प्रत्यारोपण गर्न सुझाब दिनु भएको छ।

मृगौला दिन परिवारजन तयार छौ। तर लाग्ने खर्च अभाबमा उहाँको मृगौला प्रत्यारोपण हुन सकेको छैन। देश बिदेशमा रहनु हुने भगवान सरहका दयालु सहयोगी मन मुटुहरुले सक्दो आर्थिक सहयोग गरिदिनु भयो भने उहाँले नयाँ जीवन प्राप्त गर्नु हुने थियो। यो Gofund account नेपाल बाट खोल्न नमिलेर मेरो आग्रहमा जर्मनीबाट हाम्रै आफन्त Rabi rimal ले खोलिदिनुभएको हो। यसमा सहयोग गरेमा फरक प्रदैन। रकम पिडित धन प्रसाद शर्मा समक्ष आईपुग्ने जानाकारि गराउन चहान्छु।

पिडितको पूरा नाम ठेगान: नाम: धन प्रसाद शर्मा ( लामिछाने)

ठेगाना: महाशिला गाउँपालिका पर्बत वडा नं.२ भोक्सिङ्ग, अञ्चल धौलागिरी, गण्डकी प्रदेश।

बिरामीको सम्पर्क नं. +977 976-6837176 श्रीमति सन्ध्या शर्मा (लामिछाने ) मो.नं.+977976-6837176

छोरा: अविनाश शर्मा लामिछाने मो. नं. +977980-7576061

भाई: शिब प्रसाद शर्मा लामिछाने  मो.नं.+9779846114608

पत्रकार-लक्ष्मण विश्वकर्मा( Nayanews.com) मो.नं.+9779857675101

बैंक खाता विवरण:- NIMB Bank

श्रीमती Sandhya Sharma

NIMB Bank A/C No. 23105420250016

भाई: Shiva prasad sharma

Sunrise bank: A/C Number: 01710327514017


            🙏"सेवा नै धर्म हो "🙏


E-mail: shivasharmabirahi@gmail.com


https://gofund.me/ea4640d7


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक