20231009

हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार, इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लाग्यो

 हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा परेर मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । यी हुन उद्धार गरिएका नेपाली विद्यार्थीहरूः

१) रमेशबहादुर कार्की – बडिमालिका ७, बाजुरा

२) बिनोद प्रसाद शाह – गढिमाई ४, रौतहट

३) आभास भट्टराई – टीकापुर १, कैलाली

४) नरेश सिंह भण्डारी – कृष्णपुर २, कञ्चनपुर

५) लोकेन्द्र बिष्ट – मष्टामाण्डु ८, डडेल्धुरा

६) रोहित नायक – टीकापुर ६, कैलाली

७) निरञ्जन कुमार कुसहवा – पिपरीया ४, रौतहट

८) अरबिन कुमार चौधरी – दोधारा ९, कैलाली

९) उपेन्द्र जिसी – टीकापुर ९, कैलाली

१०) ओमप्रकाश उपाध्याय – धनगढी २, कैलाली

११) गणेश साउद – लम्कीचुहा १, कैलाली

१२) बादल सुवेदी – घोराही ४, दाङ

१३) प्रविण जिसी – सिम्ता २, सुर्खेत

१४) गणेशप्रसाद जोशी – मेलौली ५, बैतडी

१५) नबिन घिमिरे – बंगलाचुली ३, दाङ

१६) श्रेया तिवारी – रत्ननगर ४, चितवन

१७) बिपना जोशी – लम्किचुहा ७, कैलाली

१८) नारायण भुसाल – पयुं ५, पर्वत

१९) मनिषा खनाल – रेसुंगा २, गुल्मी

२०) लुईस रिजाल – गेरुवा ६, बर्दिया

२१) प्रमोद भट्ट – मेलौली ९, बैतडी

२२) अनुप अधिकारी – कमलामाई २, सिन्धुली

२३) समपर्ण आचार्य – तुल्सिपुर १२, दाङ

२४) निश्चल पाण्डे –टीकापुर १, कैलाली

२५) बिभुसा अधिकारी – भरतपुर १५, चितवन

२६) सुस्मा रेग्मी – बान्निगढी जैगढ २, अछान

२७) रचना चौधरी –टीकापुर १, कैलाली

२८) आशा मिश्र –लम्किचुहा ९, कैलाली

२९) कल्पना जोशी – गोदावरी २, कैलाली

३०) शिला कुमारी यादव – बढियाताल ३, बर्दिया

३१) साधना बोहरा – त्रिवेणी ५, सल्यान

३२) बिपिन सुवेदी – त्रिपुर ५, दाङ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक