20230630

सबैले सुखी नेपाली संवृद्ध नेपालका नायक भनौँ र सकिन्छ भने त्यहाँ पनि एउटा स्तम्भ बनाऊँ र वहाँको नाम अङ्कित गरौँ !

 अरू कसैले यति गरेको भए ओलीले उनीहरूलाई तमासा देखाएको भन्दै कति व्यङ्ग बाण हान्थे हान्दैनथे त्यो आफ्नो ठाउँ मा छ तर यी फोटोहरू हेरे पछि, झ्याङ कुटी पारेर, कम्मरमा समाएर, गम बुटमा रोपाइँ गर्न खेतमै पुगेका उनलाई भने सबैले राम्रो गरे भन्नुपर्छ । व्यङ्ग बाण हान्न सख्त मनाही छ । बरु सबैले सुखी नेपाली संवृद्ध नेपालका नायक भनौँ र सकिन्छ भने त्यहाँ पनि एउटा स्तम्भ बनाऊँ र वहाँको नाम अङ्कित गरौँ भन्ने हामीलाई लाइराछ !








असार १५ बाँदरहरुलाई पनि शुभकामना भन्दै सम्झिनुपर्ने भयो त ! जे होस यिनीहरु सेल्फीवाला भने देखिएनन है !!





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक