यही बैशाख ३० गते हुने स्ठानिय निर्वाचनमा सोंच बिचार गरेर, योग्य, इमान्दार उम्मेदवारलाई भोट दिउँ, भ्रस्ट बेइमानलाई होइन । नत्र त्यसको सजायँ भोग्ने हामी आफै हो है ! परिवर्तन तपाईं हामीबाटै सम्भब छ । परिवर्तन यसै मतदान बाटै सम्भब छ । होइन परिवर्तन चाहिएको छैन भने यिनै पौराणिक पार्टीहरुलाई भोट गरौं, आफुहरुको मात्र होइन आफ्ना सन्ततिहरुको भबिस्य पनि बर्बाद पारौं । आगे तपाईंहरुकै जो मर्जी !
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक