सैनिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गरि सैनिक जनरल मिनले प्रजातन्त्र पुर्नस्र्थापनाका लागि सम्पूर्ण देशबासीसँग हात मिलाउन चाहेको बताएका हुन् । माग पूरा गर्नका लागि गरिने स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको चेतावनी सैन्य प्रमुखले दिएका छन् ।
म्यानमारमा सेनाले फेब्रुअरी एकमा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएको थियो । सैन्य कू को विरोधमा त्यस यता निरन्तर प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा हालसम्म ३ सय २० जनाको मृत्यु भैसकेको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक