" बुढीगण्डकी जलविद्युत परियोजना मेरै कार्यकालमा सुरु भयो । प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तीन भाईले मिलेर नौ अर्ब भ्रष्टाचार गरे । मिलिजुली स्वाहा पारे । म संग प्रमाण छ, प्रमाण दिन सक्छु ।"
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक रूपमा घोषणा गरेको यो कुरा सामान्य कुरा होइन । अब प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाले जनतालाई सार्वजनिक रुपमा जबाफ दिनु पर्छ कि पर्दैन ?? अझै पनि यिनै भ्रस्ट नेताहरुलाई नै हरिद्वार मानेर वरिपरी घुम्ने, आरती उतार्ने,दाश बन्नेहरु हो अब जबाफ खोज्ने कि चुप्प लागेर बस्ने ??
बाबुराम भट्टराई प्रचण्ड पछाडिका दोश्रा ठुला अपराधी हुन जसले दश बर्से जनयुद्धका नाममा सत्र हजार जनता मारे, देशमा रगतको होली खेले, हत्या, अपहरण, लुटपाट, चन्दा आतंकका लागि यिनी पनि हेग मा लगेर झुन्ड्याइन पर्ने मान्छे हुन तर यिनले भर्खरै बोलेको एउटा यो भिडियो क्लिप अत्यन्त गम्भीर र जनताले सुन्नै पर्ने खालको छ । देशमा कुनै मर्द भए यही आधार मानेर अख्तियार जाउ, अदालत जाउ, केही गर नत्र यस्ता नौ अर्बका खेल भै नै रहनेछन । चेतना भया !
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक