राजनीतिबाट पूर्ण रुपमा अलग, एउटा स्वतन्त्र र सामान्य मान्छेले बुझेको राजनीतिक कुरा र प्रधानमन्त्री ओलीको भनाइको निहित अर्थ । कृपया पुरा सुनेर, भन्न खोजेको कुरा बुझेर मात्र कम्मेन्ट गरिदिनुभएमा म आभारी हुनेछु । तपाईंहरुका रचनात्मक सुझाबहरु हाम्रा मार्गदर्शन हुनेछन ।
partially agreed.
ReplyDeleteतपाइको ०४६ सालको बहुदलको बुझाई अहिले गलत साबित भयो, फेरी अहिलेको बुझाई पनि केहि समय पछि तेस्तै हुने होकी?
ReplyDeleteधेरै हद सम्म तपाइको विचार संग म पनि सहमत छु!