अमेरिकाको नेपाली समाज छद्मभेशी हुतिहारालाई परास्त गर्नका लागि यौटा जिम्दो मान्छे खोजिरहेछ ! कोहि छ ?
म आफैले नै पत्रकार सम्मेलन गरेर दशकौ अघि नेपालको पत्र पत्रिकाहरुमा छ्याप छ्याप्ती छापिएको समाचार बोकेर के के न पाएँ जसरी मलाई नै देखाएर तर्साउन आउने भुराभुरिहरुलाई म यही status मार्फत जवाफ दिंदैछु ।
मेरो अरुलाई blackmailing गरेर पालिने श्रोत छैन। मैले आफैले मिहिनेत गरेर कमाएर खानु पर्छ। मुठ्ठी भरका तिमी केहि फुर्सदिला हुतिहाराहरुको जवाफ पटकै पिच्छे दिन फुर्सदिलो बसेको मान्छे पनि म होईन । धेरै काम छ मेरो । त्यसैले यहिं पढ अनि आ आफ्नो बाटो लाग ।
यहि माघ २३ गते "अमेरिकामा जिम्दो मान्छेको खोजी " शिर्षकमा एउटा कुपात्रको तथ्य के लेखेको थिएँ मुठ्ठी भरका त्यसका भरौटे नामर्दहरू सलबलाउन थालिसकेछन् । मैले मेरै बारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको कुरा थाहा पाएर के के न उखाड्यौ भनेर मलाई नै तर्साउन खोज्दैछन। कठै! तिम्रा मर्दागीं ।
मेरो बिनम्र अनुरोध छ - नामर्द र हुतिहाराहरू मेरो आसपास नआउ । मलाई सार्है सकस हुन्छ । सबैभन्दा बढि घृणा मलाई हुतिहारा र नामर्दहरूसंग लाग्छ । पुरूषको नाममा सुरुवाल लगाएर ठिगं उभिएका पुत्लाहरू जो आफु मर्द हु भन्ने भ्रममा बाचेका छन् तिनलाई एउटै कुरा भन्छु तिमी पुरुष हुनु त परको कुरा पहिले मानव भएर त् बाच्न सिक । हुतिहारा गन्ध फैलाउन मेरो ऑगनमा नआउ । यो मेरो बगैंचा हो ।
अर्को कुरा तिमीहरू जस्तै मुठ्ठिभरका केहि झोले, भरौटे , पुरूषको नाममा ठिगं उभिएका पुत्लाहरू यो समाजमा भएकै कारण यो समाजमा sexual harassment र बलात्कार जस्ता जघन्य अपराध हुने हुन् ।
आफ्नो बहिनी, आमा वा छोरीलाई गएर यो नभन्नु कि मैले आज sexual harassment को बिरूद्द त्यो पनि आफुले भाषा सम्म नबुझ्ने बिदेशी भुमिमा भएको बेलामा आफुमाथि भएको दुर्ब्यबहारको बिरूद्द सशक्त आवाज उठाउने एउटा साहसि महिला सच्ची मैनालीलाई उसैको फेसबुक profile को कमेण्टमा गएर बिना सन्दर्भमा उसले आफ्नो अधिकारको निम्ति उठाएको आवाजलाई नै हतियार बनाएर खुबै तर्साएँ ।
यदि तिमीले तिम्रो आमालाई भन्यौ भने आमाले एक चडकन लगाएर भन्नुहुनेछ थुक्क कुलङगार! भोली तेरो बहिनी , छोरी वा म तेरो आमालाई नै यौन दुर्ब्यबहार गरे पनि त्यसै गर्छस? नबिर्सि ६ महिनाको दुधे बालक देखि ७० बर्षका हजुरआमाहरूलाई समेत नछोड्ने बलात्कारीहरू हाम्रै छिमेकमा छन् ।
उनी तिम्रो बहिनी भए सोध्लिन दाई, कसैले यौन दुर्ब्यबहार गरे चुपो लागेर बस्नुपर्छ हो?
उनी तिम्रो नाबालख छोरी भए भन्लिन बुवा मलाई अस्ति छिमेकी अंकल ले यता छुदै हुनुहुन्थ्यो। यस्तो यस्तो गर्दै हुनुहुन्थ्यो । यस्तो कुरा कसैलाई भन्नु हुँदैन हो बुवा?
आज निर्मला पन्त बॉचेकि हुन्थिन भने तिमीहरू जस्तै कुरै नबुझि हरेक कुरामा बोल्नकै लागी जे बोलेपनि बोल्नै पर्ने फुर्सदिला हुतिहारा पुरूषहरू मिलेर उनलाई शायद बारम्बार मार्थ्यौ होला । निर्मला पन्त भाग्यमानि रहिछन् एक पटक मात्रै मरिन ।
कसैको चरित्रमा दाग लगाइदिने, कसैलाई deportation गरिदिने डर देखाउदै तिम्रा डलरको खेति गर्ने व्यवसाय र अन्य निर्दोष चेलीहरुलाई पटक पटक मार्ने अधिकार हामी तिमीहरुलाई कदापी दिदैनौ। हुति छ भने गरेर देखाउ Deport कसलाई गर्ने रहेछ ।
सधैं सुगा रटाई गरेर बिना बित्थामा डरछेरूवाहरूलाई नतर्साउ ।
जब जब यो जीवनमा greater cause को लागी लडेको छु, ढोल पिटेर लडेको छु । गर्जिएर लडेको छु। तिमिहरु जुन समाचारको लिंक राखेर मलाई तर्साउन खोज्दै छौ नि त्यसको खुलाशा मैले आफैले आफ्नै पैसाले हल भाडामा लिएर पत्रकार सम्मेलन गरेर गरेको हुँ । कुनै खोज पत्रकारले खोजेर पत्ता लगाएका होईनन् । पत्रकार सम्मेलन गरेको हल कचाकच भरिएर मान्छे अट्ने ठाउँ थिएन ।
जसको दुर्ब्यबहारको बिरुद्ध म पत्रकार सम्मेलन गर्न गईरहेको थिए त्यो दुराचारीको परिवारका सदस्यहरु भने पत्रकार सम्मेलन हुनु अघि नै हरेक संचार गृहमा रुदै फोन गरेर त्यो समाचार नछापि दिनुस् भनेर रुवाबाशी गरिरहेका थिए। पत्रकार सम्मेलन हुने हलमा जाने बाटोमा ढुकेर पत्रकार सम्मेलनमा नगई दिन बिन्ति भाउ गरिरहेका थिए। उ दुराचारी पुरुष थियो । साम, दाम, दण्ड, भेद लगाएर आफ्नो खोक्रो इज्जत बचाउनु उसको उद्देश्य थियो। म पितृसतात्मक समाजको महिला थिए जसले आफ्नो भबिश्य र बहुसंख्यक नेपालीले चिन्ने आफ्नै परिवारको इज्जत र आफ्नो भविष्य दाउमा राखेर आफ्नो मानव अधिकार र स्वाभिमानको लागी लडिरहेको थिए।
आज जुन समाचारलाइ आधार बनाएर के के न भेटे जसरी कुर्लिएर तिमीहरु मलाई आक्रमण गर्दैछौ त्यसको समाचार श्रोत म आफै नै हु। So Chill!
सच्चीको बिषयमा के के न थाहा पाए भनेर तीसमार खां बन्ने ब्यर्थ प्रयास कसैले नगर्दा हुन्छ। तीसमार खां त छोदिदेउ मेरो अदम्य साहस र स्वाभिमानको अघि तिमीहरु मात्रै भुसुना हौ। तिमीहरु यतिखेर म संग भाडाकुटी खेल्ने कोशिश गर्दैछौ तर मैले त दशकौ पहिले भ्रष्टाचार बिरुद्धको अभियानमा लागेर पत्रकारिता गर्दै गर्दा मेरो काम ले नै गोली पड्काई सकेको छु। त्यसको अभिलेख खोज्न परे रेडियो नेपाल जानु। अनि मैले कस्ता कस्ता र कति भयानक आक्रमण झेलेको छु त्यसका साक्षीहरू आज नेपालका बिभिन्न ओहदामा रहेका बरिष्ठहरूमा गनिनु हुन्छ। सोध्न जानु, भनि दिनुहुन्छ । बॉकिं आक्रमणका फेहरिस्त म आफुसंग समय भएपछि र समय आएपछि म आफै सार्बजनिक गर्ने सोच मा थिए र छु।
मेरो परिणाममुखि काम मैले त्यति खेर देखाई सकेको छु जतिखेर सामाजिक संजाल पनि थिएन। तिमीले मलाई आज मात्रै चिन्यौ होला तर मेरो परिणाम सहितको कामले मलाई आज होइन दशकौ पहिले नै धेरै भन्दा धेरै नेपालीहरू बिच चिनाई सकेको थियो।
उ बेला त्यो फुच्ची सच्चीले त्यो पनि भ्रष्टाचार विरुद्द अभियान सहितको पत्रकारिता गर्दा रमाइलो को लागी गरेकी थिई भन्ने भ्रममा नपर्नु। पुरै होस् हवासमा सिरमा कफन बाधेर सुरु गरेकी थिई त्यति खेरको फुच्ची सच्चीले भ्रष्टाचार, ढिलासुस्ती , अनियमितता , दण्डहीनता बिरुद्दको लडाईको त्यो कठिन यात्रा ।
आज त्यो फुच्ची सच्ची ठुली मात्रै भएकी होइन निकै खारिई पनि सकेकी छे। उतिबेलाको फुच्चीलाइ उति खेरका बरिष्ठहरुले पनि सक्न खोजेका थिए तर सकेनन। आज उनीहरु घरदेशको सर्बोच्च निकायको पनि अतिनै शक्तिशाली पदमा छन् । बुझी हेर्नु। त्यसका पनि अभिलेख छन्। सोच, त्यो फुच्चीले के के भोगेकी होली ? त्यसैले भन्छु तिमीहरु मेरो निम्ति भुसुना मात्रै हौ। मेरो साटो अन्यत्र प्रयाश गरे २/४ हजार डलर थप झर्ला। यता गलत ठाउँ पर्यो यता बाट त् comment मात्रै पनि निकै गार्हो संग झर्छ। म तिमीहरु लाइ कठै मात्रै भन्न सक्छु।
मेरो अर्को पनि बिनम्र अनुरोध छ , मेरो समय बर्बाद नगर। म मेरो ब्यस्त जीवनबाट अलिकति मात्रै भएपनि समय निकालेर मेरो मातृभूमिको घाउमा आफुले सकेको मल्हम लगाउन चाहन्छु।
म “सच्चीको साथमा” कार्यक्रम मात्रै चलाउदिन त्यसको अतिरिक्त पर्दा पछाडी धेरै काम गरिरहेको हुन्छु। विभिन्न समस्यामा परेका महिलाहरुले सहयोग माग्दा आफुले जाने बुजेको जति सहयोग गर्छु। सम्बन्धित निकायमा सम्पर्क गराई दिने प्रयास गर्छु। हाम्रै नेपाली संस्था अधिकारमा पनि केही लाइ पठाएको छु। भाइरल हुने रहर भए सजिलै भाइरल हुन सक्ने धेरै काम गरेको छु। एउटा पीडित लाइ सहयोग मात्रै गर्न खोज्दा पनि घन्टौ त फोनमा मात्रै बिताउनु पर्छ।
मेरै व्यक्तिगत सहयोग र मध्यस्तताको कारण अमेरिकामा आफ्नै श्रीमानद्वारा घरबाट निकालिएकी र झन्डै कागज बिहिन सम्म बनाइएकि बहिनिले सहारा पाईन, काम पाईन , छत् पाईन र गत साल मात्रै अमेरिकाको ग्रीन कार्ड फाईल गर्ने दिन खुसि हुदै फोन गरेर भनिन - दिदि, आज म ग्रीन कार्ड बनाउन जादै छु। उनलाई मेरो एउटा आग्रहमा सहयोग गर्ने मनकारी ब्यबसायी आदरणीय दाइ भाउजु यही मेरो नजिकैको साक्षी हुनुहुन्छ। तिमीहरु संग अनावश्यक जुवारी खेलेर बस्नु भन्दा म त्यस्ता काम गर्न रुचाउँछु, एउटैको किन नहोस ऑसु पुछ्न चाहन्छु । तिमीहरु संग लडाई र बहस गर्न नसकेर होइन, मात्रै समय नभएर ।
म आफै समाचार श्रोत भएर बनेको समाचारको ढ्यांग्रो पिटेर मलाई जिस्क्याउन नआउ। मलाई थाहा छ मेरो काम मन पराएर मलाई मनै देखि माया गर्ने घरदेश र परदेशमा धेरै हुनुहुन्छ। यो पनि सत्य हो मेरो अस्तित्व नै मेटाउन चाहने शत्रुहरु पनि त्यतिकै छन्। को कता बाट परिचालित छ त्यसको खोजि गर्न म जरुरि सम्झिदिन । जुन क्षण जरुरत पर्छ तिम्रा सात पुस्ते निकाल्ने हैसियत् म संग अझै बाकि छ।
आक्रमण नै गर्नु पर्ने भएपनि केहि नयॉ कुरा लिएर आक्रमण गरन हो । म आफै समाचार श्रोत रहेको मेरो त्यो समाचार दशकौं पुरानो समाचार हो। बिहानको समाचार बेलुका बासि हुने युगमा छौ हामी तिमी कहाँ छौ? Grow up kiddos!
नोट: अमेरिकामा जिम्दो मान्छेको खोजी अहिलेसम्म ८ हजारले पढेछन् वा शेयर गरेछन् । यहि बिचबाट एउटा जिम्दो मान्छे भेटिईनेछ भन्ने कुरामा अझै आशाबादी छु । सबैको जय होस् !
************************
अमेरिकामा जिम्दो मान्छेको खोजी
सच्ची मैनाली
भूमिगतरुपमा अमेरिकामा बस्ने एक कुपात्र ‘सीधा कुरा’ नामक फेसबुक आईडीबाट अमेरिकामा बस्दै आएका अल्पसंख्यक नेपाली समुदायहरु माथि केहि बर्ष देखि नै बिना आधार चरित्र हत्या र गालि गलौज गर्दै आतंकित बनाउदै रमाउॅंदै आइरहेको छ ।
व्यक्तिहरु मात्रै होइन प्रतिष्ठित संस्थाहरु पनि छद्मभेषीकाे चरित्र हत्याका शिकार भएका छन् । समाजका लब्ध प्रतिष्ठित, नाम चलेका ब्यवसायी, पत्रकार, नाम चलेका अमेरिकाका वकिल, महामहिम राजदूत मात्रै हैन के साधारण मान्छे? के रबी, के कवि सबै बर्ग तह र तप्काका मानिसहरु यो छद्मभेषी कुरुप पात्रबाट पीडित थिए र अझै पीडित छन्। रोग यस कुपात्रलाई लागेको छ तर त्यसको रोगले पीडित भएका छन् अमेरिकामा आफ्नो ईमानमा अडेर पेशा, व्यवसाय र समाजसेवामा लाग्ने नेपालीहरू ।
महामहिम राजदूत मात्रै हैन के साधारण मान्छे? के रबी, के कवि सबै बर्ग तह र तप्काका मानिसहरु यो छद्मभेषी कुरुप पात्रबाट पीडित थिए ।
को कसको अंगालोमा पर्यो? कसको सम्बन्ध को संग छ? को – को संग सुत्यो? कहिले सुत्यो ? कहिले उठ्यो ?
को कसको अंगालोमा पर्यो? कसको सम्बन्ध को संग छ? को – को संग सुत्यो? कहिले सुत्यो ? कहिले उठ्यो ?
त्यसले यो किन गर्यो ? त्योकिन गरेन ? त्यो नगर, मैले भनेकै जस्तो गर । गर्छस् भने गर् , होइन भने मेरो तुच्छ शब्दहरुले मर । म सबैलाई तर्साउॅंछु, रकम झर्ने संगझार्छु नझार्ने लाइ छोरी कुटेर बुहारी तर्साए झैं तर्साउॅंछु भन्ने खालको त्यस छद्मभेषीको अहिले सम्म देखिएको क्रियाकलाप हो । अभिव्यक्ति स्वतन्त्रता को नाममा अर्काको बेड देखि किचेन सम्मका कुरा लेखेर निराधार रुपमा छाडा छोडेको साढे जस्तो कलम दौडाउनेत्यस छद्मभेषीलाई धेरैले मानसिक रोगिको संज्ञा दिएका छन्।
त्यो छद्मभेषी को हो त ? त्यो छद्मभेषीको नाम बिनोद कुमार नेपाल हो जो लुकिलुकी हिंड्छ । समाजमा शिर ठाडो पारेर आफ्नो उपस्थिति देखाउने आंट र हैसियत सम्म राख्दैन । आफ्नो थात ठेगाना बदलेर भागिभागि हिंड्छ, लाटोकोसेरो झैं रातभर जागेर, अंध्यारोमावसेर अनर्गल लेखेर विकृत मनका विकारहरूले नेपाली समूदायलाई फोहोर पार्न उद्यत भैरहन्छ !
विभिन्न व्यक्तिहरुलाई निशाना बनाउने क्रममा त्यसले मानब तस्कर भनेर लेखेको संचारकर्मी रबि लामिछानेले आज नेपाली समाज रदेशलाइ योगदान दिएर सर्वप्रिय बनेका छन् ।
यो विकृत विचारको थैलो विनोद भने यी सारा नेपालीलाइ सत्तो सराप गरेर मनोरोगी झैं दिनरात अनर्गल, असत्य र भ्रामक कुरा लेखेर विकारपूर्ण औकात देखाउॅंदैछ । तर यस मनोरोगीलाई उपचार गरी निको पार्न सक्ने जिम्दोमान्छे अहिले सम्म अमेरिकामा देखिएनन् ।
धेरै राज्यहरूमा भाग्दै, लुक्दै अहिले न्यू ह्याम्शायर राज्यमा बसेर ५० सै राज्यको मात्रै नभएर अन्यत्रको समाचार थाहा पाउने हैसियत यसछद्मभेषीको कसरी भयो, यो सोचनीय छ । यसले सबै कुरा आंखाले देखेजस्तो गरी झूठो र अनर्गल कसरी लेख्छ त ?
यसले सुचना पाउने भनेको यहि हाम्रै समाजमा ठॉटिएर नेता र नेत्री भएर हिंड्ने, अभियन्ता बनेर हिंड्नेअनि खादा, माला र भाषण भनेपछि ज्यानै फालेर दौडिने पिंध विनाका लोटा जस्ता नामका भोका र पदका भोका भएका समाज भंडुवाढोंगीहरूबाट हो । आफ्नो ब्यक्तिगत स्वार्थको निम्ति समाजमा फॉटो ल्याउने, आफ्नो बिपक्षिलाई कसैले गाली गर्दा ताली पिट्ने ररमाउनेहरूको बाहुल्यता भएकै कारण यस्त छद्मभेषी खलनायकले घरमै बसीबसी सूचना पाउने हो ।
समाजमा अभियन्ताको खोल ओढेर हिंड्ने दोहोरो चरित्र भएका मनोरोगीहरू र समाजमा गन्दगी फैलाउनेहरू नै त्यस्ता छद्मभेषीकासूचनाश्रोत हुन् । त्यस छद्मभेषीलाई कानूनी दायरामा ल्याएर फोनको कल डिटेल्स केलाउने हो भने सबैको पोल मजाले खुल्न सक्छ ।
यो विकृत विचारको थैलो विनोद भने यी सारा नेपालीलाइ सत्तो सराप गरेर मनोरोगी झैं दिनरात अनर्गल, असत्य र भ्रामक कुरा लेखेर विकारपूर्ण औकात देखाउॅंदैछ ।
तिललाई पहाड बनाएर, भएको कुरालाई पनि बंग्याएर , नभएको कुरालाई बनाएर गाली गलौज गर्नमा यो कुपात्र माहिर छ ।
सबैभन्दा गज्जब त के मा लाग्छ भने ५०० भन्दा बढि दर्ता भएको संघ संस्था भएको यो नेपाली अमेरिकी समाजमा पिकनिक जान, अन्यकार्यक्रम गर्न, खादा माला लाउन, भाषण गर्न , पद पाउन ,आत्मसम्मान र स्वाभिमान त के ज्यानै फालेर लागीपर्ने , एउटा स्टेटबाटअर्को स्टेट दौडिनेहरूले यस्तो सम्पुर्ण समुदायलाई नै असर पार्ने छद्मभेषीको यस्तो संवेदनसिल क्रियाकलापलाई किन थाहा नपाए झैंगरिरहेकाछन् ? यो बडो आश्चर्यलाग्दो देखिन्छ । हुनत कतिका आफ्नै बाध्यता होलान् । पहिले त्यहि मनोरोगीको समाचारदातारहिसकेकाहरूले फेरी अहिले कसरी त्यसकै बिरूद्द बोल्नु? आफ्नै बिरूद्द नानाभॉती लेख्दा पनि मुखमा बुझो लगाएर बस्नुपर्ने बाध्यता तहोईन ? केही वोलिहाल्दा त्यस छद्मभेषीले आफ्नै पोल खोलीदेला भन्ने डर त होईन ? त्यसैले तैं चुप, मै चुप भएका त होईनन् ?
केही वोलिहाल्दा त्यस छद्मभेषीले आफ्नै पोल खोलीदेला भन्ने डर त होईन ?
सम्पुर्ण गैर आवासिय नेपालीका लागी के के न गर्छौं भनेर कुर्लिने नेता र नेतृहरू पनि किन मौन छन् ? सारा नेपाली समुदायका लागियोगदान गर्छु भनेर कसम खानेहरू अर्काको लागी गर्छौं भन्नेहरु आफ्नो बिषयमा जथाभावि लेख्दा भने चुईंक्क सम्म गर्न किन सक्दैनन् ? यो आश्चर्यलाग्दो देखिन्छ ।
छरिएर पोखिएका मात्रै होईन खोजी, खोजी समाजका बिकृति, बिसंगति बिरूद्द लेखेर जनता र समुदायको आवाज बोल्नु र लेख्नुपर्नेपत्रकारहरू पनि किन चूप छन् ? क कसले लेखे? पत्रकार तथा लोकगायक रामप्रसाद खनालले भने केहि पक्कै गर्नुभएको रहेछ ।(लिंकतल हेर्नुहोला) । त्यसैगरी अन्य केहि मुद्दाहरू त परेकै हुन् तर त्यसबाट पनि छद्मभेषी धारण गरेकै कारण ति कुपात्र उम्किन सफल भए ।
पत्रकारहरूकै संस्था नेजा अझ त्यो भन्दा ठुलो नाम गरेको अन्तराष्ट्रीय पत्रकार संघ ईन्जा सबै बिचरा भएका हुन् ? यस्ता छद्मभेषीको दुष्ट्याईं हेरिरहनका लागि मात्र हुन् ?
यस्तो समुदायलाई आतंकित पार्ने, चरित्र हत्या गर्नेहरूको बिरूद्द बोल्नु वा कुनै कदम चाल्नु बिभिन्न संघ संस्थाहरूको अधिकार क्षेत्र रउद्देश्यमा नपर्ने पो हो कि ? नेपाली समुदायले थाहै नपाएका निकै ठुला भीषण योजनाहरूमा ब्यस्त भएर पो होकि? हैन भने बिभिन्नसंस्थाहरूमा पद ओगटेर वस्ने समाजका नेतृत्वकर्ताहरूले यस्ता छद्मभेषीहरूलाई कानूनी दायरामा ल्याउन किन सक्दैनन्?
हाम्रो समुदायमा उच्च ज्ञान हासिल गर्नु भएकाहरू, कानुन बुझ्नु भएकाहरू, बिगतमा धेरै राम्रा कामहरू गरेर देखाई सक्नु भएकाहरू पनि हुनुहुन्छ । यो बिषयलाई कसरी सम्बोधन गर्नुपर्छ भनेर बुझ्नु भएका र हिम्मत पनि भएका नेपालीहरू पनि हुनुहुन्छ । तर पनि यसमा कसैलेकिन चासो नदिनु भएको हो ? हुन त हाम्रो समाज पनि अलिकति पर पीडक समाज हो । त्यसैले जे भईरहेको छ त्यसमा यहिं भित्रकाले निकै आनन्द लिईरहेका होलान् ! तर यसरी आनन्द लिने बिषय होईन र समय पनि होईन ।
अमेरिका जस्तो कानुनी राज्य भएको देशमा बसेर पनि नेपाली समुदायलाई आतंकित पार्दा पनि यो लुकेर लेख्ने छद्मभेषीलाई किन कानूनी कारवाहीको लागि पहल हुँदैन ? किन कोही समाजका अगुवा अगुवाई गर्नतयार हुदैनन्?
किन कोही समाजका अगुवा अगुवाई गर्नतयार हुदैनन्?
हाम्रो समुदायका नेतृत्वकर्ताहरू कायर त पक्कै छैनन् ।फेरि सबै नामर्द पनि पक्कै होइनन। त्यसोभए किन केहि पनिछैनन्?
घरदेश छोडेर परदेशमा आएका नेपालीहरु हामी एकढिक्का भएर बस्नु पर्नेमा समाजका यस्ता छद्मभेषीका कारण झनै विभाजितकिनभएका छौ? आफ्नो वरिपरि भएको र बढ्दै गरेको विकृति , बिसंगति देख्दा प्रश्न गर्न मन लाग्छ, हामी जिउँदा त छौं ? कि जिउँदा लाश मात्रै हौं?
कि जिउँदा लाश मात्रै हौं ?
अमेरिकाको सम्पूर्ण नेपाली समुदायसॅंग मेरो प्रश्न छ; यो समाजमा एउटा कोही जिम्दो मान्छे छ जस्ले यस्ता छद्मभेषीको नकाव उतारोस्र त्यसले गरेको कायरतापूर्ण कर्मको फल चखाओस् ! हजुर अमेरिकी नेपाली समाज त्यस्तो जिम्दो मान्छे खोजीरहेछ ।
हजुर अमेरिकी नेपाली समाज त्यस्तो जिम्दो मान्छे खोजीरहेछ ।
अन्याय गर्नु मात्र अपराध होईन, अन्याय सहनु पनि अपराध हो, अन्यायको खुलेर बिरोध गरौं । संसारले दुःख भोग्नुको कारण: खराबव्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो । त्यसैले बोलौं। हामी मौन हुनाले छद्मभेषीहरूको मनोवल बढेको छ । त्यस्ता दुष्टमनोवलहरुलाई धराशायी वनाऔं ।
अमेरिकाको नेपाली समाज छद्मभेशी हुतिहारालाई परास्त गर्नका लागि यौटा जिम्दो मान्छे खोजिरहेछ ! कोहि छ ?
***********************
आज भन्दा ५ बर्ष अगाडि रामप्रसाद खनालले नेपाल मदरमा लेखेको एउटा लिखत यस्तो छ हेर्नुस् तल ! 20150423
बिनोद कुमार नेपाललाई सार्वजनिक सूचना ! A Public Notice to Vinod Kumar Nepal (Sidha Kura)
अन्याय गर्नु मात्र अपराध होइन, अन्याय सहनु पनि अपराध हो, आउनुस् अन्यायको खुलेर बिरोध गर्नुस् ।
अमेरिकामा भूमिगत बस्ने, एकातिर बस्यो अर्को स्टेट बताउने, गलत नाम ठेगाना दिने, कुनै कार्यक्रम सभा सम्मेलनमा लाज र डरले उपस्थित हुन नसक्ने, जसको थालमा खायो उसैको थालमा आची गरेर हिंड्ने, चिने जानेका र सुनेका चिर परिचित ब्यक्तिहरुको चरित्र हत्या गर्दै गाली गलौज गर्ने, लेख्ने, आफ्नो फोटो फेसबुकको एकाउन्टमा समेत राख्न डराउने, जन्मिन्दै नकारात्मक सोँचका साथ जन्मिएको जस्तो व्यबहार गर्ने, सामाजिक सन्जाल फेस बुक र इन्टरनेटको दुरुपयोग गर्दै सिधाकुराका नाममा बाँगा बाँगा कुरा लेखेर प्रतिष्ठित संस्थाहरु र ब्यक्तिहरुको चरित्र हत्या गर्ने, आफु बाहेक संसार गलत देख्ने एक प्रकार को मानसिक रोगी जस्तो तपाईं बिनोद कुमार नेपाल नामका नेपाली नकारात्मक प्रब्रित्तिका अमेरिकाका मुख्य प्रतिनिधि पात्रलाई म ब्यक्तिगत तर्फबाट, नेपाल मदर डट कम का तर्फबाट, तपाईंले चरित्र हत्या गरेका समाजका लब्ध
प्रतिष्ठित ब्यक्तित्व हरुका तर्फबाट अन्तिम पटक चेतावनी दिँदै चरित्र हत्या गर्ने, सिधाकुराका नाम मा बाँगा कुरा लेख्न बन्द गर्न आग्रह गर्दछु । हरेक कुराको सिमा हुन्छ । तपाईंले चरित्र हत्या गर्ने सिमाको पनि पराकास्ठ नै देखाउनु भएकाले यो सार्वजनिक सूचना मार्फत सच्चिन आग्रह गर्ने निर्णय भएको छ । नठान्नुहोला यो मेरो मात्र निर्णय हो, यो सामुहिक निर्णय पनि हो । यद्यपी तपाईंलाई यथार्थ कुरा लेख्ने बोल्ने कुरामा हाम्रो कुनै आपत्ति नरहने र अभिब्यक्तिको स्वतन्त्रलाई हामी पूर्ण सम्मान गर्नेछौं । ब्यक्तिगत रुपमा म आफु पत्रकारिताको पनि विद्यार्थी भएको र पत्रकारिताको मुल्य मान्यता आदर्शलाई राम्ररी बुझेको ब्यक्ती भएको यहाँ लाई हेक्का होस् । हातमा कलम छ भन्दैमा जसलाई जे मन लाग्यो लेख्न पाईन्छ ?? चरित्र हत्या गर्न पाईन्छ ?? प्रेस स्वतन्त्रको नाममा जसलाई जे भने पनि हुने ?? सहनुको पनि सिमा हुन्छ, सिमा नाघेपछिको परिणाम् लाई पनि नजर अन्दाज नगर्न र यसलाई नजर अन्दाज गरी नानाथरी लेखी चरित्र हत्या गर्ने काम जारी रहेमा तपाईं र तपाईंका दुई चार भूमिगत खुराफाती सहयोगीका बिरुध्द पनि अब "सुनार दाइको चोटै चोट, लोहार दाइको एकै चोट" भनेझै सामुहिक रुपमा बौध्दिक प्रतिबाद, लेखन, प्रकाशन गर्ने, तपाईंका आजसम्मका सारा काला कर्तुतको भन्डाफोर गर्दै नङ्याउने र सङसँगै मानहानी, चरित्र हत्या, ब्यक्तिगत स्वतन्त्रता हरण सहितका तपाईंले गरेका मानबिय, चारित्रिक अपराधका बिरुध्द अमेरिकाको प्रचलित कानुन अनुसार अगाडि बढ्ने निर्णय भएकोले सार्वजनिक रुपमा सुचित गरिन्छ ।
यो भन्दा अगाडि बढेर तपाईंको बेली बिस्तार गर्न नपरोस बिनोद । सबै मानिस हात मा दही जमाएर सधैं बस्छन त्यो भ्रम पनि नपाल्नुस बिनोद । कृया भएपछी प्रतिकृया हुन्छ भन्ने कुरा पनि नबिर्सिनु बिनोद । आशाछ तपाईं मा परिवर्तन आएको देख्न पाउने छन सारा नेपालीले । त्यो खुराफाती बिनोद कुमार नेपाल सुध्रिएर अशल मान्छे भएको छ आजकाल भन्ने दिन हेर्न आत्तुर छन अमेरिका मा नेपाली । तपाईं को नकारात्मक र महा खुराफाती दिमाग मा र तपाईंका दुई चार चम्चेहरु को दिमागमा भगवानले सदबुद्धी दिउन । तपाईंको मनोरोगले तपाईंकी अबोध अर्धाँगिनी र अबोध बालबच्चाले समेतले यातना भोग्नुनपरोस । तपाईंले नेपालमा श्रीमती हुँदा हुँदै अमेरिकामा अर्कै सँग बिहे गरेर बस्नु, कानुन बिपरित कागजातका लागि झुट विवरण दिनु यि र यस्ता अपराधको फेहरिस्त पनि तपाईं द्वारा पीडित बनाइएकाहरुले हातमा लिएर बसेका छन भन्ने कुरा नभुल्नुहोला बिनोद । दिलशोभा श्रेष्ठलाई चरित्र हत्या गरेर एक जनाले लेख्दा कलम दुरुपयोग गर्दा दिलशोभा आज समाजसेवा बाट पलायन हुनुपर्यो । उनी पलायन हुँदा उन्को आमा घर मा आश्रित सबैको झन बिजोग छ अहिले । तसर्थ कलम चलाऊनेले जहिलेसुकै सोंचेर बिचार गरेर मात्र कलम चलाऊनु राम्रो हुन्छ भन्ने कुरा तपाईंको दिमाग मा छिरोस । अरु पीडित दिलशोभाहरु तयार गर्ने काम नगर्नुहोला । तपाईं र तपाईंको परिवारको सफलताको शुभकामना नयाँ बर्ष २०७२ सालको उपलक्ष्यमा ।
बिनोद के दोश छ तपाईंको यो निर्दोस परिवारको । किन सजायँ दिँदैहुनुहुन्छ यि निर्दोसहरुलाई ?? तपाईं अरुको चरित्र हत्या गर्ने, बकवास लेखेर बस्ने, नकारात्मक कुराले दिमाग भरेर बस्नुभन्दा त्यस्तो प्रब्रिती छाडेर बरु परिवारलाई झिकाउने, परिवार जन सँग सँगै बस्ने, काम गर्ने, सुख शान्ती पूर्वक बस्ने गर्नुस, त्यसमा तपाईंको भलो हुनेछ । परिवर्तन गर्नुस तपाईंको शैतानी, खुराफाती, मानसिक रोगी जस्तो दिमागलाई । नत्र भोली अरुले भन्दा पनि तपाईंकै परिवार जनले तपाईंलाई धिक्कार गर्नेछन, सोध्नोस तपाईंको भर्खर एस एल सी दिएर बसेको छोरो दिभ्यांस लाई, उसले पनि तपाईंलाई सुझाउन बुझाउन सक्छ । आफैले आफैलाई सोध्नोस - होइन म के गर्दै छु भनेर ! आफैले आफैलाइ मुल्याङ्कन गर्नुस हर कुराको जबाफ तपाईंले आफैबाट पनि पाउन सक्नुहुन्छ । हामी चाहन्छौँ तपाईं र तपाईंको परिवारको ओँठमा सधैं हाँसो खुशी छाओस । तपाईंको निर्दोश परिवार जन प्रती हाम्रो सम्मान छ र रहिरहनेछ । तपाईं र तपाईंको परिवारको जय होस् ।
Read more: http://www.businessinsider.com/people-arrested-for-facebook-posts-2013-7?op=1#ixzz3YDt8hcwm
अमेरिकामा भूमिगत बस्ने, एकातिर बस्यो अर्को स्टेट बताउने, गलत नाम ठेगाना दिने, कुनै कार्यक्रम सभा सम्मेलनमा लाज र डरले उपस्थित हुन नसक्ने, जसको थालमा खायो उसैको थालमा आची गरेर हिंड्ने, चिने जानेका र सुनेका चिर परिचित ब्यक्तिहरुको चरित्र हत्या गर्दै गाली गलौज गर्ने, लेख्ने, आफ्नो फोटो फेसबुकको एकाउन्टमा समेत राख्न डराउने, जन्मिन्दै नकारात्मक सोँचका साथ जन्मिएको जस्तो व्यबहार गर्ने, सामाजिक सन्जाल फेस बुक र इन्टरनेटको दुरुपयोग गर्दै सिधाकुराका नाममा बाँगा बाँगा कुरा लेखेर प्रतिष्ठित संस्थाहरु र ब्यक्तिहरुको चरित्र हत्या गर्ने, आफु बाहेक संसार गलत देख्ने एक प्रकार को मानसिक रोगी जस्तो तपाईं बिनोद कुमार नेपाल नामका नेपाली नकारात्मक प्रब्रित्तिका अमेरिकाका मुख्य प्रतिनिधि पात्रलाई म ब्यक्तिगत तर्फबाट, नेपाल मदर डट कम का तर्फबाट, तपाईंले चरित्र हत्या गरेका समाजका लब्ध
प्रतिष्ठित ब्यक्तित्व हरुका तर्फबाट अन्तिम पटक चेतावनी दिँदै चरित्र हत्या गर्ने, सिधाकुराका नाम मा बाँगा कुरा लेख्न बन्द गर्न आग्रह गर्दछु । हरेक कुराको सिमा हुन्छ । तपाईंले चरित्र हत्या गर्ने सिमाको पनि पराकास्ठ नै देखाउनु भएकाले यो सार्वजनिक सूचना मार्फत सच्चिन आग्रह गर्ने निर्णय भएको छ । नठान्नुहोला यो मेरो मात्र निर्णय हो, यो सामुहिक निर्णय पनि हो । यद्यपी तपाईंलाई यथार्थ कुरा लेख्ने बोल्ने कुरामा हाम्रो कुनै आपत्ति नरहने र अभिब्यक्तिको स्वतन्त्रलाई हामी पूर्ण सम्मान गर्नेछौं । ब्यक्तिगत रुपमा म आफु पत्रकारिताको पनि विद्यार्थी भएको र पत्रकारिताको मुल्य मान्यता आदर्शलाई राम्ररी बुझेको ब्यक्ती भएको यहाँ लाई हेक्का होस् । हातमा कलम छ भन्दैमा जसलाई जे मन लाग्यो लेख्न पाईन्छ ?? चरित्र हत्या गर्न पाईन्छ ?? प्रेस स्वतन्त्रको नाममा जसलाई जे भने पनि हुने ?? सहनुको पनि सिमा हुन्छ, सिमा नाघेपछिको परिणाम् लाई पनि नजर अन्दाज नगर्न र यसलाई नजर अन्दाज गरी नानाथरी लेखी चरित्र हत्या गर्ने काम जारी रहेमा तपाईं र तपाईंका दुई चार भूमिगत खुराफाती सहयोगीका बिरुध्द पनि अब "सुनार दाइको चोटै चोट, लोहार दाइको एकै चोट" भनेझै सामुहिक रुपमा बौध्दिक प्रतिबाद, लेखन, प्रकाशन गर्ने, तपाईंका आजसम्मका सारा काला कर्तुतको भन्डाफोर गर्दै नङ्याउने र सङसँगै मानहानी, चरित्र हत्या, ब्यक्तिगत स्वतन्त्रता हरण सहितका तपाईंले गरेका मानबिय, चारित्रिक अपराधका बिरुध्द अमेरिकाको प्रचलित कानुन अनुसार अगाडि बढ्ने निर्णय भएकोले सार्वजनिक रुपमा सुचित गरिन्छ ।
मह जोडी लाई मानब तस्कर भन्ने यही बिनोद कुमार नेपाल !
रबी लामिछाने लाई मानब तस्कर भन्ने यही बिनोद कुमार नेपाल !
मोहन ज्ञवालीले आफ्नो दाजुलाई अमेरिका आउने निम्तो गर्दा मानब तस्कर लेख्ने यही बिनोद कुमार नेपाल
प्रेमराजा महत लाई भाते भनेर बदनाम गर्ने यही बिनोद कुमार नेपाल !
समाजसेबी हेम पाठक लाई बिबादास्पद बनाउन खोज्ने यही बिनोद कुमार नेपाल !
रामप्रसाद खनाललाई चरित्र हत्या गर्ने यही बिनोद कुमार नेपाल !
नेपाली मन्दिर र एनइसिसी मा समाजसेबी को रुपमा काम गरेका प्रेम सङ्रौला खिलेन्द्र न्यौपाने हरी शर्मा नेत्र घिसिङ कृष्ण निरौलाहरुलाई उल्टै ठग र लुटेरा भनेर बद्नाम गर्ने यही बिनोद कुमार नेपाल !
रोजर अधिकारी डा शम्भु ढुंगाना सहित ए एन ए को नेत्रित्व लाई बदनाम गराउने यही बिनोद कुमार नेपाल
डा शंकर शर्मा जस्ता राजदुत को खैरो खन्ने यही बिनोद कुमार नेपाल
होमनाथ सुबेदी देखी सुमन तिम्सिनाहरु सम्म, साहित्यकारको जरो खन्ने भस्मासुर यही बिनोद कुमार नेपाल
ज्ञानेन्द्र गदाल जस्तो एउटा साहित्यकार गीतकार जस्तो प्रतिष्ठित मान्छे लाई कामी करेटो भनेर तल्लो दर्जामा उत्रिएर मानहानी गर्ने अपराधी यही बिनोद कुमार नेपाल
एमालेका सञ्जय थापाहरु देखी काङ्रेसका आनन्द बिष्ट, नगेन्द्र पौडेलहरु सम्मको खैरो खन्ने यही बिनोद कुमार नेपाल
समाजसेबिहरू राम मालाकार देखी सारालाई बदनाम गराउन तल्लिन यही बिनोद कुमार नेपाल
खगेन्द्र जिसी देखी बिनोद रोका, दुर्गा भुर्तेल सम्मका कानुन ब्यबसायीको चरित्र हत्या गर्ने यही बिनोद कुमार नेपाल
अमेरिकाका बिभिन्न राज्यमा रहेका समाजसेबी देखी पत्रकार कलाकार सबै लाई चरित्र हत्या गर्ने यही बिनोद कुमार नेपाल
नेपाल अमेरिका पत्रकार संघ लाई दलाल संघ भनेर बदनाम गर्ने यही बिनोद कुमार नेपाल
नेपाल अमेरिका पत्रकार संघ लाई दलाल संघ भनेर बदनाम गर्ने यही बिनोद कुमार नेपाल
गौतम दाहाल किशोर पन्थी देखी पुरुसोत्तम ढकाल सम्मका पत्रकारलाई र नेपाल अमेरिका पत्रकार संघमा आबध्द सबै पत्रकारलाई दलाल देख्ने यही बिनोद कुमार नेपाल
समग्रमा चर्चित ब्यक्ती, अग्रणिहरु, नाम बिक्ने जती सबैलाई खराब र आफुलाइ मात्र अशल देख्ने मनोरोगी जस्तै यही बिनोद कुमार नेपाल
कोही बाँकी छ बिनोद कुमार नेपालले लेख्न ??
लोक तिवारी देखी सयौँ नेपाली को मानमर्दन गर्दै बेइज्यत गर्ने यही बिनोद कुमार नेपाल
राम खरेलको गएर हप्तौँ भात बजाएर उनकै खैरो खन्ने बिनोद कुमार नेपाल
प्रेम सङ्रौला र गोबिन्द गिरीहरुकोमा गएर भात बजाएर उनिहरुलाई नै चरित्र गर्ने बिनोद कुमार नेपाल
बिनोद कुमार नेपालले अमेरिकामा बस्ने प्रतिष्ठित नेपालीको चरित्र हत्या गरेका नाम लिएर साध्य छैन, तसर्थ यस्ता मनोरोगी जस्तैलाइ अब समाजले साइजमा ल्याउनै पर्छ भनेर करिब एक सय सत्तरी जना चरित्र हत्या गरिएका ब्यक्तिहरुको अग्रसरतामा अब बिनोद कुमार नेपाललाई उनको वास्तविक धरातलमा ल्याउने निर्णय भएको छ । यसमा फोन बाट फेस बुकबाट ईमेल बाट थपिने क्रम जारी छ । आउनुहोस तपाईंपनी यो अभियान मा ।
"अरुलाई ठग लुटेरा भ्रस्ट भन्ने यो बिनोद कुमार नेपाल जती गिरेको, दुनियाँ लाई गाली गलौज चरित्र हत्या मा उत्रिएको, दुई खुट्टाले उभिएको मान्छे अमेरिकामा कोही भेटिएको छैन" पीडितहरु सबैको यही छ भनाइ ।
"अरुलाई ठग लुटेरा भ्रस्ट भन्ने यो बिनोद कुमार नेपाल जती गिरेको, दुनियाँ लाई गाली गलौज चरित्र हत्या मा उत्रिएको, दुई खुट्टाले उभिएको मान्छे अमेरिकामा कोही भेटिएको छैन" पीडितहरु सबैको यही छ भनाइ ।
अब त अती भयो त्यसैले आज देखी तपाईंको भन्डाफोर अभियान सामुहिक रुपमा शुरुभयो । अन्याय गर्नु मात्र अपराध होइन अन्याय सहनु पनि अपराध हो आउनुस् अन्याय को खुलेर बिरोध गर्नुस् । नाक मुख लुकाएर हिंड्ने बिनोद कुमार वहाँ नै हुनुहुन्छ हेर्नुस तस्बिरहरुमा । चिनिराख्नुस वहाँ लाई । नराम्रा खराब मान्छे लाई पनि चिनिराख्दा फाईदै हुन्छ ।
बिनोद के दोश छ तपाईंको यो निर्दोस परिवारको । किन सजायँ दिँदैहुनुहुन्छ यि निर्दोसहरुलाई ?? तपाईं अरुको चरित्र हत्या गर्ने, बकवास लेखेर बस्ने, नकारात्मक कुराले दिमाग भरेर बस्नुभन्दा त्यस्तो प्रब्रिती छाडेर बरु परिवारलाई झिकाउने, परिवार जन सँग सँगै बस्ने, काम गर्ने, सुख शान्ती पूर्वक बस्ने गर्नुस, त्यसमा तपाईंको भलो हुनेछ । परिवर्तन गर्नुस तपाईंको शैतानी, खुराफाती, मानसिक रोगी जस्तो दिमागलाई । नत्र भोली अरुले भन्दा पनि तपाईंकै परिवार जनले तपाईंलाई धिक्कार गर्नेछन, सोध्नोस तपाईंको भर्खर एस एल सी दिएर बसेको छोरो दिभ्यांस लाई, उसले पनि तपाईंलाई सुझाउन बुझाउन सक्छ । आफैले आफैलाई सोध्नोस - होइन म के गर्दै छु भनेर ! आफैले आफैलाइ मुल्याङ्कन गर्नुस हर कुराको जबाफ तपाईंले आफैबाट पनि पाउन सक्नुहुन्छ । हामी चाहन्छौँ तपाईं र तपाईंको परिवारको ओँठमा सधैं हाँसो खुशी छाओस । तपाईंको निर्दोश परिवार जन प्रती हाम्रो सम्मान छ र रहिरहनेछ । तपाईं र तपाईंको परिवारको जय होस् ।
बिनोद, कृपया तलको यो समाचारहरु पनि पढेर सचेतता अपनाउनुहोला तपाईंको कल्याण हुनेछ । बुझ्नुहोला यो नेपाल होइन जहाँ जे गरेपनी हुन्छ !
7 People Who Were Arrested Because Of Something They Wrote On Facebook
AP/POOL PHOTO
Many people exercise poor judgement on Facebook, a site where Freedom of Speech may no longer apply.
Recently, young Facebook users who have posted controversial status messages have ended up in jail.
Sometimes the messages they typed were actually offensive. Other times they were jokes gone terribly wrong. One teen was even arrested for posting violent rap lyrics.
Most of the time, the Facebook offenders are impulsive. They type before they think, and lately they've had to pay serious consequences.
Read more: http://www.businessinsider.com/people-arrested-for-facebook-posts-2013-7?op=1#ixzz3YDt8hcwm
यो सबै भनाईहरूको आधिकारिक पुष्टिको तलको लिंकहरू हेर्नुहोस् ।
नकावधारी सीधा कुराको फेसबुक लिंक
संचारकर्मी रबी लामिछानेको जवाफ पनि हेर्नुहोस – Screen shot attached
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक