भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालबाटै आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" रिलिज गरेका छन ।
युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिसुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरिय, सुनिरहुँ लाग्ने खालको र सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने प्रकारको छ । लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज कलाकार खनालको यो गीति एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा साथ दिएकी छिन अहिलेकी चर्चित लोक गायिका पूर्णकला बिसीले । संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र एरेन्जको दुनियाँको अहिलेको माहिर एरेन्जर आशिश अबिरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गरेकाछन ।
शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा लोक दोहोरी क्षेत्रकी सर्बाधिक लोकप्रिय मोडल, डान्सर करिश्मा ढकाल सहितका प्रोफेशनल कलाकारहरुको अभिनय र नाचले गीतलाई नयाँ उचाइ दिएको छ ।
लोकप्रिय र अग्रज हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अबल छन यो गीतमा ।
रामप्रसाद खनाल त्यस्ता लोक गायक हुन जो सधै अनुशासित, मर्यादित, सामाजिक अनि मौलिक गीत गाउँछन त्यसैले उनलाई पर्खेर बस्छन दर्शक श्रोताहरु । हाल सम्म ४७ वटा एल्बम प्रकाशन गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु प्रकाशित प्रसारित छन । नेपाली भाषा, साहित्य, कला, गीत संगीत र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत खनाल हाल अमेरिका बस्छन तर अमेरिकाबाटै पनि आफ्नो पेशागत कर्म र धर्म जारिराखेका उनको यो गीत अत्यन्त राम्रो र कर्णप्रिय हुनेखालको छ । सुन्दै आनन्द आउने, भिडियो हेर्दाहेर्दै नाचौं नाचौं लाग्ने खनालको यो पञ्चेबाजा को लोक दोहोरी गीत सदाबहार गीत हुने विश्वाश गर्न सकिन्छ ।
पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" को रिलिज सँग सँगै अग्रज लोक गायक खनालले युट्युबमा आफ्नो एकाउन्ट Subscribe गर्नेहरुलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणा समेत गरेका छन । उनले आफ्नो युट्युब एकाउन्ट RAM PRASAD KHANAL ( https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid&view_as=subscriber ) मा गएर Subscribe गर्ने हरु मध्येबाट लक्की ड्र मार्फत तिनजनालाई प्रथम, द्वितिय र त्रितियलाई पचास हजार, तिस हजार, बिस हजार पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको घोषणा एकलाख Subscriber नाघ्नासाथ मिडियाहरुबाट गरिने छ ।
गत दुई बर्षमा १९ वटा लोकप्रिय गीतहरु गाएका खनालले आफ्ना केही गीतहरु आफ्नी छोरी सुस्मा खनाललाई प्रोत्साहित गर्नका लागि ( SUSMA KHANAL ) को एकाउन्ट बाट रिलिज गरेर छोरीका Subscriber करिब दुई लाख पुर्याएका छन । छोरी सुस्मा खनाल उनको नाच, अभिनय, गायन र क्षमताका कारण संसार भर प्रसिध्द भएकी छन । सुस्मा खनालका भिडियोहरु यो लिंक https://www.youtube.com/user/susmausa/videos मा उपलब्ध छन भने रामप्रसाद खनालका गीतहरु यो लिंक https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid&view_as=subscriber मा गएर हेर्न सकिन्छ । खनालले यस पटक पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" गीतको भिडियो भने आफ्नै एकाउन्ट बाट रिलिज गरेका छन । बरु तपाईं पनि राम प्रसाद खनालको युट्युब एकाउन्ट मा गएर Subscribe गर्नेकी ! Subscribe गर्दा एकलाख पुरस्कार तपाईंलाई पनि त पर्न सक्छ होइन र ? हेर्नुस रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" गीतको भिडियो :
Dulaha Dulahi | New Panche Baja Song 2019/2076 | Ram Prasad Khanal & Purna Kala B.C
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका प्रस्तुत गर्दछ
रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी "दुलाहा दुलही"
शब्द: रामप्रसाद खनाल
स्वर: रामप्रसाद खनाल र पूर्णकला बिसी
संगीत: थानेश्वर गौतम
एरेन्ज: आशिश अबिरल
रेकर्डिङ्ग: राग रेकर्डिङ्ग
रेकर्डिस्ट: HBN किस्मत
निर्देशन : शंकर बिसी / रामप्रसाद खनाल
अभिनय: किरण केसी, शिवहरी पौड्याल, रामप्रसाद खनाल, शंकर बिसी, करिश्मा ढकाल र अन्य कलाकारहरु
छायाँँकन: दुर्गा पौडेल
भिडियो सम्पादन: नबिन घर्ति मगर
International Artists Forum - IAF - presents
Ram Prasad Khanal's panche baja special lok dohori song
Dulaha Dulahi
Lyrics: Ram Prasad Khanal
Vocal: Ram Prasad Khanal & Purnakala BC
Music: Thaneshwor Gautam
Arranger: Ashish Abiral
Recording studio: Raaga Recording
Recording: HBN Kismat
Direction: Shankar BC / Ram Prasad Khanal
Artists/Acting: Kiran Kc, Shivahari Poudyal, Ram Prasad Khanal, Shankar BC, Karishma Dhakal and other friends
Camara Person: Durga Poudyal
Editor: Nabin Gharti Magar

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक