२२ बर्षकै उमेर देखी (बि.सँ. २०६७ सालदेखी) नेपालमा Autism भएका बाल बालिकाका लागि काम गर्दै अाइरहेकी बहादुर समाजसेबी सबिता उप्रेती बहिनी दाई भन्दै खोज्दै आउनुभयो आज निवासमा । यस्ती महान समाजसेबी बहिनीलाई आफ्नै निवासमा स्वागत गर्न पाउनु हाम्रा लागि सौभाग्यको कुरा । बहिनीलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको तर्फबाट वहाँले
समाजसेवामा दिनुभएको योगदानका लागि मैले मायाको चिनो सहित सम्मान गर्ने अबसर पाएँ । बहिनीले आफ्नै संस्थाको पहलमा बुनिएको ढाकाको टोपी लगाइदिएर सम्मान गर्नुभयो । वहाँको समाजसेवाका बारेमा नेपाल मदर डट कमको लागि एउटा कुराकानी पनि गरियो । यो अबसरका लागि धन्यवाद सबिता बहिनी । मित्र चन्दन उप्रेतीजी र भाउजुलाई पनि धन्यवाद ।
- रामप्रसाद खनाल
If You want to contact, help Social worker Sabita Upreti , founder president of SSDRC, contact call 650-944-9489, Viber +9779851007112, email: sabitaupreti2@gmail.com, www.ssdrc.org.np
https://www.facebook.com/rpkhanal/videos/10215595583055900/
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक