अमेरिकामा रहेका सचेत महिलाहरुको बिशेष बैठक पछि प्रबासी महिलाहरुको तर्फ बाट संयोजक एबम एन आर एन नेत्री बन्दना कोइरालाले न्युयोर्क बाट एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।
प्रेस बिज्ञप्तीमा भनिएको छ - " मिति सेप्ट्म्वर १७, २०१८ सोमवार अमेरिकी पूर्वीय समय रातको ९:०० वजे अमेरिकामा वसोवासगरी आउनु भएका प्रवासी सचेत महिलाहरूको टेलिफोन कन्फरेन्स कल वैठकको संयोजन एनआरएनआइसीसी सदस्य वन्दना कोइरालाको संयोजनमा गरिएको थियो । नेपालमा बिद्यमान शृंखलावध्द
वालिकाहरू माथि भएको वलात्कार, हत्या र महिला हिंसाका सवालहरूमा सरकारको मौनता, असंवेदनशीलता र लापारवाहीलाई सम्वोधन गर्दै सरकारको ध्यान आकर्षण र तदारूक्ताका साथ अपराधी माथि कारवाही गरी पीड़ित पक्षलाई न्याय दिलाउन अमेरिकाव्यापी महिला संजाल सिर्जना गर्दै विश्वव्यापी रूपमा रहेको एनआरएनएको वृहत्तर संजाल संग मिलेर कसरी प्रभावकारी क़दम चाल्न सकिन्छ भन्ने सन्दर्भमा छलफलगरी केही वूँदागत निष्कर्षमा समेत सो वैठक पुगेको कुरा जानकारीका लागि अनुरोध गर्दछौँ ।
एनआरएनए उत्तर अमेरिका क्षेत्रका महिला आइसीसी सदस्यहरू. एनआरएन एनसीसी युएसए अमेरिकाका महिला संयोजक तथा एनसीसी यु एसए का पदाधिकारीहरू, एनआरएन युएसए अन्तरगतका विभिन्न च्याप्टरका महिला संयोजकहरू, अमेरिकाका व्यापी विभिन्न राज्यहरूमा संचालित विभिन्न संघं संस्थामा रहेर महिला जागरण र उत्थानका लागि कार्यरत महिला नेतृत्वगण, अमेरिकाका विभिन्न वर्ग र समुदायलाई प्रतिनिधित्व गर्दै आउनु भएका नेतृत्व गण, महिला समाजसेवीहरू, अमेरिकामा रहेर विभिन्न क्षेत्रमा दक्षता हासिल गर्नु भएका महिला दिदीवहिनीहरू, महिला कानूनविद्हरू, महिला पत्रकार ज्युहरू, महिला क़लमहरू, महिला साहित्यकारज्युहरू
तथा चेतनशील महिला दिदी वहिनीहरू वीच प्रारम्भिक चरणमा कन्फरेन्सकल मार्फत भएको उपरोक्त विषय केन्द्रित छलफल तीन घण्टा सम्म चलेंको थियो ।
राज्यका चौथों अंगका रूपमा परिचित पत्रकारज्यु हरू,
नेपालमा समयको छोटो अन्तरालमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन्, जुन कार्यमा पत्रकारिता वा समाचार र सम्प्रेषण मार्फत यस क्षेत्रवाट भएको योगदानको हामी उच्च मुल्याकंन गर्न चाहन्छौँ । तथापि, राजनीतिक परिवर्तनका साथै देशमा उत्पन्न अराजककता, हिंसा र आतन्क, शान्ति र सामाजिक सुरक्षामा आएको ह्रास, सुरक्षाकर्मी देखि न्यायालयसम्म, स्थानीय तह देखि राष्ट्रको केन्द्रिय तह सम्म देशलाई क़ानूनी राज्य निर्माण गर्नु भन्दा सो वाट विमुख भएको कुरा आम नेपालीको भावनाले प्रतिविम्वित गरेको परिस्थिति स्पष्ट छ। तसर्थ, आजको अवस्थामा सामाजिक अभियन्ताको साथै पत्रकारिता क्षेत्रको समेत भूमिका अझ जिम्मेदारीपूर्ण, चुनौतीपूर्ण र अपर्रिहार्य रहेको हामीले अनुभव गरेका छौं ।
परिवर्तनका संवाहक पत्रकारज्युहरू,
यहाँहरूलाई विदितै छ, नेपाल राजनीतिक प्रयोगशाला वन्दै गयो । राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रका शृखंलावध्द काँचुली हरू फेरिदै गए । अहिले नेपालको बर्तमान शान्तिसुरक्षाको अवस्था इतिहांसकै कालखणडलाई विश्लेषण गर्दा न्यूनतम् विन्दुमा पुगेको पाइन्छ। महिला प्रतिको दृष्टीकोण र हिंसामा दिन दुगुना बढ्दै गएको कुरा त घाम जत्तिकै छर्लंग छ । नेपालको भूगोल, धर्म संस्कृति र मूल्य र मान्यतामा प्रहार भइरहेको त सवैलाई विदितै छ आज भोलि अत्यन्त विकराल रूपमा वालिकाहरू वलत्कृत भएको कुराले सारा नारी मन रोएको छ। विवेकशील पुरूष मनले पनि पुरूष वन्नुको खेद प्रकट गरिरहेको छन्। तीजको रमक्षमले केही समय ओझेलमा परेको यो अत्यन्त संवेदनसील सवालमा हामी सवैले व्यक्तिगत रूपमा विरोध जनाए पनि सामुहिक रूपमा समयमानै संवोधन गर्न भने नसकेको अवस्था रहन गयो । यसका लागि सार्वजनिक रूपमा हामी क्षमा याचना चाहन्छौँ । महोत्तरी जिल्ला वन्द्राहकि रोशनी देखि पोखराकी ७० वर्षको वुढीआमा सम्म, रौतहट जिल्लाका किशोरी संझना दास् हुन् वा स्मिता दास हरेक दर्दनाक, कारूणिक वलत्कृत वालवालिका र नारीहरू र मारिएका वालवालिकाहरूको न्यायका निम्ति, र आगामी दिनहरूमा यस्ता जघन्य अपराध नदोहोरिउन् भनी सरकारलाई दवाव दिने र भगिनित्वको अवधारणालाई विकास गर्दै संवेदनशील सवालहरूमा ऐक्यवध्दताको जनाउने यस संजालको प्रमुख उदेश्य रहेको छ । महिला तथा वालवालिकामाथि भएको हिंसा विरूंध्दमा स्वस्फूर्त निर्मित यो महिला संजाल, महिला एकताका साथै पुरूष समुदायको पनि समान सहयोग र सहभागिताको अपेक्षा गर्दछ । यसलाई सही मार्ग दिशा निर्देशन गर्न र हाम्रा सोच, थालनी, विचार र कार्यक्मलाई पारदर्शी रूपमा जन समक्ष पुर्याउन पत्रकारिता क्षेत्रवाट पूर्ण सहयोग पुर्याउनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ भरोसा समेत गरेका छौं ।
अवश्यमेव, हरेक दिन समाजमा घटेका हृदयविदारक सवालमा हामी चुपचाप हेरिरहन सक्दैनौं। अनभिज्ञ रहन पनि सक्दैनौं । निदाएर पनि रहन सक्दैनौं । यस्तो निन्दनीय कार्यको विरोध नगरी पनि रहन सक्दैनौं । हामी प्रवासमा रहेका छौं । सवैको कथा व्यथा आ-आफ्नै छ। मुलुकको आर्थिक वजेटमा रेमिट्यान्सले वर्तन थप्ने नागरिक दायित्व निर्वाह गर्नु देखि, घरपरिवारको गुज़ारा, परिवारको लालन पोषण गरि प्रवासमा समेत क्षमताले भ्याएसम्म नेपाली पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्न हर क्षेत्रवाट प्रयत्नरत छौं । हाम्रो सालनाल जहाँ गाड़ियों त्यहीनै अन्त्येष्टि हुन सकोस भन्ने प्राथना गरेका हुन्छौं। परिवार विछोडको व्याकुलताले प्रत्येक दिन छट्पटाएका हुन्छौं। हामी भौतिक रूपले नेपाल रहन असमर्थ भयौं तर भावनात्मक रूपमा नेपालवाट लखेटिदा होस् वा प्राय देशमा अनन्य सुविधा र संम्भावना उपलव्ध हुँदा पनि जन्मभूमि भूल्न कदापि सक्ने छैनौं। सकिन्छ रहेछ पनि । हाम्रो दिनचर्या नेपालको घट्नाक्रमको प्रसारित समाचारवाट हुन्छ भने निन्द्रा अगाडिको सुस्केरा, दु:ख, पीड़ा हुन् वा चाडपर्व र रीतिरिवाजका खुसी हुन् नेपाली परिवेश र क्यालेण्डरवाट संचालित रहेका छन्। खोई कसरी भूपू नेपाली वन्न सक्छौं ? हाम्रो भावना प्रति सरकारले संवेदनशील हुनै पर्दछ/ नेपाल संगको हाम्रो सम्मानित नागरिक भएर वाच्न पाउने अधिकार सुरक्षित त हुनै पर्दछ साथै मुलुकको प्रतिको दायित्व पनि हामी प्रवासमा रहने सम्पूर्ण प्रवासी नेपालीले आत्मसात गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ। जवसम्म कानूनी राज्यको निर्माण हुन सक्दैन सम्वृध्द नेपालको कल्पना मात्र पनि सम्भव हुन सक्दैन । जवसम्म अपराधीलाई कडा भन्दा कड़ा संजाय दिइन्न, समयमानै कारवाही हुन सक्दैन भने अपराधी प्रवृत्ति निरूत्साहित हुन सक्दैन। झन् झाँगिएर समाजमा जरो गाड्नेछ। अराजक समाजमा राष्ट्रको उन्नति कसरी हुन सक्दछ? यो नै हाम्रो प्रमुख सरोकारका विषय रहेको छ।
आजभोलि, नेपालमा दुइ तिहाई वहुमतको सरकार छ। यसलाई देश र जनताका पक्षमा काम गर्न कसैले रोक्न सक्तैन । तर विडम्बना शान्ति, सुरक्षा, हिंसा आतंक त मौलाएको छंदैछ, सरकारले अपराधीलाई संजाय गरिरहेको खोई सुन्न पाइन्छ? पाइएको छैन। नारी अस्मिता मात्र पनि नभएर वालिकाको चीरहरण र हत्या भएको अवस्थामा समेत सरकार मौन छ। क़ानूनी राज्य र सुरक्षाको कहींकतै आभास छैन। अपराधीको न त खोज भएको छ न त छान्विन् नै । वरू संरक्षण गरिएको आभास हुन्छ। १३ वर्षें वच्ची निर्मलाको पाशविक वलत्कार पछि हत्या गरिएको पनि झन्डै दुई महिना पुग्न लाग्यो । त्यस पंछि यस्स्ता अपराधिक घट्ना हरेक दिन् आइरहेको छन्। ढिलो न्याय दिनू भनेको न्याय नदिएको भन्ने सर्वमान्य मान्यता छ । दुई तिहाइको सरकारलाई शान्ति सुरक्षा क़ायम गर्न के ले रोकेको छ ! किन पीडकलाई जोगाउने काम भएको छ ! प्रश्न धेरै छन् ।
तसर्थ हामीले ह्रृदयविधारक घट्नाक्रमलाई मनन् गर्यौं। सोच्यौं, हामीले नगरे कसले गर्ने? निरपराध वालिकाका लागि समेत नवोले कस्का लागि वोल्ने? अहिले नवोले कहिले वोल्ने? यदि यस्तै जघन्य अपराधी सवालमा पनि वोल्न नसके मानव जीवननै के निरर्थक छैन र ? वरू पशुले शव्द छैन र पनि आवाज़ दिन्छ। मानव सर्वोत्कृष्ट प्राणी कि सर्वोनिर्त्कृष्ट प्राणी? आफ्नै मनलाई सोध्यौं, र गोलवन्द हुन पुगेका छौं, वालिका संरक्षण, नारी अस्मिता र अपराधीलाई चाँडो भन्दा चाँडो कारवाही होस् भन्ने सन्दर्भमा।कमिटीमा कानूनी राज्यको स्थापना पश्चात सम्वृध्द नेपालको गाथा गाऔं । अन्यथा दन्ते कथा भन्दा फरक रहने छैन।
सार्वजनिक रूपमा सूचना गरिएको उपरोक्त विषय केन्द्रित छलफलमा महिला हिंसा विरुध्द ऐक्यव्यद्यता जनाइ आफ्नो सहयोग र साथ रहने प्रतिवद्दता जाहेर गर्नुहुने एनआरएनए उत्तर अमेरिका क्षेत्रका संयोजक गौरी राज जोशी, एनआरएनए उत्तर अमेरिका क्षेत्रका का उप-संयोजक नवीन शेरचन तथा एनआरएन युएसएका अध्यक्ष डा. केशव पौडेलवाट महिला जागरण अभियान प्रति शुभकामना सन्देश प्राप्त भएको थियो ।एनआरएनए उत्तर अमेरिका क्षेत्रकी महिला उप-संयोजक संगीता लम्साल शिवाकोटी, वुध्द्दिजीवी डा यादव पण्डित, एनआरएन एनसीसी का वरिष्ठ उपाध्यक्ष सुनिल साह, एनआरएन न्युयोर्क च्याप्टर सभापति रामहरि अधिकारी, एनआरएन क्यालिफोर्निया च्याप्टरका पूर्व सभापति पूर्ण वानियाँ, जनजाति महासंघका पूर्व अध्यक्ष लुइसागं वाइवा, वुध्द्दिजीवी पशुपति पाण्डेले सो वैठकमा समावेस रही संवेदनशील सवाललाई मनन् गरि विषयगत वूँदाहरूमा महत्वपूर्ण विचार राख्दै महिला तथा वालिका वलत्कार तथा हिंसा विरुध्द पूर्ण रूपमा साथ दिने प्रतिवद्दता जाहेर गर्नु भएको थियो । महिला संजाल वहाँहरू प्रति हारदिक आभार प्रकट गर्दछ।
उपरोक्त विषयमा सामुहिक छलफल गरी आएका निम्न निर्णयहरू सम्प्रेषणका लागि अनुरोध गरिएको छ।
(१) अमेरिकाका विभिन्न राज्यमा क्रियाशील संघसंस्था, समुदाय, महिला नेतृ, समाजसेवी, व्यवसायी, कानूनविद, पत्रकार वुध्दीजीवि एवं सचेत महिलाहरूको संजाल निर्माण गर्ने, संचालकों संयोजन बालकाण्ड लागि एनआरएनए आइसीसी सदस्य वन्दना कोइरालाको संयोजनमा गरिने र महिला संजाल मार्फत संवोधन गरिएको अपराधिक गतिविधिको विरूंध्दमा प्रेस विज्ञप्ति जारी गर्ने।
(२) निर्मला पन्त लगायत वलत्कृत एव मारिएका वालिकाहरू एवं सम्पूर्ण महिला हिंसा विरूंध्दमा सरकारको असंवेदनशीलता र लापरवाहीको भत्सर्ना गर्दै नेपाल सरकारलाई अपराधीलाई छिटो भन्दा छिटो कारवाही गरी यस्ता गतिविधि रोक्न सरकारले प्रभावकारी नीति निर्माण गरोस् भनी दवाव दिने।
(३) उल्लेखित विषयवस्तु लाइ संवोधन गर्दै अमेरिकाका विभिन्न राज्यमा अपराधीलाई कड़ा भन्दा कड़ा संजाय दिई पीडकलाई न्याय दिलाउने अभियानमा ऐक्यव्यद्यता जनाई , " वालिका र महिला हिंसा विरूंध्द, महिला एकता" गोष्ठी वा प्रदर्शनी संचालन गर्ने ।
(४) अमेरिकामा रहनु हुने विंभिन्न विषयमा अनुभव, विशेषज्ञता हासिल गर्नु हुने समाजसेवी महिला दिदीवहिनी हरू तथा कानूनविद महिला दिदी वहिनीहरू संग समन्वय गरि महिला हिंसा रोक्न कस्तो कार्यप्रणाली प्रभावकारी हुन्छ र कस्तो क़ानून निर्माण गर्नु आवश्यक हुन्छ भन्ने सन्दर्भमा कार्यपत्र, कार्यशाला गोष्ठी र सुझाव तयारगरी नेपाल सरकार र उपरोक्त विषय केन्द्रित क्रियाशील संघ संस्थालाई सुझाव पत्र पेस गर्ने।
(५) एनआरएनए विश्व संजालको वृहत्तर संरचनाद्वारा प्रभावकारी क़दम चाल्न एनआरएनए अन्तराष्ट्रिय महिला संयोजन समिति संग समन्वय गरी दीर्घकालिन् कार्ययोजना र सावधानीका उपायवारे समाजका सवै क्षेत्रवाट राय, सुझाव तथा निराकरण वारे विचार संकलन गरी उपयुक्त र प्रभावकारी विचार सुसुचित गर्ने।
महिला संजाल (युएसए) कन्फरेन्स कलमा सहभागि साथीहरू, फ़ोन, टैक्स मेसेज, मेसेन्जर वा फ़ेसबुक मार्फत ऐक्यवध्गता जनाउने हुने सम्पूर्ण दिदीवहिनीहरूवाट आएका अभिव्यक्ति माथि विचार विमर्श गरी एक भएर अघि वढ़ेमा मात्र समस्याको समाधान सम्भव छ भन्ने निष्कर्षमा पुगिएको छ । वालवालिका र महिला हिंसा विरूंध्दमा प्रतिवध्दता ज़ाहेर गर्नु हुने दिदी वहिनीहरूको नामावली निम्नानुसार रहेको छ भने सो उदेश्यका लागि एकजुट हुन चाहने जो कोही महिला दिदी वहिनी महिला संजालमा भविष्यमा पनि साथ रहन सक्नुहुनेछ । त्यस्तै सहयोग गर्ने पुरूषहरूका लागि पनि सधै महिला संजाल स्वागत गर्दछ।"

१. वन्दना कोइराला ( संयोजक) एनआरएनए आइसीसी सदस्य उत्तर अमेरिका क्षेत्र
२. गोमा सेन (एनआरएनए आइसीसी सदस्य उत्तर अमेरिका क्षेत्र)
३. सरला कंडेल ( एनआरएनए आइसीसी सदस्य उत्तर अमेरिका क्षेत्र)
४. प्रमिला वस्नेत (एनआरएनए आइसीसी सदस्य उत्तर अमेरिका)
६. राधा पौडेल ( उपाध्यक्ष , एनआरएनएनसीसी युएसए)
७. उमा कार्की थापा (उपांध्यक्ष, एनआरएनएनसीसी युएसए)
८. इन्दिरा त्रिपाठी ( महिला संयोजक, एनआरएनएनसीसी युएसए)
९. राधा शर्मा ( रोटरी क्लव युएसए)
१०. गीता खनाल (अध्यक्ष, वमन फ़र कज, न्यूजर्सी )
११. अनु वन्त ( अध्यक्ष , वाना वाल्टीमोर)
१२. रूकमिणी कार्की ( पूर्व अध्यक्ष नेपाली वमन ग्लोबल नेटवर्क -अमेरिका)
१३. सानुमाया तामागं ( अध्यक्ष, तामागं समाज अमेरिका)
१४. सच्ची मैनाली ( जर्नालिस्ट, पेन्सिलभेनिया)
१५. जगदम्वा अधिकारी ( अमेरिका नेपाल पलिसी एण्ड रिसर्च सेन्टर)
१६. सीता खरेल (सल्लाहाकार, एनfआरएनएनसीसी, युएसए)
१७. वन्धिता शर्मा दाहाल ( एटोर्नी - अमेरिका)
१८. शकुन्तला ज्ञवाली ( उपाध्यक्ष- अनेसास न्यूयोर्क च्याप्टर)
१९. रविना थापा (पूर्व उपाध्यक्ष- एनआरएनएनसीसी युएसए)
२०. कमला पन्त ( उपाध्यक्ष- नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर)
२१. मोना शर्मा ( कोषाध्यक्ष -नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर)
२२. अस्मिता महर्जन ( एटोर्नी- न्यूयोर्क)
२३. अभिमा उप्रेति ( अध्यक्ष- नेपाली वमन ग्लोबल नेटवर्क- अमेरिका)
२४. टीका चौधरी ( महिला नेतृ तथा सल्लाहाकार एनआरएनएनसीसी, युएसए)
२५. डा. (अनररी) विष्णुमाया परियार- (अध्यक्ष -एडवन्ड)
२६. दीक्षा वस्नेत ( जर्नालिस्ट/ वमन कोअर्डिनेटर , एनआरएन क्यालिफोर्निया च्याप्टर)
२७. इन्दु लामिछाने- (जनजाति महिला महासंघ)
२८. छत्र गुरूगं- ( एटोर्नी- न्युह्यामसर)
२९. सुन्दरी गुरूगं ( वमन कोअर्डिनेटर, न्युह्यामसर)
३०. विनीता तामागं ( सचीव- तामागं समाज अमेरिका)
३१. शान्ति जोशी ( समाजसेवी)
३२. सिर्जना थापा (समाजसेवी)
३३. तृष्णा शर्मा ( वोर्ड अफ डाइरेक्टर एनआरएनएनसीसी युएसए)
३४. विन्दु सापकोटा) वोर्ड अफ डाइरेक्टर, एनआरएनएनसीसी - युएसए)
३५. विटु के. सी ( साहित्यकार तथा पत्रकार)
३६. दीव्या के सी वली (वोर्ड अफ डाइरेक्टर, एनआरएनएनसीसी युएसए)
३७. लक्ष्मी श्रेष्ठ ( महासचिव, अनेसास न्युयोर्क च्याप्टर)
३८. रस्मी भट्ट (साहित्यकार)
३९. जानुका वस्ती ( साहित्यकार/अनेसास न्युयोर्क च्याप्टर)
४०. राज्यलक्ष्मी महर्जन ( समाजसेवी, न्यूयोर्क)
४१. इन्दिरा घराती ( कोषाध्यक्ष , एनआरएन न्यूयोर्क च्याप्टर)
५०. सुस्मा प्रधान ( पूर्व सभापति- नेपाल सेन्टर, नर्थ क्यारोलिना)
५१. वनिता कतिला ( पूर्व उपसंभापति, एनआरएनएनसीसी युएसए)
५२.ममता कर्माचार्य ( साहित्यकार, वोस्टन)
५३. रेणु सुवेदी ( रजिस्टड नर्स, महिला अघिकार कर्मी)
५४. सुनिता भण्डारी ( प्राक्टीसनर्स नर्स/समाजसेवी)
५५. कुन्ती थापा (एनआरएनए इमिग्रेसन टास्क फ़ोर्स सदस्य)
५६. नदियाँ लिवागं ( साहित्यकार)
५७. केमिका भण्डारी ( उपाध्यक्ष- नेपाल स्पोर्ट्स इन्रनेशनल, युएसए)
५८.माया कडायत, (नेपालीजनसम्पर्क समिति अमेरिका)
५९. मान्ति शाह (नेपाली जनसम्पर्क समिति अमेरिका)
५९. गोमा योन्जन (गुरूगं) ( अध्यक्ष- तामागं सोसाइटी अफ न्यूयोर्क)
६०. वृन्दा राई ( नेपाली जनसम्पर्क समिति, न्यूयोर्क च्याप्टर)
६१. अनु शाह ( साहित्यकार, फ़िल्म निर्माता)
६२. नर्वदा क्षेत्री ( डाइरेक्टर- पव्लिक रिलेशन अधिकार, न्यूयोर्क)
६३. जनेस गुरूगं ( नेपाली जनसम्पर्क समिति, न्यूयोर्क)
६४. माया भट्ट (टेक्सास)
६५.पियुश शर्मा दाहाल ( महिला नेतृ- क्यालिफोर्निया)
६६. अमृता राना (महिला नेतृ- क्यालिफोर्निया)
६७. प्रभा अधिकारी (समाजसेवी- न्यूयोर्क)
६८. डा. भावना कोइराला ( डेन्टिस्ट/समाज शास्त्री, टेक्सास)
६९. डा. अनुज्ञा पौडेल (चटौत) , फ़्लोरिडा )
७०. सरीता वली (महिला अधिकारकर्मी, रोड आइल्याण्ड)
७१. गीता पन्थ (साहित्यकार, पूर्व कोषाध्यक्ष अन्तराष्ट्रिय साहित्यक समाज)
७२. कला खरेल (समाजसेवी, न्यूयोर्क)
७३. राजु पराजुली ( समाजसेवी, न्यूजर्सी)
७४. वेनुका थापा (समाजसेवी, क्यालिफोर्निया)
७५. समीक्षा दाहाल ( महिला अधिकारकर्मी, टेक्सास)
७६. प्रमिला शिवाकोटी (महिला अधिकारकर्मी, न्यूयोर्क)
७७. किरण थापा ( महिला अधिकारकर्मी, न्यूयोर्क)
७८.मनिषा कोइराला ( महिला अधिकारकर्मी, टेक्सास)
७९. रूपा राना ( महिला अधिकारकर्मी, क्यालिफोर्निया)
८०. कुसुम थापा ( महिला अधिकारकर्मी, क्यालिफोर्निया)
८१. विमला श्रेष्ठ ( सदस्य नेवा नख:न्यूयोर्क)
८२. गीता शाही (महिला अधिकारकर्मी, न्यूयोर्क)
८३. मिस्री थापा ( महिला अधिकारकर्मी, न्यूयोर्क)
८४. ललिता थापा (महिला अधिकारकर्मी, न्यूयोर्क)
८५. मुना भण्डारी (कलाकार संघ, अमेरिका)
८६. अनु खड्का (कलाकार, अध्यक्ष-कुव्यवस्था एभरेष्ट लायन्स क्लव न्यूयोर्क)
८७. दिव्या भट्टराई चापागाईं ( महिला अधिकारकर्मी, विध्दार्थी, न्यूयोर्क)
८८. मनीसा प्रसाई. ( महिला अधिकारकर्मी, न्यूयोर्क)
८९. वन्दना राई ( जनजाति महिला महासंघ)
९०. मोहिनी सैंजु ( पूर्व कोषाध्यक्ष, अनेसास न्यूयोर्क च्याप्टर)
९१. सिर्जना खरेल ( महिला अधिकारकर्मी , न्यूयोर्क)
९२. धन थापा (महिला अधिकारकर्मी, न्यूयोर्क)
९३. किरण थापा ( महिला अधिकारकर्मी, न्यूयोर्क)
९४. मनिता खनाल ( महिला अधिकारकर्मी, टेक्सास)
९५. राधिका तामागं (महिला अधिकारकर्मी)
९६. संगीता उप्रेति ( समाजसेवी, न्यूयोर्क)
९७. विनीता पौडेल ( कलाकार, महिला अधिकारकर्मी)
९८. इमु वाग्ले ( महिला अधिकारकर्मी , न्यूयोर्क)
९९. अनिता पौडेल ( महिला अधिकारकर्मी, न्यूयोर्क)
१००. सीता गिरी ( महिला अधिकारकर्मी, न्यूयोर्क)
१०१. रन्जिता वि सी के सी ( महिला अधिकारकर्मी, न्यूयोर्क)
१०२. मनोहरा थापा ( महिला अधिकारकर्मी, क्यालिफोर्निया))
१०३. कुन्ता रावत ( समाजसेवी, न्यूयोर्क)
१०४. रिमा सुवेदी ( विध्दार्थी, महिला अधिकारकर्मी)
१०५. शारदा क्षेत्री ( चितवन समाज, अमेरिका)
१०६. संगीता वाग्ले (वोर्ड मेम्वर-एनआरएन, वीन्सकाउन्सीन च्याप्टर)
१०७. अनुराधा ज्ञवाली ( वमन कोअर्डिनेटर, इनजियाना च्याप्टर)
१०८. गंगा थापा (महिला नेतृ , टेक्सास)
१०९. हसिना महर्जन (महिला अधिकारकर्मी -न्यूजर्सी)
११०. शुशिला के.सी विष्ट ( अधिकारकर्मी- न्यूयोर्क)
१११. मेनका पराजुली ( (समाजसेवी- न्यूयोर्क)
११२. गणेशकला पौडेल (महिला अधिकारकर्मी- न्यूयोर्क)
११३. तारा वराल (उपाध्यक्ष, जनसम्पर्क समिति -नॉर्दर्न क्यालिफोर्निया)
११४. लक्ष्मी कार्की (के सी) ( महिला नेतृ, क्यालिफोर्निया(
११५. अर्चना न्यौपाने (आचार्य) (समाजसेवी, टेक्सास)
११६. लक्ष्मी थापा ( गाम मुभमेन्ट, अमेरिका)
११७. नीमा लामा (फिप्ना, न्यूयोर्क)
११८. चमेली खाती ( वागलुगं समाज, न्यूयोर्क)
११९. नीलम खड्का (वागलुगं समाज, न्यूयोर्क)
१२०. दुर्गा खत्री पौडेल ( गाम मुभमेन्ट, अमेरिका)
१२१. प्रभा देवकोटा (चितवन समाज, न्यूयोर्क)
१२२. हेमा पनेरू ( उपाध्यक्ष, नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्निया)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक