युनाटेड नेपालले मह जात्रा कार्यक्रम आयोजना गर्न लागेको कुरा पुनः जानकारी गराउँदछौँ । नेपाली हाँस्यव्यंग्य क्षेत्रका शिखर पुरुषद्धय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह) लगायत अन्य हाँस्य कलाकारहरुको विशेष प्रस्तुती रहने मह जात्रा कार्यक्रमकोटिकट विक्रि धमाधम भइ रहेको छ । यस कार्यक्रमबाट संकलन हुने रकम मध्ये केहि रकम मेरिलैण्डमा रहेको पशुपति बुद्ध मन्दिरर नेपालको गोर्खा जिल्लामा रहेको एक सामुदायिक विद्यालयलाई सहयोग गरिने समेत जानकारी गराउँदछौँ ।
सबैका सम्मानित कलाकारहरुको प्रस्तुतीबाट मनोरञ्जन लिन सहज होस भन्ने उद्धेश्य र समाजको अनुरोधलाई ध्यानमा राखीनोभेम्बर ६ तारिखसम्मको लागि ३०.०० डलर दरको टिकटको मूल्य २५.०० डलर गरिएको सहर्ष जानकारी गराइन्छ । यदि टिकटबाँकी रहेमा नोभेम्बर ७ तारिख पश्चात टिकटको मूल्य पुनः ३०.०० डलर कायम हुनेछ । समयमा टिकट लिनुभइ आफ्नो सिटसुरक्षित गर्नुहोला । टिकटको माग अत्यधिक भएको र कार्यक्रम प्रस्तुत गरिने हलको क्षमताको कारणले इच्छुक सबैको लागि टिकटउपलब्ध हुन नसकेमा हामी क्षमा प्रार्थी हुनेछौँ ।
टिकट दर २५.०० डलर (नोभेम्वर ६ तारिखसम्म मात्र) र ५०.०० मात्र ।
धन्यवाद
Date:
Sunday, 16 November, 2014
Time: 1:00 PM Sharp
Address: Herndon High school
टिकटको लागि आफ्नो क्षेत्रका निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न होला ।
HERNDON Area
- Prashuram Bhandari-703-474-7606
- Deepa Kharel-201-952-8904
CHANTILLY Area
- Prashanna sangrula-703-321-691
- Aanandu Lama-571-239-3311
MANASSAS Area
- Kabindra sitaula-571-259-3984
- Sagar Kandel-571-309-8897
3.Ram prasad Khanal-703-419-0924
- Padam Regmi-703-317-7724
WOODBRIDGE Area
- Deepak Sharma-202-258-०१९२
STERLING/ FRONT ROYAL
- Madan Thapa-703-479-9767
MARYLAND
1.Saroj Prajapati-240-246-5821
- Lok nath Tiwari-301-332-1427
- Rajesh Shrestha-301-905-7348
- Khilendra Neupane-301-580-1840
LORTON Area
- Shayam Bajimaya-703-303-3329
McLean Area
- Prem Sangraula-202-320-6115
ALEXJENDRIA/ 7 CORNER
1.Pusker Panta-703-867-5962
2.Rajeev Shrestha-703-386-6456
FALLS CHURCH Area
- Kiran Pratap-703-203-4404
- Parashu Timalsina 703-302-0338
Arlington Area
- Yam Sitaula-703-618-5677
सरोज खनाल
571-577-2840
युनाइटेड नेपाल
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक