मोदीले सँसदमा नेपाली भाषामा सम्बोधन शुरु गरे, करिब ४५ मिनेट राम्रा कुरा
गरे तर हिन्दीमा बोल्ने, एक अर्का को पोल खोल्ने, गाली गलौज रोज्ने हाम्रा
नेताहरुले मोदिको भासण बुझेनन जस्तो छ ! यि मोदी पनि के भाका नेपाली बोल्नु
पर्ने खुब !!! त्यती मात्र हो र सडकमा जनता सँग हात मिलाई मिलाई हिंड्नु
पर्ने मोदिले हाम्रा हेलिकोप्टरमा माथिबाट हात हल्लाउने नेताहरुका अगाडि
??!!
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक