अमेरिकाको भर्जिनिया फेयरफ्याक्स अबस्थित दुर्गा मन्दिरको हलमा अमेरिका नेपाल सोसाइटीको मात्र ब्यानर तर समाजसेबी गोबिन्द गिरी, भुपनारायण घर्तिमगर र केही अन्य उत्साही नागरिक को सक्रियतामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा करीब ४२ मिनेट लामो भासण गर्दै रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले नेपालको बर्तमान राजनीति र नयाँ नेपालका नाममा कग्रेस, एमाले र माओवादीले उल्टो बाटो हिडिरहेको, देशमा संबैधानिक राजतन्त्र र नेपाल हिन्दू राष्ट्र नभए सम्म देश अझ अधोगती तर्फ लम्किरहने र बिदेसिको क्रिडा स्थल हुने दाबी गरे । भासण गर्न खप्पिस नेता कमल थापा को भासण तल भिडियोमा हेर्नुस् जस्ताको तस्तै ।
20111022
नयाँ नेपालका नाममा कग्रेस, एमाले र माओवादीले उल्टो बाटो हिडिरहेको रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाको दाबी
2 comments:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
- कुर्सी र सत्ताको लागी राष्ट्रिय पोसाक दाउरासुरवाल त दाउ मा राखे यि बिदेशी दलालहरुले - भोली त्यही कुर्सी र सत्ताको लागी नेपाल कुनै देश को प्रान्त बनाउने सम्झौता गर्न पनि पछी पर्दैनन् यि बिदेशी दलालहरु - मुलुक टुक्राउने कुरा गर्ने, हत्यारालाई माफिको सिफारिस गर्ने - नेपाली जनताले खोजेको नयां नेपाल यही हो - अब नेपाली जनताले बुझ्नु पर्छ अब को निकास नेपालबाद जुन राप्रपा- नेपाल ले बोकेर हिडेको छ - जय नेपालबाद ।
ReplyDeleteWhy even Raprapa can't unite together?.
ReplyDeleteWhere is Su ba tha, pasupati rana, marichman, lokendra adi adi...