नालायक माओवादीहरु आफु आफु बिच लड्छन अनी बिच मा तान्छन चुप लागेर बसेको, ओरालो लागेको हरिण पूर्व राजा ज्ञानेन्द्र शाहलाई, कती सम्म बोल्न सकेका है लाजै पचाएर हेर्नुस् त ! हुन त यिनिहरुलाई के को लाज के को शरम ! समाचार आँफै हेर्नुस् र मुल्याङ्कन गर्नुस् यहाँ भन्दा बढी भन्न मन लागेन हामीलाई !
काठमाडौं, असोज १४ — संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य गोपाल किराँतीले पूर्व राजा ज्ञानेन्द्रको निर्देशनमा मोहन वैद्य पक्षले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ ।
सुनसरीको इटहरीमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले पूर्व राजा ज्ञानेन्द्र शाहको सम्बन्ध र साँठगाँठ पार्टीका केही नेतासँग बढ्न थालेको बताउनुभयो । ज्ञानेन्द्रको इशारा र निर्देशनमा पार्टी फुटाउने कोशिसमा वैद्य पक्ष लागेको किराँतीको आरोप छ । किराँती प्रचण्ड निकट नेता हुनुहुन्छ । मन्त्री किराँतीले हिन्दी फिल्ममा जस्तो २४ घण्टाभित्रमै नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जादूमय परिवर्तन गर्न नसक्ने बताउनुभयो । मन्त्री किराँतीले रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्तिलाई राजनीतिको गलत खेती गर्नेहरुले बंग्याएको दाबी गर्नुभयो ।काठमाडौं, असोज १४ — संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य गोपाल किराँतीले पूर्व राजा ज्ञानेन्द्रको निर्देशनमा मोहन वैद्य पक्षले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ ।
yo gadhale yo bhanda aru ke nai bhanna janeko chha ra ?aaja sojha sajha janatalai aarthik ra maanasik roopma lutna lai nai communist hudai MAOWADI bhayo.yo bhanda ahgi aafu kun dharatalma t
ReplyDeleteyo gadha lai mala lagauna jutta sankalan garnu paryo. j man lagchha tyahi barbaraudo raichha, yaslai upachar garna patan manasik hospital ma bharna garne ho ki sathi ho.
ReplyDelete