Darshan Rauniyar's Family
अमेरिकी सँसदमा उठेका पहिलो नेपाली अमेरिकन उमेदवार दर्शन रौनियारलाई तलको यो लिंक http://pol.moveon.org/2012/e/
* अनुरोधक - रामप्रसाद खनाल - अध्यक्ष्य
US Congressman का ऊमेदवार "दर्शन रौनीयारसंग वाशिंगटन डिसी क्षेत्रबासी संग भेटघाट"
अमेरिकाको आगामी संसदको चुनाबमा पहिलो पटक नेपाली मूलका श्रीदर्शन रौनीयारले उम्मेदवारी दिई चुनाब लड्ने घोषणा गर्नु भएको खबरले हामी अमेरिकाबासी नेपाली ऊत्साहित भएकाछौँI अमेरिकी संसद (US Congress) मा नेपाल र नेपालीको भलाईको लागी जोडदार का साथ आवाज ऊठाई दिने "नेपाली Congressman" नै हुनु भनेको अमेरिका बासी नेपाली र सम्पूर्ण नेपालराष्ट्रकै लागी नै गर्वको कुरा भएकोले, दर्शन रौनीयारलाई US Congres s मा पुर्याऊनु पर्ने हामी सबैनेपाली को कर्तब्य पनी हो I
अमेरिकाको वाशिंगटन राज्यको Seattle मा बस्नु हुने श्री दर्शन रौनियार राजधानी वाशिंगटन डि० सी० क्षेत्र (DC, Virginia, Maryland) का नेपाली दाजु भाई तथा दिदिबहिनिहरूसंग भेटघाट गर्न ईच्छुक र चाहना राख्नु भएकोले, सुदुर पश्चिम Seattle देखि एक दिनकोलागी समय निकाली वाशिंगटन डि०सी० मा आउनुहुने भएको ले यस सुवर्ण अवसरमा सम्पूर्ण महानुभावहरुलाई आग्रहगर्दै यहाहरुको गरिमा मय उपस्थितिको लागि अनुरोध गर्दछौI आऔ, उहाँको कुरा सुनौं र हामी सबैले मन, बचन र कर्मले सहयोग गरौँ I
Date:- August 13th, 2011, SATURDAY
Time:- 2.30 P.M.
Venue:- Arlington Central Library's Auditorium HALL
1015 N. Quincy St
Arlington, Virginia 22201
phone# 703-228-5990
दर्शन रौनियार जी को बारेमा थप जानाकारीको लागी: http://www.darshanforcongress. com/
उपरोक्त कार्यक्रम पछी, शभा-हल नगिचैको एक रेस्टुरेन्टमा, दर्शन रौनियारसंग साँझको रात्रीभोजनको कार्यक्रम पनी राखिएकोले,
Self-Paid को रात्री-भोजनमा सहभागी भैदिनु हुनको लागी समेत यहाँ हरूसबैलाई आमन्त्रण गर्दछौं.
बिजय थापा703-855-2579, ईमेल: thapamahoday@gmail.com
खेम भट्टचन 571-242-5510, ईमेल: kh embhattachan@gmail.com
लक्ष्मी गौंडेल703-220-8782, ईमेल: gaudellaxmi@hotmail.com
राजन भण्डारी 301-379-3829, ईमेल: rajan_bhandary@yahoo.com
राजेन्द्र केसी 770-309-3275, ईमेल: razkc21@yahoo.com
राजु जोसी 443-597-8301, ईमेल: raju@c-mode.biz
अनिल कट्वाल 202-341-8860, ईमेल: anilkatwal5@gmail.com
सिग्नोर राणा 678-371-2963, ईमेल: signor.rana@gmail.com
अमेरिकाको आगामी संसदको चुनाबमा पहिलो पटक नेपाली मूलका श्रीदर्शन रौनीयारले उम्मेदवारी दिई चुनाब लड्ने घोषणा गर्नु भएको खबरले हामी अमेरिकाबासी नेपाली ऊत्साहित भएकाछौँI अमेरिकी संसद (US Congress) मा नेपाल र नेपालीको भलाईको लागी जोडदार का साथ आवाज ऊठाई दिने "नेपाली Congressman" नै हुनु भनेको अमेरिका बासी नेपाली र सम्पूर्ण नेपालराष्ट्रकै लागी नै गर्वको कुरा भएकोले, दर्शन रौनीयारलाई US Congres s मा पुर्याऊनु पर्ने हामी सबैनेपाली को कर्तब्य पनी हो I
अमेरिकाको वाशिंगटन राज्यको Seattle मा बस्नु हुने श्री दर्शन रौनियार राजधानी वाशिंगटन डि० सी० क्षेत्र (DC, Virginia, Maryland) का नेपाली दाजु भाई तथा दिदिबहिनिहरूसंग भेटघाट गर्न ईच्छुक र चाहना राख्नु भएकोले, सुदुर पश्चिम Seattle देखि एक दिनकोलागी समय निकाली वाशिंगटन डि०सी० मा आउनुहुने भएको ले यस सुवर्ण अवसरमा सम्पूर्ण महानुभावहरुलाई आग्रहगर्दै यहाहरुको गरिमा मय उपस्थितिको लागि अनुरोध गर्दछौI आऔ, उहाँको कुरा सुनौं र हामी सबैले मन, बचन र कर्मले सहयोग गरौँ I
Date:- August 13th, 2011, SATURDAY
Time:- 2.30 P.M.
Venue:- Arlington Central Library's Auditorium HALL
1015 N. Quincy St
Arlington, Virginia 22201
phone# 703-228-5990
दर्शन रौनियार जी को बारेमा थप जानाकारीको लागी: http://www.darshanforcongress.
उपरोक्त कार्यक्रम पछी, शभा-हल नगिचैको एक रेस्टुरेन्टमा, दर्शन रौनियारसंग साँझको रात्रीभोजनको कार्यक्रम पनी राखिएकोले,
Self-Paid को रात्री-भोजनमा सहभागी भैदिनु हुनको लागी समेत यहाँ हरूसबैलाई आमन्त्रण गर्दछौं.
बिजय थापा703-855-2579, ईमेल: thapamahoday@gmail.com
खेम भट्टचन 571-242-5510, ईमेल: kh
लक्ष्मी गौंडेल703-220-8782, ईमेल: gaudellaxmi@hotmail.com
राजन भण्डारी 301-379-3829, ईमेल:
राजेन्द्र केसी 770-309-3275, ईमेल: razkc21@yahoo.com
राजु जोसी 443-597-8301, ईमेल: raju@c-mode.biz
अनिल कट्वाल 202-341-8860, ईमेल: anilkatwal5@gmail.com
सिग्नोर राणा 678-371-2963, ईमेल: signor.rana@gmail.com
Dear Friends and Community Members,
We would like to invite you to a "Fund-raise Luncheon Event" for Darshan Rauniyar for congress. We would like to take this opportunity to invite you to this event. As you might have already heard (or if you have not heard yet), Darshan is running for congress from first congressional district of Seattle, Washington. We all should be proud of Darshan that he is the first American of Nepali origin to run for the US House of Representative. We are seeing that he is getting tremendous support from Nepalese living in the US. Darshan is coming to Baltimore, Virginia and Washington DC to meet all of us and to garner support from all of us. Let us help him in whatever way we can to support him in this genuine cause that will make all of us proud. We are organizing this "Fund-raise Luncheon Event" at the following venue, date and time:
Venue: Kathmandu Kitchen, 22 Allegheny Avenue, Towson, MD
Date: August 13, 2011 (Saturday)
Time: 10:30 AM to 2:30 PM
We look forward to seeing you. You will also have an opportunity to ask questions to Darshan and to know him more during this event. Please visit http://www.darshanforcongress. com/ for more information.
Thank you!
Please contact following friends of Darshan if you have any question:
We would like to invite you to a "Fund-raise Luncheon Event" for Darshan Rauniyar for congress. We would like to take this opportunity to invite you to this event. As you might have already heard (or if you have not heard yet), Darshan is running for congress from first congressional district of Seattle, Washington. We all should be proud of Darshan that he is the first American of Nepali origin to run for the US House of Representative. We are seeing that he is getting tremendous support from Nepalese living in the US. Darshan is coming to Baltimore, Virginia and Washington DC to meet all of us and to garner support from all of us. Let us help him in whatever way we can to support him in this genuine cause that will make all of us proud. We are organizing this "Fund-raise Luncheon Event" at the following venue, date and time:
Venue: Kathmandu Kitchen, 22 Allegheny Avenue, Towson, MD
Date: August 13, 2011 (Saturday)
Time: 10:30 AM to 2:30 PM
We look forward to seeing you. You will also have an opportunity to ask questions to Darshan and to know him more during this event. Please visit http://www.darshanforcongress.
Thank you!
Please contact following friends of Darshan if you have any question:
Raju Joshee 443-597-8301 Suman Timsina 610-209-6459 Sundar Rajbhandari 443-857-0655 Srijan Upadhya 443-465-5399 Dinesh Bhandari 443-827-0849 Arjun Shahi 443-740-4569 Rabi Pradhan 443-604-0478 Pearl Regmi 443-474-6465 Ramesh Upreti 443-824-2166 Anil Katwal 202-341-8860 Rajendra KC 770-309-3275 Rishab Kahrel 410-419-6454 | Bijaya Shrestha 443-540-2308 Kiran Panth 410-627-7121 Prem Raja Mahat 410-916-4237 Ganesh Malegu 410-952-2206 Rajan Tripathi 443-827-4176 Kiran Thapa 410-207-3930 Dharma Biswakarma 4436905677 Narayan Thapa 443-413-9902 Bharat Rawal 443-889-1308 Deepak Ghimire 410-900-6491 Rabi Lamichhane 443-742-1524 Signor Rana 678-371-2963 |
********************************
तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !
अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका" अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै !
अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !
Venue : 10100 Lomond Drive, Manassas, VA 20109
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011हाम्रो यस पटकको थप आकर्सण :
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता ,
* पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ ।
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ ।
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा ।
अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको
आयोजक :
अन्तराष्ट्रिय कलाकार मँच
सह-आयोजक :
* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि
(पशुपती बुद्ध मन्दिर, अमेरिका),
*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)
अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,
Nepali woman's Global Network,
अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी ,
हेम सरिता पाठक प्रतिस्ठान,
अमेरिका नेपाल चौपारी,
नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो)
Nepalese American Women Helping Hands
Human Rights organization of Nepalese of America
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं । उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।
August 27, Saturday तीज महोत्सब !
August 27, Saturday तीज महोत्सब !
Our Teej Mahotsab's Media Partners :
Sagarmatha Television
Biswa parikrama pachhik
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
***************www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
भबदीय
- रामप्रसाद खनाल - अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका
703-419-0924
for more detail please visit our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
(everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक