प्राकृतिक प्रकोप सँग को नै जुध्न सक्छ र ! हजुर, गत २ महिना देखिको तयारी सहित अमेरिकामा आयोजना गरिएको बिशाल तीज महोत्सब हुरिकेन र स्टेट को एमर्जेन्सी का कारण स्थगित गरिएको कुरा दु:खका साथ सुचित गर्दैछौं । अन्तराष्ट्रिय कलाकार मन्चको आयोजना र अन्य १४ संस्थाको सह आयोजना, १३ वटा
मिडियाहरुले मिडिया पार्ट्नर को रुपमा सहयोग गरेको, नेपाली राजदुताबास अमेरिका र राजदुत डा शंकर शर्माको बिशेष सहयोगमा आयोजित यो कार्यक्रम स्थगित भएको सुचना प्रेसित गर्नुपर्दा हामी आयोजक
सह आयोजक सबै अत्यन्त दुखित भएका छौं । अमेरिका को बिभिन्न ठाउँ मा आउँदै गरेको यो हुरिकेन ले ५५ मिलियन मानिस लाई असर पुर्याउदै छ र यो गत २००५ को क्याट्रिना पछीको दोस्रो ठुलो हुरिकेन हो । अमेरिका मा यसले ठुलो त्रास फैलाएको छ बरु तपाईं पनि यसबाट सचेत हुँदै सुरक्षा का उपाय अपनाउदै गर्नुहुन हामी आग्रह गर्दछौं । ब्रिस्तित विवरण हेर्नुस् भिडियोमा :
आयोजक :
Nepali woman's Global Network,
हेम सरिता पाठक प्रतिस्ठान,
अमेरिका नेपाल चौपारी,नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो)
Nepalese American Women Helping Hands
Human Rights organization of Nepalese of America
मिडियाहरुले मिडिया पार्ट्नर को रुपमा सहयोग गरेको, नेपाली राजदुताबास अमेरिका र राजदुत डा शंकर शर्माको बिशेष सहयोगमा आयोजित यो कार्यक्रम स्थगित भएको सुचना प्रेसित गर्नुपर्दा हामी आयोजक
सह आयोजक सबै अत्यन्त दुखित भएका छौं । अमेरिका को बिभिन्न ठाउँ मा आउँदै गरेको यो हुरिकेन ले ५५ मिलियन मानिस लाई असर पुर्याउदै छ र यो गत २००५ को क्याट्रिना पछीको दोस्रो ठुलो हुरिकेन हो । अमेरिका मा यसले ठुलो त्रास फैलाएको छ बरु तपाईं पनि यसबाट सचेत हुँदै सुरक्षा का उपाय अपनाउदै गर्नुहुन हामी आग्रह गर्दछौं । ब्रिस्तित विवरण हेर्नुस् भिडियोमा :
आयोजक :
अन्तराष्ट्रिय कलाकार मँच
सह-आयोजक :
* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि
(पशुपती बुद्ध मन्दिर, अमेरिका),
सह-आयोजक :
* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि
(पशुपती बुद्ध मन्दिर, अमेरिका),
*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)
अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,
Nepali woman's Global Network,
अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी ,
हेम सरिता पाठक प्रतिस्ठान,
अमेरिका नेपाल चौपारी,
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक