"माओवादी अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथमा विवाद निम्त्याएका कारण उनको रजगज धेरै दिन नटिक्ने" : कालिबाबा
- कृष्ण न्यौपाने
पशुपतिको बनकालीमा बैसाख एक्काइस गतेदेखि सहस्र रुद्र चण्डी अखण्ड महायज्ञ चलिरहेको छ । चर्चामा रहेका कालिवाबाले महायज्ञ सञ्चालन गरेका छन् । नेपाल हिन्दु राज्य घोषित होस् भन्ने माग गर्दै
कालीबाबाको संकल्पमा सुरु भएको महायज्ञमा हजारौको सहभागिता भइसकेको छ । तर त्यहि यज्ञमा बुधवार अपरान्ह पुगे पूर्वराजा ज्ञानेन्द शाह पनि । साढे एघार बजेतिर पशुपति बनकाली पुगेर केहिवेर पुजा अर्चना गरेका थिए पर्ूवराजाले । केहिवेर कालीबाबा र ज्ञानेन्द्र साहबीच भलाकुसारी चल्यो । कालीवावाले ज्ञानेन्द्र शाहको हातमा संकल्प गराएर दुइ वटा नरिवल, दुइवटा स्याउ, आधा दर्जन केरा होम गराएका थिए । महायज्ञबाट वाहिरिँदै गर्दा सञ्चारकर्मीले केहि प्रश्न तेर्स्याइहाले पूर्वराजा ज्ञानेन्द्रलाइ । कुटनीतिक जवाफ दिएर विवादबाट परै बस्न खोजे पूर्वराजा ज्ञानेन्द्र शाह । संविधानसभाको म्याद सकिनै लाग्दा जननिरासाबाट सहानुभूति बटुल्न उनले संक्षिप्त प्रतिक्रिया दिए " नेपाली जनताले समयमै संविधान चाहेका छन । " पत्रकारहरुसंँग कुरा गदै पूर्वराजा ज्ञानेन्द्रले मुलुकको पछिल्लो स्थीति प्रति जनता चिन्तित रहेको प्रतिक्रिया दिए । उनले जनताको अपेक्षा निर्धारित मितिमै संविधान लेखियोस् भन्ने रहेको समेत बताए । राजसंस्थाको औचित्यवारे सोधिएको प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले आफु यसबारे अहिले नै केहि नवोल्ने स्पष्ट पारे ।
गत वर्षजस्तो यसपटकको महायज्ञमा राजनीतिक नेतृत्वको भने उपस्थिति नभएपछि कालिबाबा भने रुष्ट बनेका रहेछन्, उनले नेताहरुप्रति आक्रोश पोखे सँगै नेपालमा हिन्दुराज्य संबैधानिक हिसावले कायम गर्न भारतको पनि प्रत्यक्ष सहयोग भएको पनि बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथमा विवाद निम्त्याएका कारण उनको रजगज धेरै दिन नटिक्ने बताए कालिबाबाले । महायज्ञ स्थलमा पूर्वराजा ज्ञानेन्द्र शाह पुग्नु अगाबै शिवसेनाका सदस्यहरुले राजसंस्थाका पक्षमा नारावाजी गरेका थिए । सहस्र रुद्रचण्डी महायज्ञमा एघार वटा छुट्टाछुट्टै स्थानमा यज्ञ कुण्ड बनाई होम गरिएको छ । हिन्दु राज्यको पक्षमा दवाव दिने उद्देश्यले एक्काइस गते सुरु भएको महायज्ञ बिहिबार सम्पन्न हुँदैछ ।।
पूर्वराजा ज्ञानेन्द्र शाहको हिन्दु राज्यको आश अझै मरेको छैन । हिन्दु राज्यको माग गर्दै उनले पशुपतिको वनकालीमा कालीबाबाले गरेको सहस्र रुद्रचण्डी महायज्ञमा पुगी पूजाअर्चना गरेका छन् । आफ्ना समर्थकसहित पशुपति पुगेका उनले नरिवल र फलफुल चढाएर होम गराएका थिए । त्यहाँबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै जनताले शान्ति र स्थिरता चाहेको बताए । उनी जाने र र्फकने क्रममा शिव सेना नेपालका कार्यकर्ताले 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ' जस्ता नारा लगाएका थिए । नेपाललाई हिन्दु राज्य बनाउने योजनामा २१ गतेबाट कालीबाबाले शुरु गरेको सहस्र रुद्रचण्डी महायज्ञ भोलि सकिनेछ ।
फर्किनेक्रममा पशुपति क्षेत्रमा पूर्वराजाले घुमाउरोगरी दलहरुप्रति ब्यंग्य पनि गर्न भ्याए । 'जनताले सवै बुझेका छन्,' सञ्चारकर्मीसितको संक्षिप्त प्रतिक्रियामा उनले भने, 'परिस्थिति कठीन छ, जनताले शान्ति खोजेको छ, स्थिरता खोजेको छ ।' नयाँ संविधान निर्माणमा भइरहेको ढिलाइप्रति पनि ज्ञानेन्द्रले 'जनताको नाममा' असन्तुष्टि व्यक्त गरे । 'जनताले राम्रो र भरपर्दो दस्तावेज (संविधान) खोजेका छन्,' उनको भनाइ थियो । राजतन्त्र फर्कने कुरामा कतिको विश्वस्त हुनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा ज्ञानेन्द्रले भने, 'अहिले यस्ता कुरा नगरौं ।' मुलुक हिन्दू राज्य होस् भन्ने संकल्प गर्दै कालीबाबाले सहस्र रुद्रचण्डी महायज्ञ सुरु गरेका थिए । कालीबाबाले अघिल्लो वर्षमा झैं राजनीतिक दलका नेताहरु महायज्ञमा नआएकोमा आक्रोश पोखे । 'तीन वर्ष नेताहरुसँग 'कम्प्रोमाइज' गर्यौं,' उनले भने, 'अब 'कम्प्रोमाइज' हुँदैन, सारा हिन्दूहरु उत्रिसके, हामीलाई ०४७ सालको संविधान चाहिन्छ ।' भारतमा नै बस्दै आएका कालीबाबाले हिन्दू राज्यको मागमा भारतकोसमेत समर्थन रहेको दाबी गरे ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।
- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com
www.iafamerica.blogspot.com
सम्बाददाताको आवश्यकता !
छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com
जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ । अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America ! I can Help you !
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
Email : rampdkhanal@gmail.com
"Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक