काठमाडौं बाट प्राप्त र माओवादी विद्यार्थी संगठन र मास्टर हरुको संगठनले प्रकाशन गरेको तथ्य अनुसार 'प्रचण्ड'को मात्रै ३० करोड रुपैयाँको सम्पत्ति देखिएको अनुसन्धानले पुष्टि गरेको छ। जुन सम्पत्तिमा छोरा प्रकाश दाहालका नाममा कपन, मातातीर्थ, पोखरा, चितवनलगायतका ठाउँमा रहेको जग्गा समावेश छैन। व्यापारी अजय सुमार्गीका नाममा नयाँबानेश्वर चोकमा अवस्थित निर्माणाधीन १८ तले 'मुक्ति टावर' पनि समावेश छैन। यसैगरी, माओवादी पार्टीभित्र दोस्रो धनी व्यक्तिका रूपमा हिसिला यमी देखिएकी छन्। उनको सम्पत्ति सात करोड रुपैयाँ बराबरको भएको फेला परेको छ। नेपाल वायुसेवा निगमका सुगतरत्न कंसाकार नियुक्ति हुनु अगाडिकै सम्पत्ति
हो त्यो। कंसाकारले बुझाएको पाँच करोड रुपैयाँ यमीले कहाँ लगानी गरिन् भन्ने कुरा हालसम्मको अनुसन्धानले पत्ता लगाउन सकेको छैन। तेस्रो धनी नेताका रूपमा राम कार्की देखिएका छन्। भारत सरकारको सहसचिवमा कार्यरत उनकी श्रीमतीको मात्रै पाँच करोड भारु भन्दा बढी सम्पत्ति फेला परेको छ। यसैगरी, चौथो धनी नेताका रूपमा पम्फा भुसाल देखिएकी छन्। उनको चार करोड रुपैयाँ बराबरको सम्पत्ति फेला परेको छ। जुन सम्पत्ति उनी मन्त्री हुनुभन्दा पहिले नै आर्जन भइसकेको देखिएको छ। भौतिक योजना तथा निर्माणमन्त्री बनाइएका टोपबहादुर रायमाझीले निजी विद्यालय एवं घरजग्गामा चार करोड रुपैयाँभन्दा बढी लगानी गरेको देखिएको छ भने अग्नि सापकोटा र रामबहादुर थापा 'बादल' ले काठमाडौं, चितवन र पोखरामा घरजग्गामा संयुक्त रूपमा चार करोड रुपैयाँ लगानी गरेको भेटिएको छ। यसैगरी, हितमान शाक्यको बैंक ब्यालेन्स मात्रै ८० लाख रुपैयाँ रहेको बताइएको छ , सबैभन्दा कमजोर आर्थिक स्थिति भएको भनिएकी उमा भुजेलको पनि एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति भेटिएको छ। जनार्दन शर्मा, शालिकराम जमरकट्टेल, गणेशमान पुन, चन्द्रबहादुर थापालगायत एक सयभन्दा बढी वाईसीएल नेताहरूले १० करोडभन्दा बढी आर्जन गरेको भेटिएको छ। तर जति अनुसन्धान गर्दा पनि हालसम्म उक्त निकायले मोहन वैद्य 'किरण'को र नेत्रविक्रम चन्द व्यक्तिगत सम्पत्ति कति पनि फेला पार्नसकेको छैन। श्रोत भन्छ सबैको नालिबेली आउने क्रम मा छ । र त्यो अरुले नभै माओवादीलेनै सार्वजनिक गर्दैछन ।

This is what "DALLAS BRO" really wanted to know. thank you so much Editor. By the way where is the properties that they looted during the terrorism
ReplyDelete? They must have billions billions I guess. This could be interesting to find out. Everyone knows that they invested in land specially in kathmandu and pokhara but still no one is having strong proof. I have seen top leaders kids using expensive iphone/ipads/laptops and other accessories which are not affordable to common people. How come bloddy terrrist claim that they are sarbhara?
I expect you to follw it up.
thank you
Dallas bro
Reporter from NZ,
ReplyDeleteThanks for your not so interesting news as every body say so ....before 2046 they told to Royal family that they are keeping billions of dollor in swiss bank after that came in high light Koirala family mainly Sujata and now the turn of maoist...it is common news in Nepal ....We all know that they all are mainly there to do brama loot........Our culture is developed in such a way that we all are not honest towards our nation..........any way good way of highlighting your website..if you could put some facts that will hit the media but just written piece of article by creating your own website weather you are in US or UK it does not make any difference.....
Before April revolution I told to people that not to believe maoist but people had frustration towards..Nepali congress ,UML and royal families supporter parties so they voted Maoist now people are again being foolish... this is a cycle.....that is why no one is honest in Nepal....15000 manchhe mare ko karan ko result as soon as possible auchha....may be 100 to 150 maosit leaders dhani hunchhan thats all tara society lai ta thulo set back bhayo.... congress ra UML ko ni kamma pan le garda yesto bha ko ho.........mainly the Girija was a person whom I will blame in history....He is the foolish man who put Nepal in such a critical position ...
Information metioned above about maoist is really very discouraging. Its some thing like a big bidambana in Nepal that killer and cheaters and persons who have not at all a knowldge to distinguse between what is right and what is wrong are leading our country. its a big misfortune for a country that only failures in the election r leading our country Nepal. i would openly like to suggest all those idiot and foolish leaders that have some shame in eyes. Its not you and your family members who sould be made happy but it is all the nepelese people who must be taken care of their need. You idiots(Leaders), can't you see how much difficulties people of Nepal are facing. There is no oil, there is no power, there is no job opperunity. People have been compelled to migrate other country leaving all their relatives behind. you idiots have only learned to increase tax like PAN renewal, Bill book renewal charge, LPG cylinder cost, petrol cost etc. you don't mind putting all these 3 crore nepelese people to the hell but you 601 people shuold be in a position to enjoy all your mement in your life. you pay doctors, engineers, managers 15-20 thousand only but you(leader) must get mre that 50 thousand for doing nothing. instead, for looting our country's properties. now its urgent for you all to come back to your aukat, otherwise only one has got slap on the cheek. it is not far distance that u get slap but you will be fed human stool
ReplyDelete