20100914

खोइ मानबिय समबेदना, दुर्घटना हुँदा ड्राइभर नदिमा बगाइन्छन, कुटी कुटी मारिन्छन, हामी नेपाली के भएका यस्ता !

Breaking News........
बसले बालिका किचेर मारेको भन्दै सल्यान र सुर्खेतको सीमाक्षेत्र सुर्खेतको गजौडा राकमका गाउँलेले चालकलाई कुटपिट गरी जिउँदै भेरी नदीमा बगाइदिएका छन्। सुर्खेत राकम–२ गजौडामा तीन वर्षीया बालिकालाई भेरी–राप्ती बस व्यवसायी समितिको बसले किचेपछि मृत्यु भएको थियो। बालिकाको मृत्युपछि...
 अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक, तपाईंले पनि बिचार  गर्ने कि ??
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster, 703-419-0924
आक्रोशित गाउँलेले ना३ख ६६५१ नम्बरका बसका चालक ओकिल बुढाथोकीलाई कुटपिट गरी भेरी नदीमा बगाएको बस व्यवसायी समिति सल्लीबजारले जनाएको छ। आइतबार साँझ घाइते अवस्थामा भेरीमा
फालिएका चालक बुढाथोकीको मृत्यु भइसकेको आशङ्का प्रहरीले गरे पनि अवस्था अझै अज्ञात छ। चालकको खोजीका लागि सल्यान र सुर्खेतका प्रहरी र स्थानीयबासिन्दाले दुई दिनदेखि खोजी जारी राखे पनि साँझसम्म कुनै पत्तो लागेको छैन। गजौडामा बस रोकिराखेको अवस्थामा बालिका बसमुनि पसेको थाहा नपाई गाडी चलाउन खोज्दा बालिकाको किचिएर मृत्यु भएको थियो। बालिकाको मृत्यु भएलगत्तै गाउँलेले गाडीका सबै स्टाफलाई कुटपिट गर्न थालेपछि सहचालक र कन्डक्टरले भने भागेर ज्यान जोगाएका थिए। रु १० लाख क्षतिपूर्तिको माग गर्दै गजौडाका स्थानीयबासिन्दाले बालिकाको शव साँझसम्म उठाएका छैनन्। दुई पक्षबीच विवाद मिलाउनका लागि दुवैतिरका प्रहरी लागे पनि विवाद साम्य भने हुन सकेको छैन। यसैबीच, ड्राइभरलाई बेपत्ता बनाएको भन्दै यातायात मजदुरहरुले छिन्चु–जाजरकोट सडकखण्डमा यातायात बन्द गरेका छन्। बन्दका कारण सुर्खेत–सल्लीबजार–नेपालगन्ज चल्ने सवारी साधनहरु पूर्णरुपमा बन्द हुँदा सयाँै यात्रु बीच बाटोमै अलपत्रमा परेका छन्।

Dear all American Friends (Who loves Nepal and wants to do something in Nepal or if you need Nepal, India, Bhutan's Specialist in USA)


If you want to go Nepal from USA and do something there or need Nepali Specialist in USA !

Dear all American Friends
(Who loves Nepal and want to do something in Nepal)...
This is Ram Prasad Khanal (Singer, Music Composer, Actor and Journalist), if you want to know about me, please Visit these website's Links below:
Dear American Friends,
Right now I am in United States, I have more than 20 years Experience in Journalism (Television, Radio, Print Media and online), singing, Music Composing, Acting (already published 38 album, cd, vcd, dvds) and social work. I was involved in Scouts, Red Cross, Jaycees and dozens of other social organizations and already Visited 27 countries in the world.  
You know! Nepal is a great and very beautiful Country, where world's Tallest Mountain 'Sagarmatha' and Lord Gautam Buddha's Birth place Lumbini is. People say "Nepal looks like a part of haven".  
If you want to visit Nepal, make Documentary, do some thing there, I can fully help you. So you can contact me.
I can speak, read and write English, Nepali, Hindi (Indian), Urdu (Pakistani), Bhutani Language and have knowledge about all south Asian countries, their cultures, and much more. So please contact me, I can help you and we can do something together as a Partner.       
                                             
                                                                  Sincerely 

 

                 Ram Prasad Khanal - Realtor ®
Long and Foster (Leading Real Estate Company in the World)
             My Real Estate website: www.ramkhanal.lnfre.com
  Editor in Chief - www.NepalMother.com
          President - International Artists Forum, USA
                        www.rpkhanal.blogspot.com
                 www.youtube.com/rampdkhanal
                 Email : ram.khanal@longandfoster.com
       rampdkhanal@gmail.com  / rampdkhanal@hotmail.com
                       Address : Manassas, Virginia, USA
         Tel: 703-330-8251 (Home) / 703-419-0924 (Cell)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक