एकीकृत माओवादीको असफलताको शृंखला
- जन्मदेव जैसी सरकार, सदन र सडकको मोर्चा व्यवस्थित गर्ने कार्यनीति सात दिने आमहड्तालमा अलपत्र परेपछि एकीकृत माओवादीभित्र भिन्न रूपमा अर्न्तर्संर्घष्ा चर्किन थालेको छ । सो अवधारणा खरिपाटी भेलाले पारित गरेको जनताको संघीय लोकतान्त्रिक गणतन्त्र हासिल गर्न अघि बढाइएको थियो । तर, सेनापति प्रकरणमा सरकारबाट बर्हिगमन भएपश्चात् माओवादी असफलताको शृंखला सुरु भएको अनुमान गर्न गाह्रो छैन । कारण, भेलाको सारलाई आत्मसात् गर्दै जनव्रि्रोहको कार्यदिशा कार्यान्वयन गर्न माओवादी असफल भयो र त्यससँगै उसका असफलताको लहर निकै बढेको छ । लामो समयको आन्दोलन र संर्घष्ाका बाबजुत उसकै भाषामा...
माधव नेपाल नेतृत्वको 'कठपुतली सरकार' विघटन गर्न नसक्नुलाई पार्टर्ीीत्र र बाहिरबाट पनि माओवादीको कमजोरीको रूपमा हर्ेन थालियो । प्रतिपक्षको लामो समयसम्म राजीनामाको माग र पार्टर्ीीत्रकै असहयोगपछि अन्ततः नेपाल नेतृत्वको सरकार राजीनामा दिन बाध्य भयो । जसलाई राष्ट्रिय-अन्तर्रर्ााट्रय जगत्ले पनि सकारात्मक रूपमा लिएको थियो । शान्ति प्रक्रियाको मुख्य अर्थात् एक पक्ष माआवादीलाई अलग गरेर शान्ति प्रक्रिया निष्कर्षा पुग्न सक्दैन भन्ने विश्लेषणले यसलाई निकै बल पुर्याएको भन्दा फरक पर्दैन ।
तर, सहमतीय सरकार गठनका लागि आफ्नो पक्षमा र्समर्थन जुटाउन नसकेपछि संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियत बनाएको माओवादी तेह्रमहिने आन्दोलनको मूल नारालाई पछि पार्दै उसकै शब्दमा 'बहुमतीय सरकारको घीनलाग्दो संसदीय खेल'मा धकेलियो । रूपमा बहुमतीय र सारमा संयुक्त राष्ट्रिय सरकार निर्माण गर्ने तत्कालको कार्यनीतिलाई माओवादीले प्रधानमन्त्री निर्वाचनलाई पनि संंर्घष्ाकै भिन्न मोर्चाका रूपमा लिएको बताएको छ । यद्यपि, राष्ट्रिय स्वाधीनताका पक्षधर र राष्ट्रिय आत्मर्समर्पणवादीबीचको टकरावका रूपमा व्याख्या गरेको प्रधानमन्त्री निर्वाचनबाट माधव सरकार निर्माणताका बनेको लोकतान्त्रिक भनिएको माओवादीविरोधी गठबन्धन भत्काउन भने सफल देखिएन ।
दसबर्सर्ेेनयुद्धबाट विश्वलाई नै नयाँ सन्देश दिएको माओवादी संविधानसभा निर्वाचनपछि कुनै न कुनै रूपमा अन्योल बन्दै गयो । र, कार्यदिशा प्रस्ट हुँदाहुँदै पनि लक्ष्य हासिल गर्न स्पष्ट कार्यनीति निर्माण गर्न सकेन । हालै सम्पन्न सल्लाहकार समितिको बैठकले पनि पार्टर्ीीत्र अस्वस्थ प्रतिष्पर्धा बढेको, नेतृत्व तहमै गुटबन्दी देखापरेको, नेतृत्व सहरमुखी भएको, युद्धकालीन कार्यकर्ताहरूको व्यवस्थापन गर्न नसकेको, आर्थिक अपारदर्शीता बढ्दै गएकोलगायत समस्या बढेकोजस्ता गम्भीर निष्कर्षनिकालेको छ ।
नेताहरू बुधबारदेखि चलेको केन्द्रीय समिति बैठकले संर्घष्ालाई नै मुख्य कार्यनीति बनाउने र त्यसका लागि गम्भीर बहस पनि गर्नुपर्ने बताउन थालेका छन् । संर्घष्ाकै मोर्चाबाट जन्मिएको माओवादीले आपmनो अन्तिम लक्ष्य हासिल गर्न संर्घष्ालाई नै एक मात्र विकल्प बनाउनुपर्ने धारणा समय समयमा र्सार्वजनिक पनि गर्दै आएको छ । तर, राष्ट्रिय अन्तर्रर्ााट्रय परिस्थिति प्रतिकूल भएको यो घडीमा पार्टर्ीीई सही दिशा दिने हो भने पार्टर्ीीमु देखिएका सम्पर्ूण्ा चुनौती सामना गर्ने साहस देखाउनु जरुरी छ । राष्ट्रिय स्वाधीनताको भन्दै नयाँ बहस सुरु गरेको माओवादीले मोर्चा निर्माणका सवालमा कुन-कुन पक्षसँग कस्ता -कस्ता मुद्दामा हात फैलाउने निर्ण्र्ाागर्छ त्यसले पनि धेरै कुराको निर्धारण गर्नेछ ।
पटक-पटकको प्रधानमन्त्री निर्वाचनबाट चाहेअनुरूप गठबन्धन निर्माण गर्न नसके पनि नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण र समीकरणको प्रक्रिया तीव्र बन्दै जानुलाई उसले सकारात्मक रूपमा लिएको छ । यसैको आधार बनाउँदै देशभक्त र आत्मर्समर्पणवादी ध्रुवीकरणबाट सम्भावित राजनीतिक परिदृश्य आपmनो अनुकूल बनाउने रणनीति निर्माणमा यतिखेर माओवादी जुटेको देखिन्छ । यसबाट यही ध्रुवीकरणबाट जन्मिने राजनीतिक परिस्थिति र त्यसलाई द्विपक्षीय द्वन्द्वमा रूपान्तरण गरी राजनीतिक निकास निकाल्ने उसको लक्ष्य स्पष्ट हुन्छ ।
विद्यमान लोकतन्त्र बर्ुर्जुवा लोकतन्त्रमा रूपान्तरण भइसकेकाले यसले नेपाली समाजको वास्तविक प्रतिनिधित्व गर्न नसक्ने माओवादी निष्कर्षहो । त्यसैले, संर्घष्ालाई भावी रणनीति बनाउने उसले निश्चित गरिसकेको छ । यद्यपि, त्यो यात्रा तय गर्न पार्टर्ीीहिर जत्तिनै भित्र पनि संर्घष्ा गर्नुपर्ने स्थिति माओवादी सामु छ ।
तत्कालीन शाही सरकारका कारण संसद्वादी र माओवादीबीच संयुक्त मोर्चा बनेपछि जनयुद्धकै क्रममा माओवादीले प्रस्तुत गरेको संविधानसभा र गणतन्त्रको प्रस्तावमा देश अगाडि बढ्यो । त्यसकै जगमा बनेको बाह्रबुँदे समझदारी र त्यसपछिको ०६२/६३ को संयुक्त जनआन्दोलनद्वारा राजतन्त्रको अन्त्य भएको कुरा प्रस्टै छ । तर, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि आफूले सुरु गरेको आन्दोलनको अभीष्ट अझै पूरा नभएको माओवादी ठम्याइ हो ।
खरिपाटी भेलाबाट पारित माओवादी दस्तावेजमा नेपाली क्रान्तिकारी र्सवहारा वर्गको आपmनो क्रान्तिको कार्यभार वा उत्तरदायित्व पूरा नभइसकेको निष्कर्षनिकालिएको छ । त्यसको व्याख्यामा क्रान्तिको उद्देश्य राज्यसत्ताको मालिक जनतालाई बनाउनु रहे पनि त्यो पूरा नभएको उल्लेख छ । दस्तावेजको यो भनाइले अहिलेसम्मको आन्दोलनले राज्यसत्ताको मालिकमा र्सवहारा श्रमजीवी वर्गलाई पुर्याउन नसकेको र सत्ताको मालिक अझै प्रतिक्रियावादी वर्गको अर्को राजनीतिक प्रतिनिधि बर्ुजुवा वर्ग नै बन्न पुगेको माओवादी ठहर हो भन्ने प्रस्ट पार्छ । बर्ुर्जुुवा वर्गलाई सामन्त र दलाल वर्गको प्रतिनिधि ठान्ने माओवादी नेतृत्वलाई जारी प्रधानमन्त्री निर्वाचनमा उसैले अख्तियार गरेको 'राष्ट्रिय संयुक्त सरकार' निर्माणका लागि उनीहरूसँगै सहकार्य गर्नुपर्ने बाध्यात्मक स्थिति आएको छ । त्यस्तै शान्ति प्रक्रियापछि थालिएको आन्दोलनको कुनै निष्कर्षनिक्लन नसक्दा अहिलेसम्मका माओवादी रणनीति फेरिँदै र अलपत्र पर्दै गएको जनता सामु र्छलंग छ । यसले गर्दा अब माओवादी वामपन्थी धु्रवीकरण र देशभक्त मोर्चा निर्माण एवं राष्ट्रिय स्वाधीनताको लडाइँलाई मुख्य बनाउने र त्यसका लागि जनव्रि्रोहको कार्यदिशा कार्यान्वयनका लागि अर्को गम्भीर बहस थाल्नुपर्ने अवस्थामा पुगेको छ । यस विषयमा गरिने बहस र निचोड नै सो पार्टर्ीीे आगामी रणनीति तथा वामपन्थी आन्दोलनको भविष्यको पनि निर्धारण गर्नेछ ।
'जनताको संघीय लोकतान्त्रिक गणतन्त्र' स्थापनाका लागि खरिपाटी भेलाले अख्तियार गरेको निर्ण्र्ाााई पछिल्लो पोलिट्ब्युरो बैठकले अनुमोदन गरेको छ । भेलाको निर्ण्र्ााअर्थात् जनव्रि्रोह कार्यान्वयन गर्न नसकेको र अब त्यसको विकल्प नभएको माओवादीको पछिल्लो निष्कर्षहो । यही निष्कर्षे भावी रणनीतिक लक्ष्य हासिल गर्न प्रमुख भूमिका खेल्ने भएकाले त्यसले पैदा गर्ने भावी राजनीतिक परिदृश्य पक्कै पनि सहज भने हुने छैनन् । माओवादीका सफलता र असफलतादेखि पार्टर्ीी हुने विवाद पनि यसमा गाँसिएका छन् ।
अहिलेसम्मका राजनीतिक घटनाक्रम नियाल्दा माओवादीबाहिरको शक्ति पराजयको डरले कतिपय ठाउँमा माओवादीसँग सम्झौता र सहकार्य स्वीकार्न बाध्य छ भन्ने माओवादी विश्लेषण छ । अर्कोतिर हिजो माओवादीले जनयुद्धमार्फ स्थापित गरेका जनपक्षीय कतिपय मान्यताहरू कि त भत्किएका छन् कि त स्थगितजस्ता भएका छन् । यसले गर्दा माओवादी आन्दोलन र नेतृत्वप्रति आशावादी जनता अझ निराश हुने स्थिति आएको छ । उनीहरूले आफू शक्तिविहीन र राज्यविहीन भएको नमीठो अनुभूति गरिराखेको आभाष हुन थालेको छ । अर्कोतिर माओवादीमै पनि समस्या बढ्न थालेका छन् । माओवादीले आफैं भन्ने गरेको सम्पर्ूण्ा र्सवहारा वर्गीय मान्यता धूमिल भइराखेको छ । एमालेमाजस्तै सिद्धान्त र व्यवहार बीचको सम्बन्ध ठीक उल्टो हुने क्रम बढ्दो छ । विचारअनुसार वर्ग संर्घष्ाले अनिवार्य समाधान दिनुपर्ने आन्तरिक र बाहय समस्याहरू समाधान त परै जाओस् झन् जटिल बन्न खोज्दै छन् । आन्दोलनभित्र विभिन्न प्रकारका गलत राजनीतिक प्रवृत्ति र समस्या अझ बढी फस्टाउने क्रममा छन् । समाज विकासको संक्रमणसँगै पार्टर्ीी आन्दोलनमा पनि संक्रमणको प्रभाव परिरहेको छ । यो विषम परिस्थितिमा आफूलाई क्रान्तिकारी भन्ने माओवादी तथा प्रगतीशील र देशभक्त दावी गर्नेहरूको कार्यभार र उत्तरदायित्व के - भन्ने प्रश्न माओवादीका अगाडि तर्ेर्सिएको छ । यो प्रश्नको सही जवाफ दिनु नै तिनै क्रान्तिकारी, प्रगतिशील र देशभक्तहरूको दायित्व र चुनौती दुवै हो ।
क्रान्ति आकस्मिक परिघटना होइन भन्ने माओवादीले आफैं भन्दै र अनुभव पनि गर्दै आएको छ । यो वस्तुगत परिस्थितिका कारण मात्रले पनि स्वतःस्फर्ूत रूपमा आफैं उत्पन्न हुँदैन । यो सचेत रूपमा पैदा भएका दर्ुइओटा परिपक्व आधार, एउटा वस्तुगत परिस्थिति र अर्को आत्मगत शक्तिका आधारमा निर्धारित हुने विषय हो । त्यसका लागि क्रान्तिकारी राजनीति र विचारको विकास गर्दै जानर्ुपर्छ । तर, माओवादीले अब योजनाबद्ध संर्घष्ा र संगठनको कार्यक्रमको विकास र त्यसको ठोस कार्यान्वयन गर्ने दायित्व पूरा गर्नसक्छ कि सक्दैन, त्यसमा निर्भर छ ।
इन्सेकको
k|]; lj1lKt
:yfgLo lgsfodf eO/x]sf] gfª\uf] e|i6frf/
:yfgLo lgsfo ;~rfngsf nflu agfOPsf] bnx¿sf] ;+o'Qm ;+/rgfdfkm{t\ ul/Psf] e|i6frf/ / dgk/Ln] ;Ldf gfl3;s]sf] 5. bnx¿sf] gfddf ah]6sf] efu a08f ug]{, ljsf; lgdf{0fsf gfddf ljNs'n} :t/xLg sfd ug]{ / sltko cj:yfdf sfuhdf sfd ;DkGg u/]sf] k|ltj]bg tof/ ug]{ k|j[lQ a9]sf] 5. e|i6frf/ ;+:s[lt aGg] vt/f 68\sf/f] eO;s]sf] s'/fnfO{ a]n}df lgolGqt gug]{ xf] eg] o;n] ;a} /fhgLlts bnx¿sf] OHhtnfO{ ;vfk kfg]{ dfq xf]Og xfd|f] nf]stGqsf] h/fnfO{ ;d]t ;dfKt kfg]{ ;'lglZrt 5.
:yfgLo lgsfo ;~rfngsf nflu agfOPsf] bnx¿sf] ;+o'Qm ;+/rgfdfkm{t\ ul/Psf] e|i6frf/ / dgk/Ln] ;Ldf gfl3;s]sf] 5. bnx¿sf] gfddf ah]6sf] efu a08f ug]{, ljsf; lgdf{0fsf gfddf ljNs'n} :t/xLg sfd ug]{ / sltko cj:yfdf sfuhdf sfd ;DkGg u/]sf] k|ltj]bg tof/ ug]{ k|j[lQ a9]sf] 5. e|i6frf/ ;+:s[lt aGg] vt/f 68\sf/f] eO;s]sf] s'/fnfO{ a]n}df lgolGqt gug]{ xf] eg] o;n] ;a} /fhgLlts bnx¿sf] OHhtnfO{ ;vfk kfg]{ dfq xf]Og xfd|f] nf]stGqsf] h/fnfO{ ;d]t ;dfKt kfg]{ ;'lglZrt 5.
<!--[if !supportLists]-->– <!--[endif]-->e/kbf]{ / kf/bzL{ cg'udg k|0ffnL gag'Gh]n :yfgLo lgsfodf hfg] ah]6nfO{ Go"gtd\ ;Ldfdf /flvof];\.
<!--[if !supportLists]-->– <!--[endif]-->pbfx/0fLo sfd ug]{ :yfgLo lgsfosf] lqmofsnfk ;fj{hlgs k|rf/df NofOof];\.
<!--[if !supportLists]-->– <!--[endif]-->v/fa sfd ug]{ :yfgLo lgsfosf] lqmofsnfk t'?Gt} sf/afxLsf] k|lqmofcGt/ut NofO{ To;sf] klg Jofks k|rf/ ul/of];\.
<!--[if !supportLists]-->– <!--[endif]-->/fhgLlts bnx¿nfO{ of]hgf lgdf{0f, hgkl/rfng / gful/s cg'udgsf] nflu ;Nnfx lbg] sfddf afx]s cGo lhDd]jf/Ldf ljNs'n} ;dfj]z gul/of];\.
<!--[if !supportLists]-->– <!--[endif]-->cfly{s sf/f]af/, 7]Ssfk§f / pkef]Qmf ;ldltsf] sfddf ;+nUg x'gaf6 bnx¿n] cfkm\gf sfo{stf{nfO{ tTsfn lgif]w u¿g\.
;'af]w/fh Kofs'/]n
cWoIf
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक