पहिला यो फोटो हेर्नुस् ......!!!!!!!!!!!!!!!
गाडीवालाले किचेर मार्ने प्रयास तर बटुवाहरुले बचाए, नौपटक अप्रेसन, हालत यस्तो छ , सरकार केही सहयोग गर्दैन यस्तो अवस्थाको पत्रकार लाई ! कठै हाम्रो नेपाल, खोइ मानबियता ? खोइ धर्म ?? खोइ एक अर्कामा सहयोगको भावना ?? आदरणिय पाठक हरु ! आज म यहाँहरु सँग बिनम्रता पूर्वक यो आग्रह गर्न चाहन्छुकी नेपालका एक जना पत्रकार मित्र रविन थपलिया दुर्घटनामा परि हालै एउटा खुट्टा गुमाउनु भएकोछ, फोटोमा देखाइएका यि पत्रकार मित्र को अवस्था हेरी आफु सक्दो आर्थिक सहयोग गरिदिनु हुन म एउटा पत्रकारका नाताले र मानबियताका नाताले तपाईंहरुसँग हार्दिक अनुरोध गर्दछु, मरेर लैजानु आखिर के नै छ र ? भोली कसै को ठेगाना छैन तसर्थ कृपया छातीमा हात राखी भगवान लाई सम्झेर यि खुट्टा गुमाएका पत्रकार मित्रको लागि आफुसक्दो सहयोग गरिदिनुहुन म आग्रह गर्दछु । हरेक सहयोगदाताको नाम, ठेगाना, सहयोग राशी, र सम्भब भए सम्म फोटो समेत् नेपाल मदर डट कम बाट प्रकासित् गरी वहाँहरुको सम्मान गरिनेछ । सहयोग दाताले सिधै काठमाडौंमा रहेका पीडित पत्रकार थपलिया लाई आँफै संपर्क गरी पठाउन चाहेमा निम्न ठेगाना वा फोन मा संपर्क गर्नुहुनेछ
- रविन प्रसाद थपलिया मनमैजु ५, काठमाण्डौ, मोवाईल ९८४१६५९४९४, rabin.thapaliya@gmail.com , - गोर्खा विकास वैक . पुतलीसडक, खाता नम्वर 03823 SA अमेरिकामा रहेका वा अन्य देशमा रहेका साथीहरुले मनि ग्राम वा वेष्टर्न युनियन वा सिधै थपलिया जि को बैंक को खाता मा सहयोग राशी पठाउन सक्नुहुन्छ । यदी अमेरिकामा रहेका कुनै महानुभाब् ले हामी मार्फत पठाउन चाहेमा हाम्रो ईमेल वा फोन मा संपर्क गर्नुहोला ।
- रामप्रसाद खनाल - प्रधान सम्पादक, नेपाल मदर डट कम
अध्यक्ष्य - अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरिका
सहयोगको वारेमा रविन जि ले गर्नु भएको अपिल तल छ ।...
सहयोगको लागि अपिल !!!
नमस्कार, म रविन थपलिया, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुं । गत वर्ष २०६६ साल जेष्ठ ३१ गते काठमाण्डौको वालाजुमा भएको मोटरसाइकल दुर्घटना स्पश्चात दाहिडे गोडा गुमाएर हाल सम्म अस्पतालको निगरानीमा उपचार गराईरहेकोछु । दुर्घटना पश्चात अस्पतालको लापरवाहीको कारण मेरो दाहिडे गोडाको घुडाभन्दा तलको भाग काटीएको छ । म अहिले अपाङ भएर ह्वील चियरको सहायताले कोठातथा वरण्डा सम्म मात्र हिडडुल गर्न सक्छु । मेरो घुडा भन्दा चार अमल तलकाटेकाले घुडाले समेत राम्रोसंग काम गर्न सकिरहेको
छैन् । घुडामा चालल्याउनको लागि दैनिक दुईपटक फिजीयो थेरापी गराईरहेको छु । हप्तामा दूईपटक अस्पताल जाने गर्दछु जस्को लागी मेरो एक पटकमा डक्टरको चार्ज,ट्याक्सी भाडा र औषधी समेत गरेर ३ हजार भन्दा वढी खर्च हुन्छ भने फिजीयोथेरापीको लागी दैनिक ५ सय खर्च हुदै आएको छ । कामसकेर घर र्फकने क्रममा वालाजु चोकमा सामान वोकेर आएको लोड ट्रकलेमेरो मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिएपछि पुन मलाईव्याक गरेर टायर मुनी हाल्न खोज्दा सडकमा हिडने मानिसहरुले मलाई वचाएकाथिए ।
दुर्घटना पश्चात मेरो मोटरसाइकलको पछाडी वस्ने साथीको उपचारकोक्रममा निधन भयो भने मैले दाहीने गोडा गुमाउनु पर्यो ।त्यस पछि उपचारको लागि विएण्डवि अस्पताल गएको भएपनि सो अस्पतालले समयमाअप्रेसन नगरेको र टायरले कुल्चेको मेरो दाहिने गोडाको राम्रोसंग सफानगरेकाले मैले सदाको
लागि आफनो गोडा गुमाउनु पर्यो । त्यस यता मेरोउपचारको लागी धेरै धनरासी खर्च भयो । मलाई ठक्कर दिने ट्रकले केहि रकमउपचारको लागि व्यहोरे पनि हाल सम्म १५ लाख रुपैया खर्च भईसक्यो । गोडाकाटेपछि घुडा भन्दा तलको भागलाई छोप्नको लागी मेरो दुवै तिघ्रा भन्दामाथीको मासु काटेर घुडा तथा तलको भागका टाँसीएको छ । हाल सम्म मेरो ९ पटकअप्रेसन भयो । धेरै धनरासी खर्च भयो डक्टरले भने अनुसारको कृतिम गोडाराख्न र उपचारको लागी अझै ५,६ लाख रुपैया लाग्ने अनुमान गरीएको छ । मेरोउपचारको नेपाल
पत्रकार महासंघको सिफारीसमा स्वास्थ्य मन्त्रालय मार्फतआर्थीक सहयागको लागी लामो समय देखि पहल भएको भएपनि सरकारी तवरवाट एकरुपैया पनि उपलव्ध हुन सकेको छैन् । यदि कृतिम गोडा राखेर हिडडुलगर्न सक्ने भएभने मेरो जिवनको अन्तीम क्षण सम्म पत्रकारीता क्षेत्रमैरहेर काम गर्ने धोको पनि
रहेको छ । म यसै अपील मार्फत सम्पुर्ण नेपालमातथा विदेशमा रहेका मेरा नेपाली दाजुभाई दिदीवहिनीहरुमा यो अपिल गर्नचाहन्छुकी मेरो उपचारको लागी तपाँईहरुको एक दिनको खर्च मेरो लागि दिनुभयो भने मेरो गोडा राखेर पुन काममा र्फकने र उपचार गराउने सपना पुरा हुनेछ । कृपया मेरो लागी केहि रकम उपलव्ध गराइदिएर सहयोग गरिदिनुहुन अनुरोधगर्दछु ।
- रविन प्रसाद थपलिया मनमैजु ५, काठमाण्डौ,
मोवाईल ९८४१६५९४९४, rabin.thapaliya@gmail.com
- गोर्खा विकास वैक . पुतलीसडक, मेरो नामको खाता नम्वर 03823 SA

हेर्नुस् त मान्छेको जिबन लीला ! यिनै रविन पहिला यस्ता थिए !!!
अब यस्ता भए, हाम्रो पनि के बेर !!!!
ट्रकको टायर मुनिवाट नयाँ जिवनको भिख माग्दा , आफनो कथा आफनै व्यथा
रविन प्रसाद थपलिया
आज जेष्ठ ३१ गते ठिक आज भन्दा एक वर्ष अगाडी काठमाण्डौको वालाजुमा भएको मोटरसाइकल दुर्घटना पछि मैले दाहिने गोडा सदाको लागि गुमाउनु पर्यो । उपचारको लागि राजधानीको विएण्डवि अस्पतालमा गएको भएपनि अस्पतालको लापरवाहीले मैले गोडा गुमाउनु पर्यो । मेरो वा३१ प १८२१ नम्वरको मोटरसाइकललाई ना२ख८६२९ नम्वरको ट्रकले मेरो मोटरसाइकललाई पछाडीवाट ठक्कर दिएको थियो । दुर्घटना पछि मेरो मोटरसाइकलको पछाडी रहेको एक जना साथीको विएण्डवि अस्पतालमा निधन भयो । संगै दुर्घटना भएको म भने दाहिने गोडा गुमाएर उपचार गराइरहेको छु । अझै मेरो कृतिम गोडा राखेर हिडन २,३ महिना लाग्ने छ । आज यो दुखद घडीमा दुर्घटनामा परी ज्यान गुमाउनु परेको मेरो साथीको मृत आत्माको चिर शान्तिको कामना गर्दछु ।
मानिसलाई दैवनै लागे पछि कस्को पो के लाग्ने रहेछर । म स्मरण गर्दछु आज भन्दा एक वर्ष अगाडीको मेरो जिवन कस्तो थियो ? आज म कुन अवस्थामा रहनु परेको छ । दुर्घटना पछि वाँच्नको लागि मैले धेरै संघर्ष गर्नु पर्यो । आजको दिनमा मैले एउटा कुरा भन्ने नै हिम्मत गरेको छु । विएण्ड वि अस्पताल र सवारीको तर्फवाट मलाई मिलेर हत्या गर्ने योजना रहेको थियो । त्यो किन र कसरी भन्ने कुराको एक एक प्रमाणहरु मैले तल उल्लेख गरेको छु पुरै यो लेख पढनु होला । म एक पत्रकार भएको कारणलेनै मलाई मार्ने प्रयास भएको थियो । किन कि सो ट्रकले मलाई सिधै ठक्कर दिएको थियो । उसको गल्ती भएको र भोली वाँचेमा उनिहरुमाथी मैले वदला लिन सक्ने भन्दै मलाई मार्ने प्रयास भएकै हो ।
दुर्घटनावाट मेरो दाहिने गोडामा ट्रकले किचेको थियो घुडा भन्दा केहि तल त्यस पछि मेरो पैताल र गोडाको औलाहरु राम्रो संग चलिरहेको थियो । तर अचानक उपचारको क्रममा विएण्डवि अस्पतालले मेरो गोडा काटनुपर्ने वतायो । त्यस पछि मेडिकेयर अस्पतालमा आएपछि मेरो गोडा काटिएको हो । कसैको कल्पना वाहिरको कुरा हो अस्पतालले यसरी सवारीधनी संग मिलेर मानीसलाई मार्न पनि पछि पदैन भन्नेमा । म त्यसको सवुत प्रमाण हुं मेरो कलम चल्छ मेरो कुरा सुनिन्छ त्यसैलेनै यो सवै कुरा लेख्दै छु तर विएण्डविवाट धेरै मानिसहरुको जिवन ववाद भएको छ त्यो वाहिर आउन सकेको छैन् ।
म एउटा पत्रकार हु मेरै साथीहरु प्रति मेरो गुनासो हुने गरेको छ यदि विएरका वोतल र मासु सहित होटलमा डिनर भयो भने हाम्रा साथीहरुको जमघट हुन्छ समाचार पनि वन्छ । मेरो दुर्घटना पछि मैले फोन गरेर नेपालका धेरै पत्रकार मित्रहरुलाई वोलाए तर उनिहरु विएण्डविको विरुद्धमा कलम चलाउन सकेनन् । एउटा पिडीत पत्रकार साथीको कुरालाई लेख्न सकेन यो किन ? यो तपाँइहरुले वुझनु पर्ने कुरा हो ।
मैले पत्रकारीता यात्रामा धेरैको समाचार लेखे । आफनो तर्फवाट सक्ने सहायोग पनि गरे । तर म आज आफै पिडीत भएर समाचार वनेर उपस्थीत भएको छु । तर मेरो विषयमा मेरा पत्रकार साथीहरुले आवाज उठाइदिएनन् । आज म फेसवुकवाट अनुरोध गरेर मेरो कृतिम गोडाको लागि उपचार गर्न सहायोग माग्न वाध्य भएको छु किन कि मेरो पक्षमा कसैले वोलिदिएन् । म नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद पनि हु । पत्रकार महासंघले उपचारको लागि भनेर स्वास्थ्य मन्त्रालय मार्फत फायल मन्त्री परिषदमा दर्ता भएको छ यो राज्यले मेरो निम्ती निर्णय गर्न सक्दैन यो किन ? एक जना नेता मस्तीको लागि देश विदेश घुम्छ अनि उसको भ्रमणको लागि राज्यले लाखौ रुपयाँ दिन्छ नेता विरामी हुन्छ उपचार राज्यको ढुकुटीवाट खर्च गरिन्छ । आज म जस्ता हजारौ नेपालीहरु आर्थीक अभावले उपचार गराउन नसक्ने अवस्थामा रहेका छन् । किन यो राज्यले उनिहरुको निम्ती केहि गर्न सक्दैन त । ५० औ लाख पर्ने पजेर चढेर हिडने नेताहरुले राज्यवाट पैसा लिएर उपचार गर्छन । तर एउटा नेपालीको छोरा छोरी विरामी पर्यो भने किन यो राज्यले सहयोग गदैन मेरो राज्य प्रति गुनासो पनि हो ।
यो देशमा विदीको सासन छैन पनि ठुलाले जे गरेपनि हुने यो देशमा हामी जस्ता मानिसको कुनै स्थान हुदैन् । मलाई ठक्कर दिएर घाइते वनाउने र एक जनाको मृत्युपनि भएको केसमा दुर्घटना गराउने गाडीका चालक ३,४ दिन जेल वसे गाडी धनिले उनिलाई पैसा तिरेर निकाली दिए उनि फेरी गाडी हाँकेर हिडन थालीसके । यो देशमा कहाँ जनताको पक्षमा कानुन छ ? कमसे कम १ वर्ष मात्र ड्राइभरलाई जेल हाल्न सकियो भने यसरी मानीसलाई ठक्कर दिएर मार्ने स्थीति त हुने थिएन् ।
त्यसैले आज म आफनै पिडाले वाँचीरहेको छु । त्यसैले मेरो उपचार र कृतिम गोडाको लागी आज मानविय नाताले तपाँईहरुले सहयोग गर्नुहुने छ भन्ने आसामा रहेको छु । मेरो विस्तृत विवरण यसै वेभ साइटमा रहेको छ ।
This comment has been removed by the author.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteसबै मित्र शुभ चिन्तक हरुमा नमस्कार
ReplyDeleteपत्रकार रबी थपालिया जि लाई सहयोग गर्न गरिएको अनुरोध सबै लाई अबगत नै छ । कतिपय शाहीर्दयी मित्र हरुले रकम पठाइ सक्नु भएको छ । अरु मित्र हरुले पनि यो हफ्ता भित्र मा सहयोग पठाइ दिनु हुन अनुरोध गर्दछु । र सम्भबत नेजा का पूर्व कोषाधक्ष गुण राज जि ले नेजा को तर्फ बाट वहाँ को नेपाल भ्रमण् को सिल्सिला मा रबी जि लाई हस्तान्तरण् गर्नु हुनेछ ।
सहयोग को लागि धन्यवाद
शेखर ढुङेल
Nirmal Thapaliya commented on your link:
ReplyDelete"Ram prasad dai le jastai sabai patrakar mitra haru le sahayogko lagi pahal garnu bhayema rabin ji ko lagi thulo yogdan hune6"
Reply to this email to comment on this link.
To see the comment thread, follow the link below:
http://www.facebook.com/n/?profile.php&id=1030338690&v=wall&story_fbid=128853710468586&mid=27e3770G3d69b882G1c6a782Ge&n_m=rampdkhanal%40gmail.com
Binod Neupane commented on your link:
ReplyDelete"सबैको आत्मियता को खाचो !!! "
Govinda Khanal commented on your status:
ReplyDelete"ram dai tapae ko kura thik ho tar ke garne teyo vhada badi dhukha paekako kura kasle garne tapae chineko vhaer rabin ko barema vhanunu vhayo tesari katile dhukha paeka chan ke vhanu la ??????"
Reply to this email to comment on this status.
To see the comment thread, follow the link below:
http://www.facebook.com/n/?profile.php&id=1030338690&v=wall&story_fbid=134101259935875&mid=27e15ecG3d69b882G1c69a74G36&n_m=rampdkhanal%40gmail.com
सबै मित्र शुभ चिन्तक हरुमा नमस्कार
ReplyDeleteपत्रकार रबी थपालिया जि लाई सहयोग गर्न गरिएको अनुरोध सबै लाई अबगत नै छ । कतिपय शाहीर्दयी मित्र हरुले रकम पठाइ सक्नु भएको छ । अरु मित्र हरुले पनि यो हफ्ता भित्र मा सहयोग पठाइ दिनु हुन अनुरोध गर्दछु । र सम्भबत नेजा का पूर्व कोषाधक्ष गुण राज जि ले नेजा को तर्फ बाट वहाँ को नेपाल भ्रमण् को सिल्सिला मा रबी जि लाई हस्तान्तरण् गर्नु हुनेछ ।
सहयोग को लागि धन्यवाद
शेखर ढुङेल
Rama Lamichhane commented on your status:
ReplyDelete"कस्तो दुख लाग्दो खबर दिनुभयो राम प्रसाद जी तपाइले आज !! जीन्दगी का पाइला हरु कहिले कहाँ टेक्न पुग्छन त कहिले यो अबस्था मा गुमाउनु पर्ने स्थिति.....,नेपाल बस्ताब मै एउटा कानुन बिहिन देश हो. न त कानुन लै फलो गर्ने रुल नै छ न त कुनै बच्ने आधार नै ....न त राजनीति को कुनै टुङ्गो छ न त जनता को सुख नै , जो दुख मा पर्छन उनीहरु दुख मा नै रही रहन्छन जो सुखी छन् उनीहरु लै सुख मात्र नै पाइरहन्छन् ...,"
Reply to this email to comment on this status.
To see the comment thread, follow the link below:
http://www.facebook.com/n/?profile.php&id=1030338690&v=wall&story_fbid=134101259935875&mid=27df67cG3d69b882G1c68aefG36&n_m=rampdkhanal%40gmail.com
comment from Face book.
ReplyDelete-Nepalmother.com
सवै भन्दा सुरुको कमेन्ट लेख्ने मित्रको कमेन्ट देखेर मलाइत घृण लाग्यो । के मानवता भएकाले यस्तो कमेन्ट लेख्न सक्छ ? पत्रकारमात्र होइन समाजमा जो भएपनि यस्तो अवस्था देख्दा सहयोग गर्नुपर्नेमा उल्टै गाली गलौचको भाषामा कमेन्ट लेख्नु राम्रो हो ? तपाँँइको पाँच वटा औला वरावर छ ? के सवै मानिस उस्तै त हुदैनन् । पत्रकारीतामा पनि नराम्रा मानसि होलान । मलाई माओवादीको द्धन्दको समयमा पत्रकारसाथीहरुले धेरै सहयोग गर्नु भएको छ । यो देशका ठुला वडा नेता ठान्नेहरु दुलो पसेका थिए हाम्रा कुरा सुन्ने थिएनन् तर एक जना पत्रकार मित्रले मेरो कुरा वुझेर मेरो परिवार र मेरो लागि कहिल्यै नभुल्ने गुन लगाएका छन् । म त्यसको वारेमा यो भन्दा वढी लेख्न पनि चाहन्न् ।
ReplyDeleteपत्रकारसंग को डराँउछ ? एउटा राम्रो सोझो काम गर्नेहरु किन डराँउछन् । जो तस्करी र २ नम्वरी काम गर्दछन् उनिहरु डराँउछन् पत्रकारको सराप गर्दछन् । पत्रकारलाई घृणा गर्दछन् । मित्र पनि त्यही क्याटगोरीमा पर्नु भए जस्तो छ । कुनै अमुख व्यक्तीको रिस ल्याएर एउटा पिडीत पत्रकारमाथी रिस थोपर्ने काम नगरौ । आज पत्रकार रविन थपलियाको लागि उपचारको लागि पैसाको खाँचो रहेको छ म अहिले नेपालमानै रहेको छु उहाँलाई भेटेर मैले मेरो तर्फवाट रु १० हजार दिएर पनि आएको छु त्यसैले म उहाँको दुख संग नजिक वाट रहेर आएको छु । आज अमेरीकामा रहेर पनि नेपाली पत्रकारको पिडालाई साथमा लिएर सहयोग संकलन गर्न लाग्नु भएका पत्रकार दाजु राम प्रसाद खनाललाई म धेरै धेरै धन्यवात दिन्छौ । रामप्रसाद दाई रविन जिलाई गोडा राखेर हिडाउनु भयो भने हामी तपाँइलाई नेपाल आँउदा एयरपोर्टमा फुल माला लिएर कुरीरहेका हुने छौ । पत्रकार थपलियाको कोठामा म पुगेर आएको छु उहाँको अवस्था देखेर मलाई ज्यादै दुख पनि लागेको छ अहिले कस्तो अवस्थामा उहाँ वस्नु भएको छ त्यो उहाँकोमा पुग्नेहरुलाई मात्र थाहा हुन्छ । यदि पत्रकारीता गरेर ठगी गरेर आएको भए उहाँ यो अवस्थामा सायदै रहनु हुने थिएन होला । म सवै नेपाली दाजुभाई दिदीवहीनीहरुलाई रविन जिको उपचारको लागि पहल गरिदिन र सहयोग गरिदिन अनुरोध गर्दछु ।
दावा शेर्पा काठमाण्डौ नेपाल
इमेल
sherpadawa5555@yahoo.com
gindagi ka pailaharu hardam chali raheka hunchhan.kahile dukha tirata kahile sukha tira.jindagi vaneko chahera banauna sakidai na yo vagaman ko ichchha anusar chaldai janekura ho.manish dhan le thulo kahile thulo hunna tyo ta manle thulo hunchha.dhan vanekota hatkhutta athabha saririk rup lee sostha hunu ho tesai le meropani sabai sathi haru lai yo anurodha chha aafu le sakesamma sahayoga gari dinu hola.
ReplyDeletethankhau
khem ghimire
from
qatar
म यसै अपील मार्फत सम्पुर्ण नेपालमा तथा विदेशमा रहेका
ReplyDeleteमेरा नेपाली दाजुभाई दिदीवहिनीहरुमा यो अपिल गर्नचाहन्छु की रबिन जी को उपचार को लागी तपाँईहरुको एक दिनको खर्च दिनुभयो भने उनको कृतिम गोडा राखेर उनको पुन काममा र्फकने र उपचार गराउने सपना पुरा हुनेछ ।
आउनुस हामी ले पनी सक्दो सहयोग गरौ र साथ का साथ इश्वर संग उनको राम्रो स्वास्थ्य को कामना गरौ !
yess wee need to do something for him.. so please try to understand the meaning of humanity.. Eklai le kehi huna sakdaina sabai jana milema uhale aaphno dainik jiban lai normally aghi badhauna saknu hunchha... Lets help him
ReplyDelete