वास्तवमा प्रचन्डको चाहना यही नै हो फोटोमा देखाए जस्तै...
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले सहज रूपमा सत्ता छोड्न नचाहेकाले अब सडकबाटै हटाउने योजना आफ्नो पार्टी बनाएको बताउनुभएको छ। पार्टीको भ्रातृ संगठन तराई मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा सरकार नबनेसम्म कुनै पनि हालतमा संविधान निर्माण र शान्तिप्रक्रिया अगाडि बढ्न नसक्ने र बढ्न पनि नदिने चेतावनी दिनुभएको छ। अध्यक्ष प्रचण्डले जनताको भावनाविपरीत सत्तामा लिसो टाँसिएझैं माधव नेपाल टाँसिएको उल्लेख गर्दै यदि चाँडै नै राजीनामा नदिए सडकबाटै सरकारलाई गलहत्याउने योजनाका साथ आन्दोलनको..Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lo Tiwari,Tel: 301-587-4427___________________________________.
आँधीबेहरी सिर्जना गर्न लागेको जानकारी गराउनुभयो।
अध्यक्ष प्रचण्डले यो सरकार रहेसम्म कुनै पनि प्रक्रिया अगाडि नबढ्ने चेतावनी दिँदै अब नेपाली जनताले शहरबाटै आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछन् र वर्तमान सरकारको विघटन गराइछाड्नेछन् भन्नुभयो।
त्यसै गरी अध्यक्ष प्रचण्डले माओवादीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको अर्को कार्यक्रममा बोल्दै संविधानसभाको निर्वाचनपछि बहुमतीय पद्धतिमा जाने निर्णय गर्नुलाई ठूलो गल्तीका रूपमा आफ्नो पार्टी लिएको बताउनुभयो।
उहाँले संविधानसभामा सबैभन्दा ठूलो दल माओवादी छ तर सबैतिरबाट ‘बाइपास’ गर्ने काम भएको छ, त्यसैले पनि आफूहरूलाई सहय नभएको बताउनुभयो।
Binaytara Foundation launches Telemedicine to improve Healthcare in Nepal
Binaytara Foundation (BTF) is a US based Illinois non-profit organization exempt from taxation pursuant to Section 501(c)(3) of the Internal Revenue Code. The mission of the foundation is to promote health and education. BTF plans to expand the telemedicine project to other hospitals in Nepal and other developing countries. This will allow patients from all socioeconomic strata in developing countries to benefit from the expertise in developed countries. It should be noted that BTF has been providing medical research grants to medical students and scholarships to underprivileged children every year.
Using wireless video consultation, medical students, interns, residents and other physicians at Manipal College of Medical Sciences will be able to discuss patients with challenging medical conditions with the experts in the field from USA . Physicians from USA also provide lectures to the medical students and physicians in Nepal . This will not only improve patient care but also provide Nepali physicians access to cutting edge medicine available only in developed countries and few centers in developing countries. Dr. Robert Molokie, assistant professor of hematology oncology at University of Illinois at Chicago and attending physician at Jesse Brown VA medical center, Chicago ; and Dr. Umid Shrestha, Associate Professor of Medicine at Manipal College of Medical Sciences are coordinating the project in USA and Nepal respectively.
Access to quality healthcare remains a critical problem in developing countries like Nepal . Telemedicine provides a solution that has the potential to dramatically expand access to quality medical care even in smaller hospitals far from major cities. The telemedicine project may be a model for addressing healthcare delivery shortcomings in other developing countries where access to medical diagnosis, treatment and training is limited.
Contact: Dr. Binay Shah, Chairperson, Binaytara Foundation
binay.s@binayfoundation.org, Phone- 347-416-3325
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक