खै कहाँ छ सरकार ?
-प्रकाश ज्वाला
सञ्चारउद्यमी जमिम साहको हत्या भएको महिनादिन नबित्दै १७ फागुनमा जनकपुर सहरको केन्द्रमा अर्का सञ्चारउद्यमी जनकपुर टुडे सञ्चारगृहका अध्यक्ष अरुण सिंघानियाको दिनदहाडै गोली हानी निर्ममता ...पूर्वक हत्या गरियो । यसअघि सुरक्षाका दृष्टिले सबैभन्दा सुरक्षित ठानिएको राजधानीको मुटु लाजिम्पाटमा दिउँसै गोली हानी जमिमको हत्या भएको थियो । गत मंगलबार भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सका अध्यक्ष नागेन्द्र किसन पम्पाटीमाथि राजधानीकै लाजिम्पाट रानीवारीनजिक हत्या गर्ने नियतले गोली प्रहार गरियो । फागुन २३ गते बारामा प्रहरी र तराई जनतान्त्रिक मुक्तिमोर्चाका कार्यकर्ताबीच भिडन्त हुँदा एकजनाको मृत्यु भयो । संविधानसभा निर्वाचनयता मात्र २७ जना व्यवसायीको हत्या भइसकेको छ भने ६७ जनाको अपहरण भएको छ । ६ जना त पत्रकारकै हत्या भएको छ । अपहरित दर्जनौँ व्यवसायीबाट अपराधीले करोडौँ फिरौती असुलेका छन् । धाकधम्कीका भरमा आफ्नो ज्यान जोगाउन अन्देखामा करोडौँ रकम तिर्न व्यवसायी विवश छन् ।
यतिवेला पत्रकार र व्यवसायीलाई दैनिकजसो अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिइरहेका छन् । सरकारले एक महिनाभित्र सुरक्षाको अनुभूति नदिए आफ्ना उद्योग व्यवसायमा ताला लगाएर साँचो सरकारलाई बुझाउने चुनौती उद्योगी-व्यवसायीले दिएका छन् । हत्यारालाई कारबाही माग गर्दै पत्रकार र व्यवसायी आन्दोलित छन् । कतिसम्म भने सरकारले सुरक्षा दिन सक्दैन भने हामीलाई हतियार राख्न देऊ भनेर उद्योगपतिहरू सरकारलाई ललकार्न बाध्य छन् ।
देशका विभिन्न भागमा गोली हानी मान्छेको हत्या गर्ने क्रम दिनहुँजसो चलिरहेको छ । खासगरी पूर्वी तराईमा हत्या, हिंसा र
अपहरणका घटनामा बढोत्तरी भइरहेको छ । अपराधका घटनामा सुरक्षा निकायका जिम्मेवार व्यक्तिकै संरक्षण रहेको पटकपटक पुष्टि हुँदै आएको छ । भर्खरै एकजना व्यापारी सञ्जय सुरेखाको अपहरणमा एआइजी तहका उच्च प्रहरी अधिकृतको संरक्षण रहेको खुलासा भएको छ भने यसभन्दा गम्भीर कुरा के हुन सक्छ ? तर, न अपराधीलाई न संरक्षणकर्ता वा मतियारलाई नै कारबाही हुन्छ । सरकारले तामझामका साथ अघि सारेको विशेष सुरक्षा योजना पनि यतिवेला बेवारिसेजस्तै भएको छ ।
यतिवेला हत्या-हिंसालगायतका अपराधका घटना बढिरहेका त छँदै छन्, अपराधमा संलग्नलाई कारबाहीसमेत हँुदैन । अपराधी छाती खोलेर हिँडिरहेको हुन्छ, तर ऊ पक्राउ पर्दैन, कानुनी कारबाहीको दायरामा आउँदैन । यो दण्डहीनताको पराकाष्ठा हो । दण्डहीनताकै कारण यतिवेला अपराधीको मनोबल बढेको छ र अपराधका घटनामा वृद्धि भइरहेको छ । अर्कातिर जनता आफूलाई असुरक्षित ठानिरहेका छन् ।
शान्ति-सुरक्षाको अवस्था कति भयावह छ भन्ने पछिल्ला केही दिनमा घटेका घटना जिउँदा साक्षी हुन् । व्यवसायी, पत्रकार, बुद्धिजीवी नै असुरक्षित छन् भने यतिवेला राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको अवस्था के होला ? संविधानसभा निर्वाचनको समयमा षड्यन्त्रमूलक ढंगले हत्या गरिएका सुर्खेत क्षेत्र नं १ का एमाले उम्मेदवार ऋषिप्रसाद शर्माका हत्यारालाई कारबाही नहुँदा उहाँकी श्रीमतीले संविधानसभामै त्यसका योजनाकारमाथि चप्पल हिर्काउनुपरेको थियो । अहिले पनि सुर्खेतका गाउँगाउँमा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि प्रहार भइरहेको छ, घरमा आगो लगाइँदै छ । ताप्लेजुङमा शिक्षकहरू गाउँबाट विस्थापित भएर सदरमुकाम आएर बसेका छन् । सल्यानमा एमाले अधिवेशनमाथि आक्रमण गर्ने माओवादी कार्यकर्तालाई अहिले पनि पक्राउ गरी कारबाही भएको छैन । देशव्यापी यस्ता अनेकौँ उदाहरण छन् ।
जमिम साहको हत्याले राजधानीको शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न खडा गरिदिएकै थियो । त्यसपछि पनि निरन्तर जारी हिंसाका घटनाले राजधानीको शान्ति-सुरक्षाको स्थिति सरकारको नियन्त्रणबाहिर जान थालेको त होइन ? प्रश्न खडा भएको छ । राजधानीकै अवस्था यस्तो भएपछि सीमावर्ती र दूरदराजका गाउबस्ती, जहाँ राज्यको आँखा पर्दैन, त्यस्ता ठाउँहरूको अवस्था झन् कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । यतिवेला शान्ति-सुरक्षा र शासन सञ्चालनको शैली हेर्दा देशमा सरकार पनि छ र भन्ने प्रश्न पो उठ्न थालेको छ ।
सरकारका मन्त्रीहरूको चर्तिकला हेर्दा यो गाईजात्रे तरिकाले देश कसरी चलिरहेको होला भन्ने प्रश्नहरू सतहमा छताछुल्ल भएका छन् । एउटै क्याबिनेटमा बसेकी उपप्रधानमन्त्री क्याबिनेटको निर्णय उल्लंघन गर्दै आफैँ रहेको सरकारको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दै सडकमा कुर्लिरहेकी छिन् । अर्का उपप्रधानमन्त्री शान्ति र संविधान निर्माणमा सघाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रविरुद्ध विषवमन गर्दै हिँडिरहेका छन् । रक्षामन्त्रीबाट त झन् बृहत् शान्ति-सम्झौताविरुद्ध नै खुलेआम भाषण गर्दै शान्ति-प्रक्रियामाथि प्रश्न उठाउने काम भइरहेको छ । बिचरा प्रधानमन्त्री यी सबै रमिता मूकदर्शक भएर हेरिरहनुभएको छ । सरकार टिकाउन जम्बो मन्त्रिपरिषद् बनाएर सबैतिरबाट खप्की खानु त परेकै छ, यसैमा आफ्नै मन्त्रिपरिषद्का सदस्यहरूको ताण्डवनृत्यलाई पनि सहज रूपमा पचाउनुपरेको छ । कुनै मन्त्री सिडिओ कुटेर बहादुरी देखाउँदै छन् त कुनै मन्त्री एलडिओमाथि प्रहार गरेर बाहुबलको प्रदर्शन गर्दै छन् । कुनै मन्त्री गाडीमोहले व्याकुल भएर सडकमै सुतिदिन्छन् त कतिपय मन्त्रीहरू खुलाआम भ्रष्टाचार गरेर रेकर्ड बनाउँदै छन् ।
यतिवेलाको ठूलो समस्या हो— अपराधीहरूलाई पक्राउ गर्न नसक्नु । अपराधमा प्रहरीकै संलग्नता भएपछि पक्राउ कसले गर्ने भन्ने प्रश्न निरुत्तरित छ । अपराधीलाई एकातिर प्रहरीको सहयोग र संरक्षण छ भने अर्कातिर राजनीतिक संरक्षण छ । तराईमा घटेका हत्या-हिंसाका घटनाबारे सशस्त्र समूहहरू त जिम्मेवारी लिन तँछाडमछाड गर्छन् नै मधेसवादी पार्टीहरूसमेत प्रतिक्रियावीहिन छन्, बोल्दैनन् । तराईमा यतिवेला सशस्त्र समूह ४९ बाट बढेर एक सय नौ पुगेका छन् । एउटै हत्यामा धेरै समूहले जिम्मेवारी लिन्छन् । जनकपुर हत्याकाण्डकै सवालमा चार सशस्त्र समूहले जिम्मेवारी लिएका छन् । यसको अर्थ अपराधीहरू अपराधको जिम्मा लिन होडबाजी गरिरहेका छन् । दण्डहीनताका कारणले अपराधीले खुलेआम हत्या-हिंसामा गर्व गर्ने स्थिति छ । पछिल्ला केही वर्षमा राजनीतिमा जुन अपराधीकरण बढ्दै छ, शान्ति व्यवस्था खल्बलिनुमा यो एउटा कारक बनेको छ ।
यतिवेलाको एउटा गम्भीर समस्या भनेको सीमा-सुरक्षा पनि हो । सीमा-सुरक्षा कमजोर हुँदा राष्ट्रिय सुरक्षामा नै असर पर्छ । अपराधीहरू नेपालमा अपराधकर्म गर्छन् अनि सीमापारि गएर ढुक्कसँग सुरक्षित हुन्छन् । नेपालमा घटना घटाउने व्यक्तिका मालिकहरू भारतका सहरमा बसेका हुन्छन् र उनीहरूको सहयोग र संरक्षणमा यहाँ अपराध गर्छन् । यस्ता संवेदनशील विषयमा सरकार गम्भीर भएर भारतसँग किन कूटनीतिक रूपमा कुरा गर्दैन ?
शान्ति-सुरक्षा र देशको सुरक्षा व्यवस्था फरक कुरा हुन् । सुरक्षा व्यवस्था बिगे्रमा शान्ति-सुरक्षाको अवस्था विकराल हुन्छ । यतिवेला गृह प्रशासनसँग सुरक्षाको 'चेन अफ कमान्ड' कमजोर भएको छ । अहिलेको अवस्था पनि त्यस्तै छ । राज्य कमजोर हुनुको कारण शान्ति-सुरक्षाको अवस्था झन् ज्यादा बिगि्रएको हो । प्रधानमन्त्रीमाथि चितवनमा आक्रमण हुनु वा राजधानीको सबैभन्दा सुरक्षित ठानिएको स्थानमा दिनदहाडै हत्याको घटना हुनु र हत्यारा सुरक्षित फरार हुनु सुरक्षा व्यवस्था खस्किएका जिउँदा नमुना हुन् ।
यतिवेला संसद्को राज्यव्यवस्था समिति र एमाले केन्द्रीय कमिटीले समेत सरकार र खासगरी गृहमन्त्रीलाई शान्ति-सुरक्षा कायम गर्न निर्देशित गरेको छ, तर सकारात्मक परिणाम अझै आउन सकेको छैन । शान्ति व्यवस्था बहाल नहँुदा शान्ति-सुरक्षा मात्र होइन, राष्ट्रिय राजनीतिमै संकट आउन सक्छ । शान्ति-सुरक्षाको अवस्थ्ाा बिग्रँदै जाँदा राष्ट्रिय एकता नै धरापमा पर्ने खतरा बढिरहेको छ । त्यसकारण पनि अहिलेको सरकारले राज्यविहीनताको स्थिति अन्त्य गर्नु जरुरी छ । देशमा शान्ति-सुरक्षा कायम गरी शान्ति व्यवस्था बहाल गर्न र आफ्ना नागरिकलाई सुरक्षा दिन सरकार प्रयत्नशील हुनैपर्छ । अपराधीलाई तत्काल कारबाही गरेर दण्डहीनताको अन्त्य गरी अपराधीको मनोबल घटाएर जनतालाई शान्ति-सुरक्षाको अनुभूति दिनैपर्छ । यो महत्त्वपूर्ण सवालमा सरकार र राजनीतिक दलहरू गम्भीर हुन जरुरी छ ।
Politics has often and many times been referred to as a dirty game. Majority of the time, wrong elements are at the helm of state power. Due to the wrong leadership, the nation has failed to become economically independent. After the rise of democracy in 1950, corruption and foreign intervention did not stop. In the name of democracy, the penniless became rich. Except the former prime minister, leader of Nepali Congress BP Koirala and the independent former prime minister Dr. K I Singh- everyone who came to power gulped down the property of this state. Wolf eats cows, ox and other animals by penetrating into their intestines; the money-minded persons enter through sycophancy and become ploughshare from a needle and pillage after reaching in power. National politics is like preaching a religious fable to a bear, those who beg without any pride and character. The power-hunger traitors became democrats by playing the name of martyr and sucking the same martyr's blood.
The Panchas sucked this nation by turning into a jackal when king Mahendra attempted to lift this nation during the Panchayat Era. I am not a supporter of BP Koirala but do not like to tolerate injustice. It is a matter of remembrance that Surya Bahadur Thapa in a district meeting at Dhankuta said- 'BP should be hanged'. When Sri Bhadra Sharma became the state minister in Panchyat system-1977, he also voiced in a district meeting at Rajbiraj that, "BP should be subjected to action'. For powerful posts and money the culprits dig their teeth in drain also.
Maila Baje wrote, evoking me the interest to write- about the unity of ex-Panchas 'Upholding the Perpetual Fusion-Fission Theory of Political Theatrics, two groups of former Panchas have once again united. Surya Bahadur Thapa’s RJ Party and Pashupati Shamsher Rana’s RPP have come under one flag as – what else? Who is going to lead the new outfit? They are going to take turns, pending further arrangements………. Dirgha Raj Prasai, a former Rastriya Panchayat member nominated by King Birendra. Maila Baje remembers the forceful defense of the party less system Prasai consistently mounted during the 1979-1980 campaign for the referendum. After King Gyanendra’s takeover, Prasai was one of the first royalists to criticize the monarch. Not because of the philosophy behind the takeover but because of some of the people the king enlisted. His core belief in the centrality of the monarchy to
After so-called Loktantra- 2005 the Panchas' party separated again into RPP and Janashakti Party. Now again RPP and JS Party have merged, why? The unity among corrupt opportunist Panchas without nationalist viewpoint is meaningless. It is being clearly seen now-- the nude dance of the blood thirsty anti-nationalists. When the royal institution was illegitimately removed, the king's confidants bestowed with posts, prestige and coronets did not speak a word against foreign conspiracy. They spread a rumour through Indian ambassador that if the king does not leave Narayanhiti there would be an air bombarding. Then the king was forced to leave
Pancha leader Surya Bahadur Thapa is responsible for subsiding the Panchayat into undemocratic system and corruption and the Congress leader Girija Prasad Koirala drowned the multiparty system with maximum corruptions. Surya Bahadur and his relatives earned too much money during Panchayat era. During the time of referendum-1969, Surya Bahadur did not keep an account by embezzling Rs where 42.5 million worth cube-feet of woods which I had spoken in the parliament also-1980. The pillage was done by lying seize to import and export. Commodity items were given to Arun Emporium and gulped down millions. There are many examples as such. Girija Prasad has already been revealed, how much shall I say? He sold every organization which were built by
The patriots belief is that no matter who is corrupt must be caught. No matter, who has pillaged the state money and assets there must be returned to state's coffer. The opportunist face of Surya Bahadur, Lokendra Bahadur Chanda and Pashupati Shumsher has been revealed. It was anticipated that Lokendra Bahadur would be like a simple Thakuri from Baitadi, but latter we knew how treacherous he is. He acquired a lot during the king's time. The biggest confidants of the king went to drop ballets in republic. Pashupati Shumsher who was seen as the king's high confidant was found to be a foreign agent from earlier times. He sent his daughter Devyani, who was cause for the royal palace massacre, to
On
Yes, RPP-
Email:dirgharajprasai@gmail.com
By Dirgha Raj Prasai
I am highly saddened by the article of the Maoist leader Dr. Baburam Bhattarai with an attempt at insulting Nepal published in Kantipur daily on 4 February, 2010 . Dr. Baburam Bhattarai writes, "Feudal regime is unilateral. Prithvi Narayan Shah had started the feudal state structure. Prithvi Narayan Shah used to measure Khas-Arya castes in higher level whereas the other castes as people of lower level. The state created by Prthvi Narayan is based on caste and class exploitation." With this, he sent a message that formation of separate states of castes would accelerate development process. He presented a controversial and false opinion against the concept of sovereign Nepal . Laden with such opinion Dr. Baburam Bhattarai, born in Gorkha, has shown a path for the agenda harbored by the RAW and CIA, by forgetting the Nepali spirit and blowing the pride of national unity and at the same time searching the path of nation's disintegration. This has degraded himself. So it is a misfortune for Technocrats to indulge in national politics without studying the identity of the nation. I suggest Mr. Baburam Bhattarai not to scribe articles on national politics without reading Prithvi Narayan Shah's divine message (Divya Upadesh).
Every body bears love for the nation. The next day after Dr. Baburam Bhattarai's article was published; an article by veteran journalist Yuvraj Ghimire was also published. "The nation had been defended by fighting with Muslim and Christians. It is misfortune for the nation to feel that nationality and democracy could not be preserved by digging a grave for the nation's culture and history. Prithvi Narayan Shah's relevance has increased in the time of demand for ethnic states and increasing trend of disintegration. Nationality will not strengthen by scolding Prthvi Narayan Shah and his dynasty. Nor will the Maoist remain a people oriented force. The condemned history, culture and condemned value cannot take care of social, political and national integration"-
Prithvi Narayan Shah came to Kathmandu in course of creating a greater
Prithvi Narayan Shah's policy of 'Rights of inheritors over the land'- (Jagga Mathi Raitiko Adhikar) has heralded a tremendous influence over the people. The culture, tradition, religion, religious rituals, language and attires of all ethnic groups of the nation was accepted as a common property for co-existence after the unification. Nepali language had become extensive among people of other castes, so it was transformed as the government's official language and common language of use among the Nepalese. Instead of Gorkha, the name-Kingdom of
The appointment letter given to army Chief Kasiram Thapa by Jayaprakash Mall was written in Nepali language. Shankarman Rajbanshi has mentioned in many of his articles and books that Senbanshi kings from Tista in the East to
Prithvi Narayan Shah after his visit to
Prithvi Narayan Shah promoted the identity of this nation by acknowledging various tradition, rituals, culture, religion, language and ethnic attires of various ethnic groups as the national treasure after the unification of greater
Email:dirgharajprasai@gmail.com
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक