20100115

अमेरिकाको बोस्टनमा नेपाली सुरेन्द्र डङ्गोललाई गोली हानी हत्या गर्ने अभियुक्त प्रहरीद्वारा पक्राउ

सुरेन्द्र डंगोलको हत्याको आरोपमा बोस्टनस्थित प्रहरीले पक्राउ गरेका अभियुक्त एडबार्ड कोर्डलस ।

सुरेन्द्र डंगोलको हत्याको आरोपमा बोस्टनस्थित प्रहरीले पक्राउ गरेका अभियुक्त एडबार्ड कोर्डलस ।


गत डिसेम्बर २६ मा बोस्टनस्थित टेडेस्की फुटसपमा सुरेन्द्र डंगोलको हत्या गरेको अभियोगमा ६३ वर्षीय एडबार्ड कोर्लिसलाई बोस्टन प्रहरीले आज विहीबार सार्वजनिक गरेको छ । बोस्टन स्थित पत्रकार उक्तमबाबु श्रेष्ठले दिएको जानकारीअनुसार हत्याको अभियोगमा पक्राउ परेका एडबार्ड कोर्लसलाई हतियारसहित लुटपाट गरेको तथा ज्यान मारेको अभियोगमा स्थानीय प्रहरीले यही आउँदो १९ तारिख स्थानीय अदालतमा पेस गर्नेभएको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको कारका आधारमा खोजी गर्दै जाँदा निजलाई पक्राउ गरिएको हो । उक्त अभियोग लागेको ...............
एडबार्ड कोर्लिसले यसअघि पनि अपराध गरी जेल सजाय पूरा गरी निस्केको स्थानीय फक्स टेलिभिजनले जनाएको छ ।-नेपालीपोष्ट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक