20100123

होनाहार नेपाली दाजु भाईहरुको प्रबासमा मृत्‍यु

-शेखर ढुङेल


चेतना , सम्भाबना , बाध्यता , लहड , अनी जन्म भुमि को प्रतिकुल बाताबरण को कारण परदेशिन प्रोत्साहित हुने नेपाली हरु को सन्ख्या ब्रिद्धी क्रम संगै बिबिध कारण बाट अकल्पनिय रुपमा देह लीला समाप्त हुने स्रिन्खला पनि बढेको छ । मृत्‍यु चाहे त्यो हत्या , आत्महत्या , दुर्घटना वा प्राक्रितिक जे होस आफन्तजन मात्र नभै नचिने पनि सुन्ने सम्म का लाई पनि पिडादायक हुन्छ । आफन्त को लागि हत्या मा बढी पिडा र दुर्घटना वा आत्मह्त्या मा कम पिडादायी हुन्छ भनि कल्पना गर्नु पनि मुर्खता पूर्ण हुन्छ पिडा पिडा नै हो ब्यहोर्ने मुटु एउटै हो । प्रदेश मा अल्पायु मै जिवन कथा समाप्त हुने हरु को पछाडि जोडी नसक्नु बिबिध पिडा.....
का भकारी हुन्छन् जुन सुन्दा बाच्ने नै बिरक्तिन पुग्दछ ।

अमेरिकामा पनि यस्ता घटना हरु नौलो असामान्य रहेनन ।

दर्जनौ होनाहार नेपाली दाजु भाई हरु अकल्पनिय रुपले दुस्ट मृत्‍यु को शिकार भाइ राखेका छन् । कोइ हीर्दय घात , कोइ आत्मह्त्या , कोइ दुर्घटना त कोइ लुटेरा हरुको क्रुरता को शिकार बाट अल्पायु मा नै आफन्त जन लाई रुवाएर बिदा भएका छन । जसको सुची दोहोर्याइ रहनु उचित नहोला । अझ स्वदेश मा ज्यानको सुरक्षा भएन भनेर सुरक्षा खोज्न र परिवार को लागि सुखद सुन्दर भबिस्य को रेखा कोर्ने मिठो सपना का भारी बोकेर बिदेश मा पलायन हुने अनी राम्रो सित खुट्टो टेक्ने पुर्बाधार तयार नहुदै जुन सुकै रुप को किन नहोस क्रुर मृत्‍यु को शिकार भएका हरु को परिवार ले ब्यहोर्ने पिडा झनै गम्भिर प्रक्रिती को देखिएको छ ।

भाषा को अपुर्णता , प्रतिस्पर्धी भावना को अभाब ( योग्यता , अनुभब र जानकारी ) ले गर्दा बहु संख्यक नेपाली हरु एसियाली मुलका सन्चालक भएका ग्यास स्टेसन , लिक्कर ( रक्सी ) पसल , ग्रोसरी ( खुद्रा पसल ) स्टोर , डन्किन डोनट , सब वे , सेभेन इलेभेन ( खुद्रा पसल ) र रेस्टुरा मा काम गर्नु को बिकल्प छैन । कुनै दक्ष प्राबिधिक बिग्य बाहेक नेपाल को अरु कुनै प्रमण पत्र ले काम गर्दैन जब सम्म यहाँ को सरकार ले सम्बन्धित बिषय मा तोकेको थप शिक्षा आर्जन गर्नु हुन्न । त्यसमा पनि अहीले यही कै उच्च र प्राबिधिक समेत करोडौ को संख्या मा बेरोजगार भएको अवस्था मा हाम्रो लागि यस्ता ठाउँ मा छिर्नु बाध्यता छ । र त्यस्ता स्टोर का सन्चालक ले लुटिने , चोरिने सामान् र पैसा , अनी ग्राहक वा कामदार लडी पडी घाऊ चोट लागे को अवस्था को लागि बिमा गरेका हुन्छन् तर मृत्‍यु भएको अवस्था को लागि भने निक्कै कम ले मात्र बिमा गरेका हुन्छन्

प्रदेश मा ( अमेरिका ) यस्ता प्रकार का पिडादायी घटना का स्रिन्खला बिस्तारै) थपिदै जानेछ , हामी जिउदा हरु को दायित्व पनि बढ्दै जाने छ किन की विश्व कै अत्यधिक हत्या का घटना घट्ने ठाउँ को मुख मुख मा हामी गर्ब साथ उपस्थित छौ ।

नेपाली समुदाय मा पर्ने यस्ता खाले पिडायुक्त अबस्थामा के कसरी सान्त्वना र सहायता गर्न सकिन्छ ? घटना पछि आस्रित परिवार लाई कस्तो सहायता आबस्यक पर्दछ पर्दैन ? ( पीडित परिवार को बास्तबिक आर्थिक अवस्था को यथार्तता के हो ? ) त्यसको निर्ल्योक गर्ने र परिवार लाई आबस्यक भन्दा बढी अनुग्रही र आसाबादी हुने अवस्था पनि न रहोस भनि तत्काल को लागि आपतकालिन राहत स्थानिय नेपाली समुदाय भित्र बाटै पुर्ती गर्ने र समुदाय ले पनि अग्रिम जोहो गर्नु अनिबार्य मानबिय दायित्व हुन आउदछ । आफ्नो कफन को खर्च पहीले नै छुट्याएर राख्ने यो समाज बाट हामीले पनि केही सिक्नु पर्दछ ।

' गुठी ' सस्क्रिती का धनी हामि नेपालि हरु को स्वदेश मा भए आ आफ्ना टोल र थर का गुठी हुन्थे र मर्दा पर्दा अनिबार्य उपस्थिती र दायित्व ब्यहोरिन्थ्यो । प्रदेश मा कथा बेग्लै होलान् भावना अझै जिउदै छन् । यहाँ गुठी भनेको स्थानिय क्षेत्र मा बसोबास गर्ने सम्पुर्ण नेपालि लाई सुख दु:ख मनोरन्जन साहित्य सस्क्रिती को लागि एकता बद्ध भै अगाडि बढ्ने उदेस्यले खोलिएका स्थानिय समुदाय को नेत्रित्व गर्ने संघ सस्था नै हुन उनी हरुले जिम्मेवारी लिनु पर्दछ । अन्यथा ती सघ सस्था मागी खाने थापी खाने भाडा हुन भन्ने आरोप ले बल पाउने छ ।

यसै सन्दर्भमा मैले अमेरिका का बिभिन्न राज्य मा लिक्कर ( रक्सी ) स्टोर , ग्यास स्टेसन , ग्रोसरी स्टोर का नेपाली संचालक देखि कामदार् र केही क्याब चालक एबम बिमा सम्बन्धी काम गर्ने मित्र हरु सित यस्ता समस्या र समाधान का बारेमा नेपाली अमेरिकन समुदाय लाई के कस्ता कुरा मा सचेत गराउन सकिन्छ र बास्तबिक पीडित पक्ष लाई कसरी केसहयोग गर्न सकिन्छ ? भनि छलफल गर्दा वहाँ हरु बाट प्राप्त सल्लाह र सुझाब लाई केही बुदागत रुपमा उल्लेख गरेको छु ।

१ - सर्ब प्रथम त प्रत्यक परिवार प्रति जिम्मेवार ब्यक्ति ले केही फजुल खर्च मा कटौती गरी अनिबार्य रुपमा जिवन बिमा गराउन प्रोत्साहित हुनु पर्दछ ।

२ - बिमा सम्बन्धी काम गर्ने नेपाली हरुले त्यस्ता स्टोर हरुमा काम गर्ने नेपाली दाजु भाई हरु लाई बिमा सम्बन्धी ग्यान , प्रशिक्षण एबम जानकारी दिनु बढी फलदायी हुन्छ ।

३ - नेपाली हरु आफ्नो ज्यान माया मारेर साहुको सम्पत्ति जोगाउन बहादुरी देखाउने हुन्छन् । त्यसो गर्नु हुन्न लुटिएको सम्पत्ति साहु लाई बिमा कम्पनी ले दीन्छ भनि चिन्ता गर्न छोड्नु पर्दछ ।

४ - त्यस्ता स्टोर मा काम गर्ने वा क्याब चालक हरुले आफु सम्बन्धित संगठन को सदस्य बन्नु पर्दछ मासिक नाम मात्र को सुल्क तिरे पुग्दछ अपठ्यारो पर्दा ठुलो मद्घत हुन्छ ।

५ - स्थानिय नेपाली समुदाय का अगुवाले यस्तो दुखद घटना पर्दा स्थानिय सरकार ले दिने क्षती पुर्ती प्राप्त गर्ने प्रक्रिया र संपर्क को बारेमा अग्रिम जानकारी लिने दिने तर्फ सचेत हुनु पर्दछ ।

६ - घटना बाट पीडित परिवार लाई साच्चिकै आर्थिक सहयोग आबस्यक परेको हो वा भावाबेगमा आएर सान्त्वना स्वरुप राहत सन्कलन गरिएको हो ? आबस्यक हो भने पीडित परिवार बाहेक अरुको नाम मा चन्दा सन्कलन नगर्न स्थानिय समुदायका अगुवा ले अग्रसरता देखाउनु पर्दछ ।

७ -' हिन्दी मा एउटा कहावत छ '' सोच्ने से क्या होगा ? कुछ करो '' त्यस्तै नेपाली समुदाय का अगुवा हरु '' चन्दा सहयोग को अपिल जारी गरेर दायित्व पूरा गरेको ठान्दछन '' त्यसरी लासको पिडालाई आफ्नो सस्थाको नाम मा बेच्नु भन्दा '' प्रत्यक स्थानिय नेपाली समुदाय ले यस्तो दुखद अवस्था मा राहत पुर्याउन एउटा आपदकालिन कोष स्थापना गर्नु अनिबार्य आवश्यकता हुन आएको छ । प्रत्यक स्थानिय नेपाली समुदाय वा सघ सस्था , सबै नेपाली अमेरिकन हरुको पसिनाले सिचित ए एन ए र एन आर एन जस्तो सस्थाले यस्तो अवस्थाको लागि सहयोग पुर्याउन छुट्टै आपतकालिन कोष खडा गर्नु पर्दछ । प्रत्यक बर्ष हुने कार्यक्रमा मा सहभागी बाट त्यस्तो कोष को लागि चन्दा माग्न सकिन्छ ।

८ - नेपाली समुदाय मा क्रमश बढ्दै गएको यस्ता पिडादायक घटना पछि आबस्यक कानुनी जानकारि , राहत स्रोत आदि को बारेमा वा राहत पुर्याउन नेपाली राजदुताबास ले स्थानिय सबै बैध सस्था सित समन्वयन गरि आकस्मिक राहत कोष स्थापना गर्न सक्दछ ।

अन्तमा '' थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झै बिदेश मा खोलिएका बिबिध सस्था ले आफ्नै तर्फ बाट आफ्नै स्रोत मा कहाँ कसरी सहयोग गर्न सकिन्छ सोचेर त्यसको जोहो गर्ने होकी ? नत्र '' आगो लागे पछि कुवा खन्ने हो '' भन्दछौ भने हाम्रो दायित्व कसरी पूरा होला?

Announcing
Organizing Committee for the Fourth Regional NRN Conference
Houston, Texas, USA
May 28-30, 2010

- By Ram Kharel
 
It gives me an immense pleasure to announce the Organizing Committee for the upcoming Fourth Regional NRN Conference to be held in Houston, Texas, USA on May 28-30, 2010 (Memorial Day
Weekend in USA).

This is in fact a global conference to be hosted by the North America Region – hence the name Regional Conference. The three Regional NRN Conferences of the past were held in Doha (Qatar), Bonn (Germany) and Bangkok (Thailand) in 2005, 2006 and 2008, respectively. Such Regional NRN Conference, ranked second only to the Global NRN Conference, is mandated by the NRNA constitution - which stipulates that a Regional Conference be organized outside of Nepal in between the global conferences - which must be held in Nepal every 2 years.

In its Cyber Meeting on December 20, 2009, the ICC, the executive arm of the global NRNA, approved the proposal by North American members in the ICC to host the 4th Regional Conference in Houston, Texas, USA on May 28-30, 2010. The same meeting of the ICC also appointed Ratan Jha, General Secretary of NRNA-ICC, to be the Coordinator of the Conference.

It is an honor for all the Members of the North American Diaspora to be able to host the regional conference in North America. This conference also provides a unique opportunity to the members of the North American Diaspora to present themselves at the fore-front of the global NRN movement.

As per the mandate given to me by the ICC, and subsequent consultation with the President, RC-Americas, and the Presidents of the NCC of USA and Canada, I’ve constituted the following Organizing Committee for the Fourth Regional Conference.


Organizing Committee:

Mr. Ratan K. Jha - Coordinator


Steering Committee:

1. Mr. Ratan K Jha - General Secretary, ICC-NRNA
2. Dr. Ambika P. Adhikari - Regional Coordinator, Americas, ICC-NRNA
3. Capt. Hitman Gurung, Regional Coordinator – Europe, ICC-NRNA
4. Mr. Badri Pandey, Regional Coordinator – Middle East, ICC-NRNA
5. Mr. Ganesh Ijam, Regional Coordinator – APAC, ICC-NRNA
6. Mr. Goba Katuwal, Regional Coordinator – Oceania, ICC-NRNA
7. Mrs. Ranjana Udas, Regional Coordinator - Africa, ICC-NRNA
8. Dr. Drona Rasali - Deputy Regional Coordinator, Americas, ICC-NRNA
9. Mr. Suman Timsina – President, NRNA-NCC of USA
10. Mr. Naba Raj Gurung - President, NRNA-NCC of Canada
11. Mr. Rajendra Shrestha, Country Representative, USA, ICC-NRNA
12. Dr. Pramod Dhakal – Country Representative, Canada, ICC-NRNA
13. Mr. Sonam Lama – ICC Member, USA
14. Mrs. Radha Basnyat – ICC Member, Canada
15. Mr. Ram C. Kharel – Media Coordinator, NRNA-NCC of USA
16. Dr. Rajendra Shrestha, President, Nepalese Association of Houston (NAH)
17. Dr. Hemant Dabadi – Executive Director, NRNA Secretariat, Nepal
18. Dr. Pukar Malla – Deputy Youth Coordinator, ICC-NRNA
19. Dr. Binod Shah – Director At-Large, NRNA-NCC of USA
20. Mr. Mukesh Singh – Sr. Vice President, NCC of USA, President - ANMA
21. Mr. Anjan Shrestha – Director - SW Region, NRNA-NCC of USA

Conference Special Committees - Chair(**):

1. Strategy & Monitoring – Mr. Suman Timsina, PA

2. Media Coordination and Publicity – Mr. Ram C. Kharel, VA

3. Finances & Fund Raising – Mr. Rajendra Shrestha, MD
Mr. Ramakant Kharel, IL
Mr. Sonam Lama, NY
Mr. Brihaspati Lama, MA
Mr. Durga Adhikari, Canada
Mr. Bharat Poudyal, Canada

4. Accounting & Governmental Compliance – Mr. Bhim Karki, CPA, TX

5. Invitation, Travel and Visa Facilitation – Mr. Mukesh Singh, OH

6. Hotel, Space Logistics & Event Coordination – Mr. Anjan Shrestha, TX

7. Local Hospitality – Dr. Rajendra Shrestha, Nepalese Association of Houston, TX
Mr. Prem Adhikary, NST, Dallas
Mr. Nirmal Shrestha, Austin, TX

8. Pre-conference Workshops (ALL) - Mr. Nab Raj Gurung, Canada

9. Role of NRN Journalists (Precon) – Mr. Ram C. Kharel, VA

10. Women’s Forum (Precon) – Dr. Bidya Ranjeet, CT
Ms. Sushma Barakoti, PA

11. Knowledge & Technology Transfer (Precon) – Dr. Pramod Dhakal, Canada
Dr. Prahlad Pant, GA
Dr. Tulsi Dharel, Canada

12. INLS Poetry Recital (Precon) – Ms. Bharati Gautam, Vice President, INLS

13. Youth & Kids Forum (Precon) – Dr. Pukar Malla, MA
Ms. Sirjana Pant, Canada
Ms. Abha Bhattarai, DC

14. Main Sessions and Workshops – Dr. Ambika Adhikari, AZ
Dr. Drona Rasali, Canada
Mr. Homraj Acharya, MD
Dr. Bidya Ranjeet CT
Mr. Manik Duggar, Canada

15. Conference Technology Logistics - Dr. Rajendra Shrestha, TX
Mr. Sakar Bhusal, TX
Mr. Satendra Shah, CO

16. Souvenir & Articles – Dr. Naveen Vaidya, Canada
Dr. Pramod Dhakal, Canada
Dr. Padam Sharma, MN
Ms. Bishnu Thapa, VA
Mr. Mukti Gautam, Canada
Mr. Govinda Rawat, Canada
Dr. Vijay K. Jha, TX
Ms. Shangita Awale, NRNA Secretariat, Nepal

17. NRNA Secretariat Support & Logistics – Dr. Hemant Dabadi, Nepal
Ms. Shangita Awale, NRNA Secretariat, Nepal

18. Grass-root Mobilization & Public Relations – Dr. Binod Shah, NY
Mr. Raja Ghale, GA
Mr. Prem Adhikari, TX
Mr. Shesh Khatiwada, MA
Mr. Bimal Moktan, PA
Mr. Kris Ghimire, MD
Ms. Neelam Shrestha, CO
Mr. C. K. Sherpa, WA
Mr. Anup Neupane , Canada
Mr. Santa Rajbhandari , Canada
Mr. Bhuwan Gurung, MA
Ms. Arati Maleku, MO
Mr. Hari Sharma, VA
Mr. Prabin Basnet, TX

19. Conference Declaration – Mr. Sharda J. Thapa, IL
Dr. Alok Bohara, NM
Dr. Pramod Dhakal, Canada
Dr. Kumar Basnet, Spokesperson, ICC-NRNA

Advisory Committee:


Mr. Dev Man Hirachan, President, NRNA
Mr. Jiba Lamichhane, Vice President, NRNA
Mr. Sagar Nepal, Vice President, NRNA
Mr. Sharda J. Thapa, Advisor, NRNA
Mr. Naresh Koirala, Former RC, Americas
Dr. Kunjar Sharma, Advisor to NCC Canada
Dr. Gaury Adhikary, Former Country Representative of USA, ICC-NRNA
Dr. Jeetendra Joshee, Past President, NAC/ NCC-USA
Dr. Tara Niraula, Immediate Past President, NAC/ NCC-USA
Mr. Simon Dhungana, President, ANA – USA
Dr. Prahalad Pant, President, PDP Assoc., GA
Dr. Shiva Gautam, Harvard University, Boston, MA

**NOTE: New Special Committee(s) shall be created if deemed necessary in future. Also, New Members shall be added as per the need and recommendation of the Lead Person of an individual Special Committee.

VENUE:
Houston Marriot Westchase Hotel
2900 Briarpark Dr.
Houston, TX 77042, USA
Tel- 1-713-978-7400 1-713-978-7400
Fax – 1-713-735-2726
Toll Free – 1-800-452-5110 1-800-452-5110
Web: http://www.marriott.com/houwm


The details on hotel booking (with special rate), theme of the conference, program outlines, etc. shall be announced shortly.

In the anticipation of receiving your full-fledged participation and support, I thank you all in advance, and look forward to receiving and hosting each one of you in Houston, Texas. Thank you.

Kindest Regards,


-Ratan K. Jha
Coordinator
4th Regional NRN Conference
Houston, TX, USA

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक