20100108

आज फेस बुक हेर्दै थिएँ, एक जना राजन ढुंगानाको वाल फोटोमा हिन्दी चर्चित फिल्म "थ्री इडियट" को फोटोमा यसरी समिस्रण गरेको पाएँ, एक्लै हाँसे पनि, बास्तबमा यो फोटो सँग धेरै रहस्यात्मक कुरा छन, तपाईंले पनि हेर्दै र बिस्लेसण गर्दै जानुस् त !!!! माफ गर्नु होला हामीले हाम्रा नयाँ नेपालका महान नेताहरुलाई होच्च्याउन होइन, मात्र मनोरन्जनका लागि यो यहाँ राखेका हौँ, हिन्दी फिल्म मा पो ३ इडियट भएर हाम्रो मा "थ्री इडियट" ले कहाँ पुग्छ र, कि कसो !!!
http://www.facebook.com/photo.php?pid=215619&id=1843646956

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक