20091206

पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान !


पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तको वैवाहित कार्यक्रममा भाग लिन आइतबार दिउँसो भारत प्रस्थान गरेका छन् । उनी पूर्वरानी कोमल र निजी सचिव सागरप्रसाद तिमल्सिनाका साथ भारत प्रस्थान गरेका हुन् । पूर्वराजा उडिसास्थित फुपूको घरमा हुने वैवाहिक कार्यक्रममा भाग लिन दिल्ली हुँदै जानेछन् । वैवाहिक कार्यक्रम भएकाले भ्रमणको अरु उदेश्य नरहेको शाहका निकट फणिराज पाठकले बताए । उनी दुई साता भारततिर बस्ने कार्यक्रम छ । गणतन्त्र घोषणापछि पूर्वराजाको यो दोश्रो भारत भ्रमण हो ।


अमेरिकाको वासिङ्टन डिसी र वर पर यसरी हिउँ पर्‍यो यो बर्ष पहिलो पटक !


थप् फोटो र भिडियोका लागि यस् को ठीक तल Read More >> मा क्लिक गर्नुस्



 
 
 
 
 
 
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक