20091209

माओवादीले गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिए सरकार चुप लागेर नबस्ने चेतावनी

माओवादीले जति फजुल कुरा पशुपतिका गँजडीले पनि नगर्ने

'अव माओवादीको भन्दा पनि वाइसिएलको ब्यवस्थापन गरिनुपर्छ।' 


नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिए सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले माओवादी आन्दोलनको नाममा अराजक गतिविधि बढाएको भन्दै संविधान बनाउने विषयलाई छाडेर वन फँडानीतर्फ लागेको टिप्पणी गर्नुभयो। पृथ्वीवासीलाई ग्लोबल वार्मिङले गरेको असरभन्दा बढी छटपटी माओवादीलाई परेको भन्दै उहाँले माओवादीले जति फजुल कुरा पशुपतिका गँजडीले पनि नगर्ने ब्यङग्य गर्नुभएको छ। ओलीले नयाँ संविधान नबनेसम्म यो सरकार टिक्ने दाबी गर्दै कसैले माग्दैमा
राजिनामा नदिने जिकीर गर्नुभयो। सल्यान र रुकुममा माओवादीले एमाले कार्यकर्तालाई कुटपिट र आक्रमणको आलोचना गर्दै रुकुममा पत्रकार टीका विष्टमाथिको आक्रमण माओवादीले गरेको उहाँको दाबी थियो। संविधान निर्माण र शान्ति प्रकृयालगायत विषयमा निकास दिन उच्चस्तरीय राजनीतिक संयन्त्र छिटो बनाउनुपर्ने धारणा राख्दै नेता ओलीले राजनीतिक दलका प्रमुख नेताहरु रहने संयन्त्रका बारेमा पहिले नै क्षेत्राधिकार स्पष्ट तोकिनुपने बताउनुभएको छ। उहाँले माओवादी अस्थायी शिविरमा रहेका वास्तविक लडाकु नभई रिकरुट मात्र भएको दाबी गर्दै माओवादीका लडेका र वास्तविक लडाकु वाइसिएलका नाममा क्यान्टोनमेन्टभन्दा बाहिर भएको दाबी गर्नुभएको छ। उहाँले, भन्नुभयो


ANS Welcome Ceremony
to 
  H.E. Dr. Shankar Prasad Sharma

Dear Community Members,

America-Nepal Society has a tradition to welcome newly arrived Nepalese Ambassador to US, since 2 decades.

You are cordially invited to attend the "Welcome Ceremony" to welcome newly arrived Nepalese Ambassador to US H.E. Dr. Shankar Prasad Sharma.

Event's date & venue are as follows:

Date:- 13 December 2009, Sunday
Time:- 3.00 P.M.
Venue:- Arlington Central Library
Address: 1015 N Quincy St.
Arlington, VA 22201-4661


Contact Persons:

Netra Ghising 703-597-4098
Kabindra Sitoula 571-259-3984
Khem Bhattachan 571-242-5510
Tika Kumar Pun 703-342-8885
Laxmi Gaudel 703-220-8782
Prakash Nepal 703-864-4141







With Best Regards,


Khem Bhattachan
President,
 America Nepal Society
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक