20091220

एकीकृत माओवादीको तीन दिने आम हड्तालको दोस्रो दिन पनि देशभर जनजीवन प्रभावित


माओवादी को नागरिक सर्बोच्चता को यो उग्र र कथित रुप देखेपछी आज हाम्रा हात ले समाचार लेख्ने जाँगर गरेनन फोटो हरुमा हेर्नुस् हाम्रो शान्ती भुमी नेपाल कता लगिदै छ । १५ हजार भन्दा बढी को तातो रगत पिएकाहरु, देश लाई टुक्रा टुक्रा पारेर, जनता जनता लडाएर प्रचन्ड कस्का लागि नागरिक सर्बोच्चता का कुरा गर्दैछन जनता ले केही बुझ्न सकेका छैनन, कठै मेरो कस्तो देश कस्तो भयो ????!!!!  


 
 


 
 
 
 

 
 
 
 
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक