20091128

दुई सय भन्दा बढी नेपालीहरुको उपस्थितीमा ज्योति कार्कीको ग्राजुएसन पार्टी अमेरिकामा सम्पन्न


हाम्रा मित्र रुप कार्की तथा शोभा कार्की कि सुपुत्री ज्योति कार्कीको हाई स्कुल ग्राजुएसन पार्टी हिजो अमेरिकाको भर्जिनिया सेन्टरविलमा दुई सय भन्दा बढी नेपालीहरुको उपस्थितीमा सम्पन्न भयो, कार्यक्रमका भिडियो र फोटोहरु यहाँ प्रस्तुत छन।





 

 

 

 

 

 

 

 

 

 

 

 

 

 





 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


1 comment:

  1. thank you ज्योति जी तपाईं लाई र हाम्रो नेपाल मदर डट. काम परिवार लाई पनि किन भने यस्तो समाचार हरु यसरि राख्नु भएको मा यस्तो समाचार राख्नाले सबै लाई यस्तै गरि मैले पनि पदन सकु र कसरि मा पनि यस्तो पढु भन्ने इच्छा जगाउने कुरा र नेपाली बिद्यार्थी अमेरिका को क्याम्पस बाट graduatoin गरेको सुन्न अनि देख्न पाउदा मलाई धेरी खुशी लागेको छ फेरी पनि म ज्योति जी लाई congratulation भन्न चाहन्छु \ अभिषेक खरेल क्वाला लम्पुर मलेशिया

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक