20091003

अब फोटोका पोज हरु पनी यिनि हरुकै हेर्ने !

नेपाली जनता को दुर्भाग्य : यिनै नेताहरुले जे जे भन्छन सुन्ने, यिनिहरुकै भासणमा मक्ख पर्ने, अनी यिनिहरुकै गाइजात्रा हेर्ने, अब फोटोका पोज हरुपनी यिनिहरुकै हेर्ने, हरे शिव सतिले स्राप गरेको मुलुक नै रहेछ हगी ??? नेपाली कङ्रेसले आयोजना गरेको चियापान मा देखिए झै देश बनाउने कुरामा, संबिधान निर्माण गर्ने कुरामा यिनिहरु एक भएर यसरी हात मिलाएको देख्न नेपाली जनताले पाउलान त ???


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक