20090916

घरमा आगो लगाएर खरानीका लागी लड़दैछन् हाम्रा नेताहरू, अब रास्ट्रीय झण्डामा लड़ाई !

भावि संविधानमा राष्ट्रिय झण्डाको विषयलाई लिएर दलहरुबीच चर्को मतभेद उत्पन्न भएको छ। संविधानसभाको संवैधानिक समितिद्वारा गठित उपसमितिमा झण्डाको विषयलाई लिएर दलहरुबीच विवाद भएको हो। एकीकृत नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा र दलित जनजाती पार्टी राज्य पुनःसंरचनापछि मुलुकको झण्डा परिवर्तन गर्नुपर्ने अडानमा छन्। नेपाली कांग्रेस, नेकपा एमाले र मजदुर किसान पार्टी भने अहिलेकै झण्डा राख्नुपर्ने पक्षमा छन्। उपसमितिको आजको बैठकमा झण्डाको विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको एक सदस्यले जानकारी दिए। एकीकृत नेकपा माओवादीले राज्य पुनःसरंचनापछि प्रान्तको संख्या अनुसार तारा अंकित र नयाँ झण्डाको व्यवस्था गर्नुपर्ने बताएको छ। कांग्रेस र एमालेले भने अहिलेको झण्डाले राष्ट्रिय पहिचानलाई सार्थक रुपमा ग्रहण गरेकाले परिवर्तन आवश्यक नरहेकोमा जोड दिएका छन्। झण्डा परिवर्तनको माग गरे पनि माओवादीले ठोस विकल्प भने प्रस्तुत गरेको छैन्। झण्डा विवादले उग्र रुप लिन सक्ने सचिवालयका एक कर्मचारीले बताएका छन्। ती कर्मचारीले भने, झण्डाबारे छलफल सुरु भएको छ। तर यसले ठूलो विवाद उत्पन्न हुने देखिएको छ।



परमानन्द झा फेरी यसरी बोले






Dashain Tihar Melaa by ANS


Dear All Nepali Community Members,

As two of our biggest festivals are approaching, we all are excited and waiting to celebrate these auspicious Dashai and Tihar. America-Nepal Society (ANS) has a glorious tradition of celebrating Dashain and Tihar Melaa together in the Washington DC metropolitan area. All the Nepali family and friends get together and have a full one day of relaxation, enjoyment and entertainment. This moment of celebration gives us an opportunity to be closer as a family and know each other better.

This year, ANS has decided to celebrate our Dashain Tihar mela at our new Nepali Community Center in Beallsville, MD.


Here is the address and direction:
When: Sunday, October 11, 2009
Time: 12 NOON-Evening
Where: NECC’s New property, Maryland
20520 Beallsville Rd,
Beallsville, MD 20839

Direction: 1.From Beltway 495
2.Take I-270 N ----3.7 mi
3.Take exit 6B to merge onto MD-28/W Montgomery Ave toward Darnestown ----1.4 mi
4.Slight left to stay on MD-28/W Montgomery Ave
Continue to follow MD-28 ----15.6 mi
5.Turn right at Beallsville Rd/MD-109
Destination will be on the left ----1.2 mi
Arrive at NECC New property at
20520 Beallsville Rd
MD 20839

You will enjoy sel roti, khasiko maasu, cultural program and much more. Please save your date

Need any info?
Call: Bishnu Thapa -571-214-2267, Khem Bhattachan 571-242-5510, Kabindra Sitaula: 571-259-3984,
Netra Ghising 703-597-4098, Tika Pun 703-342-8885, Laxmi Gaudel 703-220-8782, Prakash Nepal 703-864-4141

1 comment:

  1. I would like to request to Sagarmatha TV if possible to change Thaicom beam to telestar beam so we can watch i gulf country
    Thank you
    Mabindra Tamang
    Saudi Arabia

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक