20090910

एउटाको गल्ती ले गर्दा २१ को मृत्यु, कैंयौं बेपत्ता

सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको ना २ ख ६२२८ नम्बरको बस सुकुटे भन्ने ठाउँमा दुर्घटना हुँदा २१ को मृत्यु भएको छ भने अन्य १५ भन्दा धेरै जनाको अवस्था अज्ञात रहेको छ। दशको शव दुर्घटना स्थल र अन्य सातको शव दोलालघाट नजिक फेला परेको हो। सिन्धुपाल्चोकको जलबिरेबाट करिब ४० जना यात्रु लिएर बस काठमाडौं आउँदै थियो। बिहान ९;३० बजे बस भोटेकोशी नदीमा खसेर दुर्घटना भएको हो। दुई वटा बस एक अर्कालाई उछिन्ने प्रयास गर्दा दुर्घटना भएको जनाइएको छ। उद्वार गरिएका पाँच जना भध्ये दुईको अवस्था सामान्य भएको र अन्य दुईलाई उपचारको लागि राजधानी ल्याइएको छ। काठमाण्डौका लागि छुटेको पहिलो बस भएकाले ५५ जनासम्म यात्रु रहेको घटनाबाट वाँच्न सफल भएका एक जना घाइतेले जानकारी दिएका छन्। बस तिव्र गतिमा रहेको तथा डाइभरसँग यात्रुहरुको झगडा पनि परेको ती यात्रुले बताए।


“NY Nepali Poetry Festival”

The N & J Entertainment Inc. USA organized “NY Nepali Poetry Festival” at its fourth anniversary today with a grand manner. This special event coordinated by Ms. Kamala Prasai, the President of the N & J Entertainment Inc. USA & Treasurer of the INLS Headquarter highlighted the activities of the organization following the request made by the moderators of the program, Ms. Sagun Basnet and Mr. Saroj Aryal. Ms. Kamala Prasai shed light on the importance of the event and the organization itself. She briefly stated the activities carried out by the N & J Entertainment Inc. USA in the foregone years.

The N & J Entertainment Inc. USA established in remembrance of the late Narayan Prasad Prasai and Mrs. Jayanta Devi Prasai who is now 78 years old has done remarkable jobs towards the promotion of Nepali language, literature, arts and culture. The writer of Award winning book of poetry and several other books, Ms. Kamala Prasai who is also the 'Treasurer' of the International Nepali Literary Society (INLS), has welcomed the participating audiences and Mrs. Basundhara Bhusal, the Senior-Most Artist who was honored at the event by His Excellency Ambassador Mr. Madhu Raman Acharya, the Chief Guest of the event for her great contributions bringing Nepal’s film industry to this developed stage. The moderators Ms. Sagun Basnet and Mr. Saroj Aryal wisely requested the Cine-Star and the icon for all Nepali artists Mrs. Basundhara Bhusal to chair the event. The Permanent Representative of Nepal to UN, His Excellency Ambassador Mr. Madhu Raman Acharya also
honored Litterateur Hom Nath Subedi, Dr. Kamal Pande, Mr. Ramhari Subedi and Dr. Khem Bhattachan.


To be noted, Mr. Hom Nath Subedi is the founding President of the International Nepali Literary Society (INLS) with so many valuable books to his credit. He was honored as the ‘Shinning Literary Star’. Dr. Kamal Pande was honored for his leadership role in the Nepali-American Community and for his contributions in the religious field. Mr. Ramhari Subedi was honored for his efforts to draw the interests on Nepal through his DCNepal.com, the best electronic web based magazines. Today’s event was also live telecast by the DCNepal.com and it was viewed by more than tens of thousands audiences throughout the continents. Another personality, Dr. Khem Bhattachan was also honored at the event for his contributions making Nepali language popularize in the Diaspora. Dr. Bhattachan has served INLS as the Vice-President of INLS Headquarter in 1997-199 in Tokyo, JAPAN.

The NY Nepali Poetry Festival participated by the intelligent Nepali community in US was addressed by Dr. Geeta Acharya, Dr. Tara Niraula (Nepali Professors in US Universities), Litterateur Hom Nath Subedi and Dr. Kamal Pande. The message of those speakers were very clear- Nepali language must be preserved and developed to save the identity of the people of Nepali origin. All of them have pointed out the big contributions made by Ms. Kamala Prasai for her efforts towards the preservation and promotion of Nepali language under the N & J Entertainment Inc. USA banner.

The event’s main highlight was the poetry competition.. Judges Mrs. Jyoti Poudel, Dr. Tara Niraula and Dr. Kamal Pande scored the Poet Bidhya Bimal Baral the winner of the competition. Mrs. Parita Rajbhandari scored the second place whereas Mrs. Poonam Kafle could get the third position and the consolation prize went to Mr. Ram Chandra Thapa. The winners were presented the certificates by the Litterateur Hom Nath Subedi. The non-competitive poems were also recited.

Prior to making the concluding remarks, the Senior-Most Artist Mrs. Basundhara Bhusal presented the certificates of recognition to moderators Ms. Sagun Basnet, Mr. Saroj Aryal, Singers Ms. Pabita Pariyar and Mr. Tilak Shrestha for their contributions making the NY Nepali Poetry Festival very successful. The Senior-Most Artist Mrs. Bhusal thanked the organizer Ms. Kamala Prasai for her efforts at preserving Nepali language, literature, arts and culture in Diaspora. Mrs. Bhusal, the Chairperson of the event also mentioned that she viewed today’s event as an inspiring and put responsibilities upon her for the development of Nepali arts and culture.

The NY Nepali Poetry Festival was participated by major Nepali media sectors in US- the DCNepal.com, Himali Sworharu (Mr. Sahadev Poudel), Namaste Nepal Television (Mr. Som Nath Ghimire), USNepalOnline (Mr. Pradeep Thapa) and the community leaders from different organizations- Mr. Anand Bist, Mr. Tek Gurung, Mrs. Gita Khatri, Mrs. Sita Kharel, Mr. Shramik Sherchan (Son of former Deputy Prime Minister Amik Sherchan),

and Mr. Aditya Maharjan. The senior artists Mr. Nhuchhe Narayan Dangol, Raj Kapoor, singer Sanjog Rai and many others including Mr. Rishabh Shrestha took part at the NY Nepali Poetry Festival. The event which took place at the Sangri-la Restaurant at Jackson Heights was completed very successfully mainly due to the moderators Ms. Sagun Basnet and Mr. Saroj Aryal with their high-skilled performance and

organizer Ms. Kamala Prasai’s wise management.

Press Release by:
New York Nepali Poetry Festival Organizing Committtee.




नेपालमा संविधानसभा विघटनका आधारहरु

- केशब देवकोटा

नेपालमा गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गर्ने दिन जतिजति नजिकिदै जा“दो छ त्यति त्यति संविधानको घोषणा अनिश्चित प्रायः वन्दै छ र संविधानसभा नै विघटन गर्नु पर्ने आधारहरु तयार हुदै गएका छन् । त्यो आधार तयार गर्नेमा सवै राजनीतिक पार्टर्ीीोषि छन् तर आफ्नो दोष स्वीकार्न कोही पनि तयार छैनन् । त्यसैले प्रमुख दलहरु एकले अर्कोलाई आरोप लगाएर आफू पानी माथि ओभानो हुने प्रयास गरिरहेका छन् । नेपाली कांग्रेस र पर्ूव पञ्चहरु निर्धारित मितिमा नया“ संविधान जारी हुन नसकेमा स्वतह ०४७ सालको संविधान क्रियाशील भई संवैधानिक राजतन्त्र र वहुदलीय संसदीय ब्यवस्था पुनर्स्थापना हुने विश्लेषण गर्दछन् भने एमालेहरु देशमा राष्ट्रपतिद्वारा संकटकाल घोषणा गरी सैनिक सक्रिय गराउनुको अर्को विकल्प नहुने टिप्पणी गर्न थालेका छन् । माओवादीहरु भने तेश्रो आन्दोलनद्वारा सिधै जनगणतन्त्र घोषणा गराउन सकिने निश्कर्षा पुगेका छन् । संसदमा रहेका अन्य २२ दल यिनै तीनथरी विचार र विश्लेषणको सेरोफेरोमा घुम्न थालेका छन् । त्यसैले गर्दा सवै दलको सम्वेदनशीलता नया“ संविधान वनाउने तिरभन्दा नया“ संविधान जारी हुनु अगावै आ-आफ्नो अभिष्ट साधना गर्ने गराउनेमा केन्द्रीत रहेको देखिएको छ । नया“ संविधान जारी हुन नसक्ने आधारहरुलाई निम्न रुपमा चर्चा गर्ने गरिएको छ ः

१. जातीय आधारमा संघीय शासनः

नेपालमा जात, भात र छुवाछुत क्रमशः समाप्त हुदै गएको वेला माओवादीले जातीय आधारमा संघीय शासनको अवधारणा के ल्याएको थियो त्यसपछि जातीय विवादले उग्ररुप लिदै गएको छ । प्रथमत १० वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलन दुवैले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको माग मात्र गरेका थिए तर संघीय शासनको माग कहीं कतै भएको थिएन । जुन कुरा त्यतिवेलाका संचार माध्यमहरुको रर्ेकर्ड पल्टाएर हेरे पनि स्पष्ट हुन्छ । तर केही मधेशवादी समूहहरुको माग कै भरमा माओवादीले नाटकीय रुपमा अन्तरिम संविधानमा संघीयताको प्रावधान घुसायो । त्यसैका आधारमा एक मधेश एक प्रदेशका माग हुन थाले । अहिले देशमा राज्यको पुनसंरचना र संघीयताका अनेक मोडलहरु र्सार्वजनिक भएका छन् । नेपालमा भएका १०८ जाति सवै अलग अलग वस्न चाहन्छन् । त्यसमा संघीयताका साथै आत्मनिर्ण्र्ााो अधिकार अर्थात छुट्टनि पाउने अधिकारको माग समेत गा“सिएको छ । माओवादीले राज्यको पुनसंरचना नहुदै पार्टर्ीीे पुनसंरचना गरेर जातीय आधारको प्रादेशिक वनाएको छ । उसले पटक पटक जातीय समूहहरुस“ग मिलेर जातीय प्रदेश निर्माण गर्ने र निर्वाचन गराएर अघि वढ्ने असफल प्रयासहरु पनि गरिसकेको छ । निश्चित छ जातीय आधारमा संघ स्थापना गर्ने कुरामा दलहरुवीच सहमति पनि कायम हुन सक्तैन र त्यस्तो सहमति कायम गरिए पनि देश टुक्रिन्छ । अझ के वुझ्नु पर्दछ भने नेपालमा संघीय शासनको विरोधीहरुको संख्या पनि उल्लेख्य नै छ । त्यसैले जातीय आधारमा संघीय शासनको प्रावधान नहटाएसम्म यो देशमा संविधान नै वन्दैन र जवरजस्ती वनाइयो भने पनि सिङ्गो देशले त्यसको कार्यान्वयन गर्न गराउन पाउ“दैन ।

२. सत्ता संर्घष्ाः

नेपालमा सत्ता संर्घष्ा दिनप्रतिदिन चरम वन्दै गएको छ । पार्टर्ीीार्टर्ीीीचमा मात्र नभएर विभिन्न पार्टर्ीी भित्र समेत पद हत्याउने होड वढ्दो छ । माओवादी, कांग्रेस र एमाले भित्रको विवाद सतहमा आउन थालेका छन् । गत संविधानसभाको निर्वाचनमा माओवादी पहिलो, नेकां दोश्रो र एमाले तेश्रो दलका रुपमा स्थापित भएका थिए । उक्त तीनवटा दल एकजुट भएर माओवादीको नेतृत्वमा नेकां दोश्रो र एमाले तेश्रो स्थानमा रहने गरी सरकार गठन गरिएको भए अहिलेको सत्ता संर्घष्ाको सूत्रपात नै हुने थिएन । संविधानसभाको निर्वाचन सम्पन्न भएको चार महिनासम्म सत्ता हस्तान्तरण नै गरिएन । त्यसो गर्नुको मुख्य अभ्रि्राय प्रमुख तीन दलवीचको सहमति र समझदारी खल्वल्याउनु थियो । नभन्दै माओवादीको नेतृत्वमा एमाले र मधेशवादी लगायतलाई मिलाएर सरकार गठन गर्नासाथ नेकांले निरन्तर निरपेक्ष ढंगले विरोध गर्‍यो । फलस्वरुप नौ महिनामा सरकार ढल्यो र उल्टो प्रक्रियावाट सरकार वन्यो । तेश्रो दलको नेतृत्वमा दोश्रो दलको हैसियत चौथो तहको रहने गरी सरकार गठन गरेर पहिलो दललाई प्रतिपक्षमा पुर्‍याइयो । अहिले प्रम माधव नेपाल सरकार छाड्दै नछाड्ने र प्रचण्डहरु सरकारको नेतृत्व नलिई नछाड्ने अवस्थामा पुग्नु भएको छ । सत्ताको लुछाचुडीमा मधेशवादी दलहरुलाई यति महत्व दिइएको छ कि अव त्यो महत्वक्यांक्षालाई माओवादी, नेकां र एमाले कसैले पनि तल झार्न सक्ने अवस्था छैन । संविधानसभामा रहेका प्रमुख दलहरुवीच मै यस्तो गा“ड कोराकोर भएसम्म कसरी वन्ला नया“ संविधान -

३. वढ्दो विदेशी हस्तक्षेप

नेपालमा विदेशी हस्तक्षेप यति वढेको छ कि त्यो आर्थिक, सामाजिक र राजनीतिक कुराहरुमा मात्र सिमित नरहेर सांस्कृतिक लगायतका जीवनका हर पक्षमा ब्याप्त हुन पुगेको छ । यसैवेला नेपालका दर्ुइ छिमेकी मुलुक मध्ये चीन महाशक्ति वन्ने र भारत क्षेत्रीय शक्ति वन्ने होडमा लागेका छन् । भारतले आफ्नो उदेश्य पूरा गर्न महाशक्ति राष्ट्र अमेरिकास“ग सम्वन्ध कायम गरेकाले उनीहरु दुवै नेपाली भूमिवाट चीनलाई घेरावन्दी गर्न प्रयासरत रहेका छन् । त्यसैले नेपाललाई सुरक्षा, परराष्ट्र, उर्जा, ब्यापार तथा पारवाहन र भाषा तथा संस्कतिका दृष्टिले पनि भारतवेष्ठित गराउने प्रयास थालिएको छ । अर्को छिमेकी चीनलाई त्यो कुरा मनपरिरहेको छैन । उसले नेपालको र्सार्वभामिकतामा कुनै आ“च आएमा सहेर नवस्ने चेतावनी दिईसकेको छ । त्यसैले नेपालस“गको सीमामा भारत र चीन दुवैतर्फाट सैन्य शक्ति वढाउने र सुरक्षा घेरा सा“घुरो पार्ने काम भैरहेका छन् । कतिपय भारतीय संचार माध्यमले सन् २०१२ सम्ममा चीन र भारतवीच युद्ध हुने भविश्यवाणि गरेका छन् । जसले गर्दा नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानको प्रश्न नै जटिल वन्दै गएको छ । त्यति मात्र होइन नेपालमा सीमापार अपराध वढिरहेको छ । विभिन्न वहानामा जाति, वर्ग र क्षेत्रलाई फुटाउन विभिन्न गैर सरकारी संस्था मार्फ रकम लगानी भैरहेको छ । त्यो रकमको लोभले कोही पनि कसैस“ग मिल्न तयार छैनन् । साम्प्रदायिकता र फुटको खेती खुलेयाम हुन थालेका छन् । यस्तो अवस्थामा नया“ संविधान कसरी वन्ला र त्यो वन्नुको पनि के अर्थ रहला प्रश्न जटिल वनेको छ ।

उपरोक्त कुराका अतिरिक्त कतिपय यस्ता झिना मसिना कुराहरु पनि छन् जो गणतन्त्र नेपालको नया“ संविधान निर्माणका सर्न्दर्भमा वलियो पर्खाल वनेर रहेका छन् । नेपालमा संविधानसभाको निर्वाचन नै वर्गिय आधारमा गरिनु पर्दथ्यो । वर्गिय आधारमा गठन भएको संविधानले मात्र सवै वर्ग र क्षेत्रको हित र प्रतिनिधित्व गर्न सक्थ्यो । वर्गिय राजनीति गर्ने कम्युनिष्टहरुले समेत यसमा अडान लिने प्रयाससम्म नै गरेनन् । अव त के देखिंदै छ भने केही शक्तिहरु जाना जान नेपाल र नेपाली भन्ने अस्थित्वलाई नै विश्व मानचित्रवाट नामेट पार्न लागिरहेका छन् । यस्तो अवस्थामा देशको अस्थित्व वचाउने हो भने पनि यो संविधानसभा विघटन गरेर वर्गिय आधारमा नया“ संविधानसभाको निर्वाचन हुनु पर्दछ । साम्प्रदायिकता जनाउने सवै प्रवृति वन्द गरिनु पर्दछ र अर्को संविधानसभा मार्फ नया“ संविधान निर्माण हुने सुनिश्चितता कायम गरिनु पर्छ । अन्यथा संविधानसभा मार्फ नया“ संविधान निर्माण गरेर गणतन्त्र नेपालको स्थायित्व कायम गर्ने र्सवसाधारण नेपालीहरुको सपना अझै अधुरो रहने देखिएको छ । krdevkota@gmail.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक