20090816

अमेरिकाको नेपाली गाउँ मनासस् मा तीजले ढपक्कै ढाकेपछी ...

अमेरिकाको वासिङ्टन डिसी को नजिकै, भर्जिनियाँ को मनासस अब एउटा सानो नेपाली गाउँ जस्तै भएको छ । मनासस अहिले तीजले ढपक्कै ढाकिएको छ । अमेरिका नेपाल सहयोगी समाज को आयोजना, सागर कंडेलको सभापतित्व, मुक्त पौडेलको सन्चालन, लक्ष्मी भट्टराईको स्वागत भासण् मा मनासस मा तीज गीत तथा नाच भब्य रुपमा सम्पन्न भयो । मनासस र वर पर रहेका नेपाली दिदी बहिनी को रातै भेसको उपस्थिती हेर्न लायक थियो । कार्यक्रममा नेपाली खाना परिकार् को ब्यबस्था थियो भने महिला हरु अमेरिका को दु:ख बिर्सेंर धोको फेरेर नाच गान गरेका थिए । यो अबसर को लागि अमेरिका नेपाल सहयोगी समाजलाई नेपाल मदर डट कम हार्दिक धन्यवाद दिदै कार्यक्रमको सफलताको लागि बधाई दिन चाहन्छ । तल प्रस्तुत छन उक्त तीज बिशेष कार्यक्रमका का केही भिडियो र फोटो हरु तपाईंहरुका लागि ।























































Teej in Manassas from Ramhari Subedi on Vimeo.

यहाँ राखिएको यो अन्तिम भिडियो मेरा मित्र रामहरी सुबेदीको सहयोगमा डिसिनेपाल डट कम बाट साभार् गरिएको हो भने अरु सबै भिडियो एबम फोटो हरु नेपाल मदर डट कम आफैले तयार पारेका हुन ।

2 comments:

  1. It looks great,Really It gonna be Model Nepali Village In USA.CONGRATULATION!!!!Manassas Nepalese Society with Sagar Ji/Mukta Ji/Laxmi Ji /Ram Prasad Ji and Organisor.
    Keep it up .

    Mohan Gyawali
    NEW YORK

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक