20090826

धिक्कार छ तिमीहरुलाई.......

- नेपाली भएर नेपालीमा सपथ खान्न भन्ने हरुलाई
- नेपाली भाषामा सपथ लिनु पर्छ भनेर सपथ दिलाउन नसक्नेलाई
- सत्ता मा टिकिरहन जे कुरा मा पनि सम्झौता गर्दै जाने नालायक प्रधानमन्त्री र मन्त्री हरुलाई
- नेपाली भएर नेपाली भाषा को बिरोध गर्दै भारत को राष्ट्रिय भाषा हिन्दिलाई नेपाली भाषा बनाउन उचाल्ने कुपुत हरुलाई
- जात जाती र भाषा भासी का नाममा नेपाल लाई बिभाजन गर्न खोज्ने हरुलाई
- पहाड, मधेस, हिमाल लाई अलग गर्न खोज्ने भारत का प्रिस्ठपोसक नेपाली गद्दार हरुलाई
- नयाँ नेपाल का नाममा नेपाललाइ गृहयुध्हमा फसाउने नालायक सत्ता संचालक हरु लाई
- हतियार बोकेर हिंड्ने आतंक कायम राख्ने हरु लाई केही गर्न नसक्ने सरकारलाई
- टुलु टुलु हेरेर बस्ने माओवादी कै गोटी बनेको अनमिनलाई
- यती हुँदा पनि यिनै नालायक हरु का बोली मा लोली मिलाउने र हात मा दही जमाएर बस्ने हामी सबै हिजडा नेपाली हरुलाई


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक