20090727

अमेरिकामा नेपाली पिक्निक र जमघट सम्पन्न, भिडियो र फोटोहरु :

अमेरिका नेपाल सोसाइटी को आयोजना नेपाली मन्दिर को सपोर्टमा अमेरिका को म्यारिल्यान्डको बेल्स्भिल मा आईतवार भब्य उपस्थिती मा पिक्निक र जमघट सम्पन्न भयो । उक्त कार्यक्रम भब्य सफल भएकोमा बिष्णु थापाको अध्यक्ष्यतामा रहेको ए एन एस् टिम सबैलाई हार्दिक बधाई नेपाल मदर डट कमका तर्फबाट । तलका भिडियो र फोटोहरु आँफै यसरी बोल्छन :

ans from Ram Prasad Khanal on Vimeo.




object width="400" height="300">

Untitled from Ram Prasad Khanal on Vimeo.



























यही फेरी मा गाढी चढाएर पोटोम्याक पार गर्दै म पनि उक्त कार्यक्रममा सरीक भएँ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक