20090626

विश्वप्रसिद्ध पप गायक माइकल ज्याक्सनको लसएन्जेलसमा मृत्यु


विश्वप्रसिद्ध पप गायक माइकल ज्याक्सनको हृदयघातबाट लसएन्जेलसमा मृत्यु भएको छ । ५० बर्षका ज्याक्सनलाई हृदयघात भएपछि अस्पताल पुराइएको थियो । उनको अस्पतालमा नै मृत्यु भएको हो । उनलाई हृदयघात भएलगत्तै चिकित्सकहरुको समूह उनको घरमा पुगेको थियो । चिकित्सकहरु पुग्दा उनको सास चलेको थिएन । उनलाई अस्पताल पुराइएको थियो । अस्पतालले उनी कोमामा गएको घोषणा गरेको थियो । 'अफ द वाल', 'थ्रिलर' तथा 'ब्याड' जस्ता अत्याधिक बिक्री भएका एल्बमहरुका गाएक माइकल ज्याक्सन, करोडौ मानिसका दिलको धड्कन रुपमा थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक